समाचार Archive

संखुवासभाबाट अवैध औषधि सहित दुई चिनियाँ पक्राउ
संखुवासभा, संखुवासभको खाँदबारी नगरपालिका ९ तुम्लिङटारबाट दुईजना चिनियाँ पक्राउ परेका छन्। प्रहरीले तुम्लिङटारको बुद्ध होटलबाट अवैध औषधि सहित उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा चीनको सिचुवान प्रान्त घर भई हाल तुम्लिङटार बस्ने सान्तोङ र यू छिनग्लिन

मुख्यमन्त्री आचार्यलाई विश्वासको मत नदिने गठबन्धनको निर्णय
मोरङ, प्रदेश–१ को विपक्षी गठबन्धले मुख्यमन्त्री भीम आचार्यलाई विश्वासको मत नदिने निर्णय गरेको छ । भोलि (सोमबार) बस्ने प्रदेशसभा बैठकको पूर्व सन्ध्यामा विराटनगरमा बसेको विपक्षी गठबन्धनको बैठकले नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्र राईलाई नयाँ मुख्यमन्त्रीका
ओलीका पालामा सबैभन्दा धेरै भ्रष्टाचार भयो : अध्यक्ष नेपाल
काठमाडौँ, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारको पालामा सबैभन्दा धेरै भ्रष्टाचार भएको दाबी गरेका छन् । समाजवादी इन्जिनियरिङ एशोसिएसनको प्रथम राष्ट्रिय भेलालाई आइतबार सम्बोधन गर्दै अध्यक्ष नेपालले अहिलेसम्मका सरकारहरुमध्ये

देशभर थप ४०८ जनामा कोरोना संक्रमण पुष्टि, ८ को मृत्यु
बितेको २४ घण्टामा देशभर ४०८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै ५१८ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ८९९ जनामा गरिएको कोरोना परीक्षणमा ४०८ जनामा संक्रमण पुष्टि भएको

सुदूरपश्चिम सरकारमा एकीकृत समाजवादीको दाबी
धनगढी, नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्वमा दाबी गर्ने भएको छ । त्यसका लागि समन्वय गर्न पार्टीको केन्द्रीय कमिटीसँग माग गर्ने लिखित निर्णयसमेत भएको छ । एकीकृत समाजवादी पार्टी प्रदेश सभा संसदीय दलका नेता तथा

कोहलपुरबाट चितुवाको छाला सहित तीन जना पक्राउ
कोहलपुर, कोहलपुर प्रहरीले चितुवाको छाला र हड्डीसहित तीनजनालाई पक्राउ गरेको छ ।इलाका प्रहरी कार्यालय, कोहलपुरका डीएसपी रविन्द्र खनालका अनुसार, कोहलपुर नगरपालिका ११ स्थित सागर गेष्ट हाउसमा बसेका सुर्खेत र बाँकेका तीन जनालाई चितुवाको छाला एकथान र

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन गर्ने ६ विद्यार्थी संगठनको चेतावनी
काठमाडौँ, हालसालै आयल निगमद्धारा पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको निर्णय खारेज गर्न नेपालका ६ विद्यार्थी संगठनले माग गरेका छन् ।शनिवार नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकटको भातृ संङ्गठन अखिल (क्रान्तिकारी) सहितका ६ विद्यार्थी संङ्गठनले मुल्यवृद्धि तत्काल

माहुरी होम बाँकेको अध्यक्षमा दिनेश ठाकुर
नेपालगञ्ज, मधेश मानव अधिकार गृह ‘माहुरी होम’ को अध्यक्षमा दिनेश ठाकुर चयन भएका छन् ।नेपालगन्ज उप-महानगरपालिकाका उप-प्रमुख उमा थापा मगरको अध्यक्षतामा शुक्रबार बसेको बैठकले बाँकेका युवा पत्रकार दिनेश ठाकुरलाइ अध्यक्षमा चयन गरेको हो । बैठकले ठाकुरलो
पेट्रोलियम पदार्थको मूल्य वृद्धि
काठमाडौं, नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले शुक्रबार एक विज्ञप्ति जारी गरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरिएको जानकारी दिएको हो ।निगमका अनुसार शुक्रबार राती १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र

काठमाडौँको मिठाई पसलमा अखाद्य वस्तु
काठमाडौं, काठमाडौँ महानगरको बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिले सुन्धारास्थित गुलाब मिठाई पसललाई दुई लाख रुपियाँ जरिवाना गरेको छ ।समितिले गरेको अनुगमनका क्रममा पसलको भान्छामा म्याद सकिएका रङ, अन्य कम्पनीले उत्पादन गरेका खाद्यवस्तुमा आफ्नो लेबल

