समाचार Archive

अाफ्ना नेता कार्यकर्ता रिहार्इ नभए शसक्त अान्दाेलन गर्ने सयुक्त राष्ट्रवादी सामाजवादी पार्टीकाे चेतावनी
काठमाडाैँ,संयुक्त राष्ट्रवादी समाजवादी पार्टीले स्थानीय निर्वाचनमा आफ्नो राजनीतिक पार्टीको चुनाब चिन्हको साथ निर्वाचनमा सहभागिताको माग गर्दै निर्वाचन आयोग घेराउ गर्ने क्रममा गिरफ्तार गरिएका अाफ्ना नेता तथा कार्यकर्ता रिहाइ नगरे शसक्त अान्दाेलन गर्ने चेतावनी दिएकाे छ ।

स्थानीय निकायको निवार्चनमा दलित उम्मेदवारीको सवाल
नेपाली राजनितीमा शताब्दीदेखि अन्याय अत्याचार शोषण दमन र उत्पीडनमा परेको वर्ग समुदायको प्रतिनिधीत्व र उपस्थितीलाई हेर्दा निकै न्युन रहेको पाइन्छ । उनीहरु सधैँ राजनैतिक दलका भोट बैक र नेताका कार्यकर्ताकारुपमा प्रयोग भएका छन भने अफै उम्मेदवार

प्रचण्डकाे सरकारमा धर्ना दिन गएका बाबुराम प्रहरी नियन्त्रणमा
काठमाडौं,राजनितिका पनि अनाैठा अनाैठा संयाेगहरू हुन्छन । कुनै बेला नेपालकाे राजनितिमा दिग्गज दुइ हस्तिका रूपमा रहेका प्रचण्ड,बाबुरामले दश बर्षे जनयुद्धमा नायकका रूपमा भुमिका खेले। नेपालकाे अामुल परिबर्तनमा महत्वपुर्ण हिस्सा लिने दश बर्षे जनयुद्धका यी दुइ हस्तीकाे

चुनाव नजिकिदै गर्दा माओवादी महिला नेतृको आक्रोसपुर्ण भाव
काठमाडाैँ, स्थानिय चुनाव नजिकिदै गर्दा माअाेवादी केन्द्रमा महिला उम्मेदवारकाे पनि चर्चा हुन थालेकाे छ । महिलाहरूकाे सामानुपातिक ढंगले चुनावमा उपस्थिति गराउनु पर्ने भन्दै बिभिन्न निकायमा समेत ज्ञापन पत्र बुझाएका महिलाहरूले निकट जिल्लाहरूमा त्याे स्थिति नदेखिए पछि अाक्राेश

के हुँदैछ मतपत्रकाे काम कुन -कुन जिल्लामा छापियो मतपत्र ?
काठमाडौं, नयाँ र साना दलले पनि मतपत्रमा आआफ्नो दलको चुनाव चिह्न माग गरिरहेका बेला निर्वाचन आयोगले भने संसद्मा रहेका दललाई मात्र त्यस्तो सुविधा दिएर मतपत्र छपाइको काम अन्तिम चरणमा पुर्याएको छ । स्थानीय तह निर्वाचन ऐनमा

किसानलाई मोवाइल र सिमकार्ड बाँडियो
काभ्रे ,कृषि तथा पशुपालनसम्बन्धी सूचना किसानको हात हातमा पुर्याउन ४३ कृषकलाई नि:शुल्क मोवाइल र सिमकार्ड वितरण गरिएको छ । कृषि विकास मन्त्रालयको जलवायु प्रकोप समुत्थान निर्माण आयोजनाअन्तर्गत २६ कृषक र १७ पशुपालक किसानलाई सिमसहितको मोबाइल वितरण

अब ज्यान लिने चालकको लाइसेन्स खारेज
काठमाडौं ,उच्च अदालत पाटनले सवारी दुघंटनामा ज्यान लिने गरी सवारी चालकको अनुमतिपत्र लाइसेन्स खारेज गर्ने गरी कानुन बनाउन सरकारको नाममा आदेश दिएको खबर आजको कान्तिपुरमा छ । न्यायाधीशद्वय युवराज सुवेदी र डा. रवि शर्मा अर्यालको संयुक्त इजलासले

कृपाकाे डरलाग्दाे तथ्याङ्क, नेपालमा ५८ प्रतिशत असुरक्षित गर्भपतन
नेपालमा ५८ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको पाइएको छ । वातावरण स्वास्थ्य र जनसङ्ख्या कार्यक्रम अनुसन्धान केन्द्र (कृपा)ले गरेको पछिल्लो अध्ययनमा कुल गर्भपतन मध्ये ५८ प्रतिशत असुरक्षित रुपमा हुने गरेको पाइएको हो । ४२ प्रतिशतले

ओेली भन्छन- ‘संविधान संशोधन गर्न फेरि नयाँ बुँदा थपिए त्यो एमालेलाई अमान्य
काठमाडौं, मधेसी मोर्चासँग सीमांकनलाई थाती राखेर चुनावमा जानेगरी सहमति हुन लागेको भनिएको बेला एमाले अध्यक्ष केपी शर्मा ओलीको कडा अभिव्यक्ति आएको छ । ओलीले निर्वाचनलाई भाँड्न संशोधनबारे फेरि अर्को ‘र्याङर्याङ’ सुरु भएको भन्दै संविधान संशोधन गर्न

भारतको मनोमानीले महंगियो नेपाल आउने विजुली
भारतको बेवास्ताका कारण भारतबाट आयात हने विजुली आज शनिबारदेखि थप महंगो भएको छ । नेपाल-भारत पावर एक्सचेन्ज कमिटीको बैठक बस्न भारतीय पक्षले लामो समयदेखि चासो नदेखाएका कारण यो वर्ष पनि विजुली महंगिएको हो । पावर एक्सचेन्ज