समाचार Archive

नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दै
काठमाडौं,नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दै छ। प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले अपराह्न चार बजे बालुवाटारस्थित निवासमा बैठक बोलाएका हुन्। बैठकमा चुनावको मिति घोषणा र पार्टीको आन्तरिक जीवनका विषयमा छलफल हुने कार्यलय सचिव शेरबहादुर

संसद विघटनविरुद्ध कानूनी लडाइँ लड्ने कांग्रेसको निर्णय
काठमाडौं,प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद विघटनविरुद्ध कानूनी र राजनीतिक लडाइँ लड्ने निर्णय गरेको छ । कांग्रेसले संसद विघटनको विरोध गर्न नागरिक समाजलाई आग्रहसमेत गरेको छ। कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको संयुक्त बैठकले लोकतन्त्र खतरामा परेको निष्कर्ष

विपक्षी पार्टिका गठबन्धनको बैठक जारी
काठमाडौं,नेकपा एमालेको माधव नेपालसहित विपक्षी गठबन्धनको बैठक सुरु भएको छ । बैठक नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा जारी छ। बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एमालेका वरिष्ठ नेता माधव

जाजरकोटको बारेकाटमा कोरोना संक्रमितको संख्या २९ पुग्यो
जाजरकोट,जाजरकोट जिल्लाको उत्तरी भेगमा पर्ने बारेकोट गाउँपालिकामा कोरोना संक्रमितको संख्या २९जना पुगेको छ। किट अभावका कारण दैनिक ६ देखी ७ जनाको कोरोना परिक्षण गर्दा पनि कुल संक्रमितको संख्या २९ पुगेको हो। पालिकामा रहेका २९ जना कोरोना

जनमत संग्रहः सन्दर्भ, प्रसङ्ग र औचित्य
सन्दर्भ १. सन् १९०५ ताका तत्कालिन रसियाको आर्थिक, राजनीतिक र सामाजिक पक्ष निकै डामाडोल थियो । जनता अस्थिरता, अभाव र अराजकताको चरम शिकार बनिरहेका थिए । तत्कालिन जारशाही सत्ताले जनतामाथि चरम शोषण र दमन थोपरिरहेको थियो

मध्यरातमा संसद विघटन, कात्तिक २६ र मंसिर ३ मा मध्यावधि चुनाव
काठमाडौं,मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यरातमा प्रतिनिधिसभा विघटन गरेर मध्यावधि चुनाव घोषणा गरेकी छन् । प्रतिनिधिसभा सदस्यका लागि चुनाव कात्तिक २६ र मंसिर ३ गते गरी दुई चरणमा हुनेछ। त्यसअघि मध्यरातमा बसेको मन्त्रिपरिषद् बैठकले संविधानको धारा

समयमै एम्बुलेन्स नपाउँदा बिरामीको मृत्यु
सल्यान, सल्यानमा समयै एम्बुलेन्स नपउँदा एकजना बिरामीको मृत्यु भएको छ । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका-१ सल्लीबजारका भोला प्रसाद बुढाको समयमै एम्बुलेन्स नपाउँदा मृत्यु भएकाे हाे ।बिहिबार राती बुढालाई श्वासप्रश्वासमा समस्या देखिएपछि बनगाड कुपिण्डे नगरपालिकाकाे अस्थाई काेभिड
यी हुन् देउवाको पक्षमा हस्ताक्षर गर्ने एमालेका २६ सांसद(नाम सहित)
काठमाडौँ, राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(५) अनुसार सरकार गठनका लागि दिएको समयसिमा भित्रै एमाले संसदीय दलका नेता केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा दावी प्रस्तुत गरेका छन्।कांग्रेसका ६१, माओवादी केन्द्रका ४९,

बाँकेमा संक्रमित घट्दै, निको हुने बढदै
नेपालगन्ज, पछिल्लो समय बाँके जिल्लामा कोरोना संक्रमित हुनेको संख्या बढीरहेको छ। जिल्लामा संक्रमित भन्दा निको हुनेको संख्या तुलनात्मक हिसाबले दिन प्रतिदिन बढिरहेको छ। पछिल्लो २४ घण्टामा मात्रै ३ सय ८३ जना संक्रमितहरू डिस्चार्ज भएका छन। भने

२४ घण्टामा थप ८ हजार ४०७ मा कोरोना संक्रमण पुष्टि, ७ हजार ८९० जना निको
काठमाडौँ, २४ घण्टामा देशभर ८ हजार ४०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार शुक्रबार विभिन्न जिल्लामा गरिएको २२ हजार ३५३ पीसीआर परीक्षणमा ८ हजार ४०७ जनामा कोरोना पुष्टि भएको

