समाचार Archive

पश्चिम जाजरकोटमा सञ्चार सेवा अबरूद्भ

जाजरकाेटकाे पश्चिम क्षेत्रका केही ठाउँमा टेलिफोन सेवा अबरूद्भ भएको छ । पश्चिमका जुनिचाँदे गाउँपालिका र छेडागाड नगरपालिकाम केहिदिन यता सञ्चार सेवा अबरूद भएको हो । भदौको अन्तिम साता देखि स्काइ तथा नमस्तेको फोन सेवामा निकै अनियमितता

भ्रामक समाचारकाे खण्डन,मतपत्र अाफुले नच्यातेकाे बिष्णुकाे दावी

राप्रपाकाे बाँकेकाे भातृ संगठन महिला संगठनकाे शनिबार भएकाे अधिबेशनमा अध्यक्षकी प्रत्यासी बिस्णु सिंह ठकुरीले अाफुले मतपत्र नच्यातेकाे दावी गरेकी छन  । मतपत्र च्यातिएकाे भन्ने कुरामा अनाबश्यक हल्ला भएकाे बताएकी छन । अध्यक्षकी प्रत्यासी समेत रहेकी ठकुरीले

२२ किलोमिटरको भाँडा पाँच सय रुपैयाँ !

तपाईं अनुमान पनि लगाउन सक्नुहुन्न डोटीमा २२ किलोमिटर दुरी यात्रा गर्दा पाँच सय रुपैयाँ भाँडा तिर्नुपर्छ । सवारी साधनले लिनु पर्नेभन्दा निकै धेरै भाडा असुल्ने गरे पनि प्रहरी–प्रशासन र स्थानीय सरकार मौन बसेको छ । यसको

८० रुपैयाँ महसुल बुझाउन १ हजार खर्च

जिल्लाको सुर्नया गाउँपालिका १ का वीरबहादुर चन्द बुधबार विधुत् महसुल बुझाउन सदरमुकाम पुगे । ८० रुपैयाँ महसुल बुझाउँदा उनको गाीभाडा, खाना र चिया नास्तामै उक हजारभन्दा बढी खर्च भयो । योे उनको मात्र पीडा होईन जिल्लाका

नेपाली संस्कृतिमा विदेशीको बिहे

एक जोडी विदेशी नागरिकले नेपाली संस्कृतिअनुसार विवाह गरेका छन् । जमर्नीका ४७ बर्षीय अन्ड्रयस क्रियुजफेन्ट र ४६ बर्षीया क्रिस्पिनले भक्तपुरको सुर्यविनायक मन्दिरमा नेपाली संस्कृतिअनुसार गर्त आईतबार विवहा बन्धनमा बाँधिएका हुन् । पुरोहितसहित करिव चार दर्जन नेपाली

भाइटिकाको साइत मध्यान्ह ११ बजेर ५१ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक समितिले भाइटीकाको साइत मध्याह्न ११ बजेर ५१ जाँदा उत्तम साइत रहेको जनाएको छ । समितिले भाइटीकाका समय दाजुभाइले पश्चिम फर्केर बस्न र दिदीबहिनीले पूर्व फर्केर टीका लगाउन राम्रो भएको भन्दै साइत ११ बजेर

दार्जिलिङ नेपाली भाषीका घरमा बेनर्जी सरकारको योजनामा अागजनी

गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष बिमल गुरुङको घर तोडफोड तथा अागजनी गरिएको छ । अन्य धेरै नेता- कार्यकर्ताहरूको घरमा आगजनी भएको छ । अध्यक्ष गुरुङ ३० अक्टोबरका दिन दार्जिलिङमा आउन तयारीमा थिए ।मोर्चाका नेताहरुका अनुसार तोडफोड र

अपहरणको १८ दिनपछि आमाको काखमा शिशु

आमाको काखमा सुतिरहेका सातमहिने शिशु शुभम् यादव १८ दिनअघि मध्यरात एकाएक अपहरणमा परे । आको दुधको भरमा रहेका शुभम्लाइै अपहरणकारीले रातारात रिहा पुर्याए । तर, प्रहरीले अपहरणमुक्त गरेपछि शुभम्लाई आमको काख फर्किएको छ । अपहरणमा परेका

बेइजिङमा बैठक, काठमाडौंमा सुरक्षा सतर्कता!

चिनियाँ कम्युनिष्ट पार्टीको १९ औं नेसनल कंग्रेस बुधबारदेखि बेइजिङमा सुरु हुँदैछ। चीनमा हुने उक्त बैठकको सुरक्षासम्बन्ध भने काठमाडौंसम्म जोडिएको छ। यो खबर नवराज मैनालीले आजको नयाँ पत्रिका दैनिकमा लेखेका छन्। नेसनल कंग्रेसको बैठक नजिकिँदै गर्दा काठमाडौंमा

राष्ट्रसंघीय मानवअधिकार परिषद् सदस्य निर्वाचन आज

संयुक्त राष्ट्रसंघ मानवअधिकार परिषद्को सदस्यका लागि अमेरिकाको न्युयोर्कमा सोमबार साँझ हुने निर्वाचनमा नेपाल पनि उम्मेदवार छ। राष्ट्रसंघ मानवअधिकार परिषद्को सदस्यका लागि सोमबार साँझ नेपाली समयअनुसार ७:४५ मा निर्वाचन सुरु हुनेछ। निर्वाचन प्रक्रिया एक घन्टामा पूरा हुनेछ।