समाचार Archive

आज तामाङ समुदायको सोनाम ल्होसार देशभर मनाइँदै
काठमाडौँ, नेपालका आदिवाासी जनजातीय समुदाय मध्येका तामाङ समुदायले आज सोनाम ल्होसार धुमधामकासाथ मनाउादै छन । माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसारअर्थात् नयाँ वर्ष पर्व आज देश तथा विदेशमा रहेका तामाङ समुदायले विविध कार्यक्रमकासाथ मनाउन लागेका

कर्णालीमा सत्तारुढ गठबन्धन र एमालेबीच सातबुँदे सहमति
सुर्खेत, कर्णाली प्रदेशमा सरकार र प्रतिपक्षी दल एमालेबीच संसद्को गतिरोध अन्त्य गर्न सातबुँदे सहमति भएको छ । सभामुख राजबहादुर शाही, मुख्यमन्त्री जीवनबहादुर शाही, प्रमुख प्रतिपक्षी दल एमाले संसदीय दलका नेता यामलाल कँडेल, उपसभामुख पुष्पा घर्तीमगर, माओवादी केन्द्र
पेट्रोलको मूल्य १ सय ४२ पुग्यो
काठमाडौं, अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेसँगै आयल निगम घाटामा जान थालेको छ । आन्तरिक बजारमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गरे पनि निगमको घाटा न्यूनीकरण भने हुनसकेको छैन ।विश्वबजारमा भइरहेको पेट्रोलियम पदार्थको मूल्य वृद्धिका साथै अमेरिकी
जेठ ४ मा निर्वाचन सम्पन्न गर्न तयार छौं : आयोग
काठमाडौं, निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन २०७९ जेठ ४ मा गर्न तयार रहेको जनाएको छ । निर्वाचन गर्न १२० दिन तयारीका लागि आवश्यक पर्नेमा मतदाता नामावलीलगायत काम निरन्तर भइरहेकाले आयोग स्थानीय तहको निर्वाचन गर्न तयार रहेको

पत्रकार महासंघ बाँकेलाई जनपत्रकार संगठनको ७ बुदे ज्ञापनपत्र
नेपालगन्ज, जनपत्रकार संगठन नेपाल, जिल्ला समिति बाके द्वारा पत्रकार महासंघ बाँके शाखालाई ७ बुदे ज्ञापनपत्र बुझाएको छ।मंगलवार जनपत्रकार संगठन नेपाल, बाँकेका अध्यक्ष कमल अधिकारीले महासंघका सचीव कमल डाँगी समक्ष पत्रकार महासंघ थप मर्यादित, अनुशासित र जिम्मेवार

बाँकेका शिक्षण संस्थाहरु माघ मसान्तसम्म बन्द रहने
नेपालगन्ज, पछिल्लो समय बाँके जिल्लामा तिव्र रुपमा फैलिदै गएको कोरोना महामारीले गर्दा जिल्लामा प्रभाव परेको र कोरोनाको दर दैनिक बढ्दै गएकोले जिल्ला प्रशासन कार्यलय बाँकेले एक सुचना जारी गरेको छ ।विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम वा

जनताको दुखसंग सुख साट्ने वीर वहादुरको त्यो भीष्म प्रतिज्ञा
लामो रस्साकस्सी बिच कर्णाली सरकार यतिबेला विस्तार भएको छ । मुख्यमन्त्री याँमलाल कंडेलले प्रमुख सत्ता सारथीका रूपमा रहेको माओवादी केन्द्रलाई सरकारमा सहभागी गराएसंगै सरकार विस्तार गरेका छन । मन्त्रीको लागि शुभ साइत पर्खेका डोल्पाका माननीय वीर

पचालझरना सम्पर्क मञ्च सुर्खेतको अध्यक्षमा शाही
सुर्खेत, माओवादी केन्द्र पचालझरना गाउँपालिका सुर्खेत सम्पर्क मञ्चको अध्यक्षमा हिक्मत शाही चयन भएका छन । वीरेन्द्रनगर सुर्खेतमा गरिएको भेलाबाट अध्यक्षमा शाही चयन भएका हुन । उपाध्यक्षमा कौसिला बस्नेत सर्पराज शाहि र सचिवमा पदम साहि सहसचिवमा जन्म बोगटि चयन

विमानस्थलबाट पाकिस्तानी नागरिक पक्राउ
काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले अवैध डलरसहित पाकिस्तानी नागरिकलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा ३३ वर्षीय हाफिज आत्तिक्यू उर रेहमान छन् । उनी फ्लाई दुबईको उडानमार्फत काठमाडौंबाट दुबई जान लागेका थिए । रेहमान म्यानपावर ब्यवसायी रहेको

श्रीमद भागवत गिताको रस र चर्चा
वास्तवमा हिन्दु दर्शनमा भागवतगीता आफैमा मूलतस्स्वयं व्यापक छ । जसलाई विश्वमा हाल सम्म अधिकांश देशका मानिसहरुले पढ्दै आएको पाईन्छ । यो प्राचीन संसारको ऐतिहासिक संस्कृत महाकाव्य महांभारतको एउटा घटनाका रुपमा पनि बताईएको छ । महाभारतले वर्तमान

