समाचार Archive

खनीयाँले मानेनन् प्रधानमन्त्रीको निर्देशन – फेरी दिए यस्तो चेतावनी

प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले दिएको काठमाडौं नेसनल मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने निर्देशनलाई उपकुलपति तीर्थ खनियाँ र कार्यकारी परिषद्ले अवज्ञा गरेको पाइएको छ । आजको कान्तिपुरमा खबर छ । आफ्नो निर्देशनको अवज्ञा भएको

महानगरलाई ९ करोड कर नतिर्नेलाई बनायो एमालेले मेयरका उम्मेदवार

वीरगन्ज महानगर पालिकालााई ९ करोड कर तिर्न अटेरी गरेका बसुरुद्धिन अन्सारीलाई एमालेले महानगरपालिकामा मेयरको उम्मेदवार बनाएको छ । अन्सारी वीरगन्जस्थित नेसनल मेडिकल कलेजका प्रबन्धक निर्देशक हुन् ।उनी कलेजका प्रमुख लगानीकर्ता पनि हुन् । बक्यौता कर असुलीका

निगम जग्गा खरिदमा बेथिति- कारबाही गर्न मन्त्री किन गर्दैछन आलटाल ?

संसद्को सार्वजनिक लेखा समितिले नेपाल आयल निगमको जग्गा खरिदमा अनियमितता भएको ठहरसहित दोषिमाथि कारबाही सिफारिस गरेको विषयमा आफुलार्य जानकारी नभएको भन्दै आपुर्तिमन्त्री शिवकुमार मण्डल ले उम्किने प्रयास गरेका छन् । मन्त्री मण्डलले शनिवार राजधानीमा आयोजित एक

स्मार्ट लाइसेन्समा सरकारी लापरबाही

सरकारी लापरबाहीका कारण स्मार्ट लाइसेन्समा चरम अभाव सिर्जना देखिएको छ । कार्ड वितरण सुरु गरेको यातायात व्यवस्था विभागले दुई बर्ष हुनै लाग्दा पनि सेवाग्राहीलाई सहज रुपमा लाइसेन्स कार्ड उपलब्ध गराउन सकेको छैन । स्मार्ट लाइसेन्स लिन

पुनःसंरचनासम्बन्धी कामसमेत अवरुद्ध

सरकारले केन्द्रीय सरकार (संघ) मा रहने नयाँ मन्त्रालयको संख्या निर्धारण गर्दै संसद्को राज्यव्यवस्था समितिमा पेस गरेको प्रस्ताव साढे दुई महिनादेखि थन्किएको खबर आजको अन्नपूर्ण पोस्टमा छ । मन्त्रालयको टुंगो लगाउन गठित उच्चस्तरीय समितिले केन्द्रमा १८ वटा

जताततै निर्वाचन आरसंहिताकाे खिल्ली उडाउँदै

तेस्रो चरणको स्थानीय निर्वाचन नजिँदै गर्दा विभिन्न दलका उम्मेदवारले चुनावी अभियान तीव्र बनाएका छन् । चुनावी प्रतिस्पर्धासंगै उम्मेदवारबीच मतदाता रिझाउन भण्डारा भोजभतेर गर्न तछाडमछाड चलेको छ । राजनीतिक दल र उम्मेदवार आफुलाई बलियो रुपमा प्रस्तुत गर्न

नेपालमा आँखाका बिरामी बढे…

पछिल्लो तथ्यांकअनुसार नेपालमा कुल जनसंख्याको शुन्य दशमलव चार प्रतिशत आँखासम्बन्धी समस्या देखिएको छ । जुन संख्यात्मक आधारमा एक लाख २५ हजारभन्दा बढी हो । आजको नेपाल समाचारपत्रमा खबर छ । विशेषत बूढेसकाल। चिनी रोग, भिटामिन ए

काठमाडौं नेसनल मेडिकल कलेज : सम्बन्धनमा संलग्नलाई उन्मुक्ति दिन चलखेल

भौतिक पुर्वाधार नपुगेको विवादित काठमाडौं नेसनल मेडिकल कलेजलाई सम्बन्धन दिन उपयुुक्त हुने भन्दै फर्जी प्रतिवेदन दिनेलाई उम्काउन चलखेल शुरु भएको छ । मेडिकल शिक्षा सुधार अभियान्ता डा. गोविन्द कोसीको अनशनको चेतावनी र प्रधानमन्त्रीको कडा निर्देशनपछि त्रिवि

कांग्रेसको यस्ताे भ्रष्टचारी मोह

सत्ता नेतृत्वको दल कांग्रेसको भ्रष्टाचारमा सजाय पाएकालाई संसद् र प्रदेश तहमा उम्मेदवार बन्न दिनुपर्ने अडानले प्रतिनिधिसभा निर्वाचनसम्बन्धी विधेयक अन्योलमा परेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको प्रत्यक्ष निर्देशनमा संसद्को राज्यव्यवस्था समितिबाट विधेयक अघि बढ्न सकेको छैन ।

भोट माग्दै जाने उम्मेदवारलाई यस्ताे भन्छन सिरहाका जनता

मो समयको प्रतिक्षा पश्चात यही असोज २ गते हुन लागेको स्थानीय तहको तेश्रो चरणको निर्वाचनमा विकासप्रेमी, समाजसेवी र आफूहरुको दुःखकष्ट बुझ्ने उम्मेदवारलाई जिताउने सिरहाका मतदाताहरुले बताएका छन् ।निर्वाचनका लागि भोट माग्न यतिबेला विभिन्न दलका आकाँक्षी तथा