समाचार Archive

चितवनबाट एमाले चुनावतिर

भरतपुर, एमाले अध्यक्ष केपी ओलीले आगामी तीनै तहको चुनावमा एकल बहुमत प्राप्त गर्ने गरी आफ्नो पार्टी चुनावी तयारीमा लागेको बताएका छन् । दशौँ महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना दिन आएका प्रमुख दलका शीर्ष नेताहरू मञ्चमा र नारायणीको किनारमा

एक मत आए पनि चुनाव लड्छु : भीम रावल

चितवन, नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका नेता भीम रावलले एक मत आए पनि आफू प्रतिस्पर्धाबाट पछि नहट्ने बताएका छन् । उम्मेदवारी मनोनयनका लागि तयारी गरिरहेको बताउँदै उनले अब पछि हट्ने अवस्था

माओवादीले आज ७५३ वटै पालिकामा सम्मेलन गर्दै

काठमाडौं, नेकपा (माओवादी केन्द्र) ले आज (शनिबार) देशका ७५३ वटै स्थानीय तहमा सम्मेलन गर्दैछ । माओवादीले सम्पर्क समन्वय समिति र विशेष समिति समेत गरेर आज कुल ७७६ वटा पालिकास्तरीय सम्मेलन हुने माओवादी केन्द्रले जनाएको छ ।

भारतका विभिन्न स्थानमा यातायात सेवा संचालन गर्दै जनसम्पर्क टुर्स एण्ड ट्राभल्स

नेपालगन्ज, जनसम्पर्क टुर्स एण्ड ट्राभल्स प्रालि कम्पनीले नेपालगन्जबाट भारतका विभिन्न सहरका लागि व्यवसायिक रुपमा यातायात संचालन गर्ने भएको छ । कम्पनीको आज एक कार्यक्रमबिच नेपालगन्जमा कार्यालयको स्थापना गरिएको छ । नेपालगन्ज ४, बसपार्कको गेट अगाडी उक्त

उपचार खर्च तिर्न नसक्दा अस्पतालको तीन तलाबाट हामफालेर बिरामीले गरे आत्महत्या

मोरङ, मोरङको विराटनगरस्थित गोल्डेन अस्पतालमा एक बिरामीले आत्महत्या गरेका छन् । उपचारका लागि भर्ना भएका धनपालथान गाउँपालिका– १ का ३५ वर्षीय शिवकुमार मण्डलले अस्पतालको तीन तलाबाट हामफालेर आत्महत्या गरेका हुन् । मंसिर ४ गते भर्ना भएका

अनियमितताको आरोपमा विद्यालयका प्रधानध्यापकलाई दलियो कालोमोसो

जाजरकोट, विद्यालयमा चरम अनियमितता गरेको भन्दैँ विद्यालयका प्रधानध्यापकलाई कालोमोसो दलिएको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकटको भातृ सङ्गठन अखिल (क्रान्तिकारी) ले जाजरकोटको नलगाड नगरपालिका-१२ तल्लुबजारमा रहेको विरेन्द्र हिमालय माध्यामिक विद्यालयका प्राधानध्यापक चन्द्र बहादुर केसीलाई

छाङरू र टिंकरमा पनि भयो जनगणना

काठमाडौं, कालापानी र लिम्पियाधुराबाहेकको जनगणना संकलन कार्य सकिएको छ। केन्द्रीय तथ्यांक विभागले कात्तिक २५ गतेदेखि सुरु गरेको जनगणना संकलन कार्य तोकिएकै समयमा सकिएको हो। मंसिर मसान्तसम्ममा सबै जिल्लाबाट जनगणनासहितको विवरण भरिएको प्रश्नावली केन्द्रमा ल्याइने विभागले जनाएको

नेकपाका ८५ नेता-कार्यकर्ता अझै जेलमा, सहमति कार्यान्वयनमा फितलो

काठमाडाैं, तीनबुँदे सहमति गरेर आएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका ८६ नेता–कार्यकर्ता अझै जेलमा छन् । सहमतिको नौ महिना बित्दा पनि यसको कार्यान्वयन फितलो देखिएको छ । २० फागुन ०७७ मा पार्टीमाथिको प्रतिबन्ध हटाउने र कारागारमा रहेका नेता–कार्यकर्ताको

केपी ओली रहँदासम्म एमालेमा जाँदैन : वामदेव गौतम

काठमाडौं, नेकपा एमाले परित्याग गरेका नेता वामदेव गौतमले बरु नेकपा एकीकृत समाजवादीमा जाने सम्भावना रहेको तर केपी ओली रहँदासम्म एमालेमा नजाने बताएका छन् । एमालेको १० औं राष्ट्रिय महामधिवेशन शुरु हुनु अघिल्लो दिन नेता गौतमले बीबीसीसँगको

एमाले महाधिवेशन : देउवासहित अन्य दलका शीर्ष नेताहरु सहभागी हुने, प्रचण्ड र विप्लव नजाने

काठमाडौं, नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरु सहभागी हुने भएका छन् । एमाले प्रचार प्रसार विभागका प्रमुख विशाल भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवा आउने निश्चित भएको बताएका छन् । उनका अनुसार जनता समाजवादी