समाचार Archive

प्रहरी उपरीक्षक मल्ललाई राष्ट्रसङ्घीय पुरस्कार

काठमाडौं, प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा शान्ति सेनामा कार्यरत प्रहरी उपरीक्षक डा संज्ञा मल्ललाई ११औँ राष्ट्रसङ्घीय महिला प्रहरी अधिकृत पुरस्कार प्रदान गरिने भएको छ । संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापना कार्यालयले आज एक प्रेस विज्ञप्ति जारी गरी डा मल्ललाई

लागुऔषधसहित दुई युवक पक्राउ

महोत्तरी, भारतबाट लागुऔषध बोकी नेपाल आएका दुई युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा सोनमा गाउँपालिका–३ का १८ वर्षीय अञ्जित यादव र २४ वर्षीय सिकिन्द्र यादव रहेका छन्। महोत्तरी जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका

यो बर्षको भाइटीकाको उत्तम साइत ११:०२ बजे

काठमाडौं, यमपञ्चकसमेत भनिने तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ । प्रत्येक वर्ष कार्तिक शुक्ल

ललितपुरमा ग्यास सिलिण्डर विस्फोट, ४ को मृत्यु, २ जना घाइते

काठमाडौँ, शुक्रबार साँझ ललितपुरको मंगलबजारस्थित एक घरमा ग्यास सिलिण्डर विष्फाेट हुँदा चार जनाको मृत्यु भएको छ। आगलागीबाट दुई जना घाइते भएका छन्।स्थानीय लक्ष्मीकृष्ण ताम्राकारको चार तले कच्ची घरमा आगलागी हुँदा लक्ष्मीकृष्णसहित, अञ्जना ताम्राकार, रत्ना ताम्राकार र उनका छोराको मृत्यु

चीनले गर्यो पृथ्वी विज्ञान उपग्रहको प्रक्षेपण

ताइयुवान, चीनले शुक्रबार उत्तरी शान्सी प्रान्तको ताइयुआन स्याटेलाइट प्रक्षेपण केन्द्रबाट पृथ्वी विज्ञान उपग्रह अन्तरिक्षमा पठाएको छ । गुआङ्मु नामक उपग्रहलाई लङ मार्च–६ क्यारियर रकेटले बिहान १०ः१९ (बेइजिङ समय) मा प्रक्षेपण गरी लक्षित कक्षमा प्रवेश गरेको थियो

अहिलेकै अवस्थामा एमसीसी पास हुँदैन : नारायणकाजी श्रेष्ठ

काठमाडौं, नेकपा माओवादी केन्द्रका विदेश विभाग प्रमुख नारायणकाजी श्रेष्ठले अहिलेकै अवस्थामा अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पास नहुने बताएका छन् । बेलायतबाट फर्किने क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीमा सहमति जनाउँदै आफू र पुष्पकमल दाहाल ‘प्रचण्ड’

पार्टीको सार्वभौम नितिअनुसार म मन्त्री बन्छु : सांसद शाह

सुर्खेत, कर्णाली प्रदेश सांसद कृष्णा शाहले पार्टीको सार्बभौम नितिअनुसार आफु मन्त्री पक्का भएको दावी गरेकी छन । मन्त्री शाहले पार्टीले महिलाहरुलाई प्राथामिक्तामा राखेका कारण र आफु मन्त्रीको दाबी रहेको बताएकी हुन । कुसेन्युजसंगको कुराकानीमा मन्त्री शाहले

के हो तिहार ? किन र कसरी मनाइन्छ तिहार ?

दसैँ मूलतः पारिवारिक सम्बन्ध र संस्कारको चाड हो । दसैँमा नयाँनयाँ लुगा लगाउने, तयारी बढी हुने र वर्षभरि नभेटिएका मानिस भेट्ने काम हुन्छ । तर,तिहारमा रमाइलोले बढी प्राथमिकता पाउँछ । सबैजना रमाइलो गर्न तत्पर भेटिन्छन् ।

कर्णालीमा माओवादीबाट को–को बन्दैछन् मन्त्री ?

सुर्खेत । कर्णाली प्रदेशमा सांसद विन्दमान विष्टको नेतृत्वमा नेकपा माओवादी केन्द्र सरकारमा सहभागी हुँदैछ । कर्णालीमा नयाँ सरकार गठन प्रकृया अघिबढेसँगै माओवादीमा मन्त्री हुनेको नाम पनि चर्चामा आउन थालेको छ । चार मन्त्रालयको दाबी गर्दै आएको

लक्ष्मीपूजाको दिन विद्युतको अधिकतम माग १,२७० मेगावाट

काठमाडौं, यस वर्षको तिहारको लक्ष्मीपूजाको दिन विद्युत्को उच्च माग (पिक डिमाण्ड) १२७० मेगावाट पुगेको छ । नेपाल विद्युत प्राधिकरणले यस वर्षको लक्ष्मीपूजाका दिन पिक डिमाण्ड १५०० मेगावाटको हाराहारीमा पुग्ने प्रक्षेपण गरी सोही अनुसार विद्युत आपूर्तिको व्यवस्थापन