समाचार Archive
सर्वेन्द्र खनालको कारबाहीमा घुस लिने तीन ट्राफिक प्रहरीको जागिर चैट
सबारी चालकहरूसँग घुस लिएको आरोपमा तीनजना ट्राफिक प्रहरी निलम्बनमा परेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले एक असई र दुई जवानलाई बुधबार निलम्बन गरेको हो । निलम्बनमा पर्नेमा असई चूणामणि पोखरेल, जवानद्वय रणबहादुर माल र जालन्धर
त्रिशुली नदीमा यात्रुबस खसेर वेपत्ता, उद्धार कार्य जारी
त्रिशुली नदीमा यात्रुवाहक बस खसेर वेपत्ता भएकाे छ । सप्तरीकाे सदरमुकाम राजविराजबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुवाहक बस शनिबार बिहान ५ बजेतिर त्रिशूली नदीमा खसेर हराएको हाे । खचाखच यात्रु लिएर आएको बस गजुरी गाउँपालिकाअन्तर्गत घाटबेँसीको मोडबाट
कास्मिरीहरुको कालो दिन अर्थात अक्टुबर २७
अक्टुबर २७ लाई सिमा क्षेत्रका काश्मिरीहरु कालो दिनको रुपमा हेर्ने गर्छन् । जम्मु काश्मिरको इतिहासमा उक्त दिन कालरात्रिको रुपमा चित्रित छ । २७ अक्टुबर इतिहासमा त्यहि दिन हो, जुन दिनमा सिंगो काश्मिरी जनताको इच्छा र भारतिय
नेपालमा अबैध हतियारको कारोवारमा संलग्न भारतीय गिरोहका नाइके बाँके प्रहरीको फन्दामा
नेपालगन्ज अबैध हातहतियारको कारोवार गर्ने एक नागरिकहरूकाे गिराेह प्रहरीले पक्राउ गरेकाे छ । हातहतियारको कारोवार भइरहेको सूचनाको आधारमा प्रहरीले जानकी गाउँपालिका–६, डिठापुरबाट भारत बहराइच जियागाउँका २५ वर्षिय रमजान खानलाई कटुवा पेस्तोलसहित बुधवार पक्राउ गरेको हो। घरमा
विप्लव भन्छन्- रगतको भेलबाट जन्मिएको हाम्रो सपना जिउँदै छ
नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले मुक्तिको लागि विद्रोहमा उत्रिन जनतालाई आह्वान गरेका छन ।काठमाडाैकाे खुल्ला मञ्चमा अायाेजना गरिएकाे अक्टाेवर क्रान्ति दिवसमा बाेल्दै महासचिव विप्लवले साे अाह्वान गरेका हुन् । नेकपाले बुधवार खुला मञ्चमा १००औं अक्टोबर क्रान्ति
सी जिनपिङ माअाेपछिका शक्तिशाली नेता
चिनियाँ राष्ट्रपति सी जिनपिङ इतिहासकै शक्तिशाली नेता बनेका छन् । राष्ट्रपति सी माअाेत्सेतुङपछिका शक्तिशाली नेताका रुपमा मानिएकाे छ । चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ महाधिवेसनले पार्टीको घोषणापत्रमै ‘सी जिनपिङ विचारधारा’ राख्ने निर्णय गरेसँगै यस्ताे विश्लेषण गरिएकाे
संघिय सामाजबादी फाेरमका पुर्वअध्यक्ष सहित ५० कार्यकर्ता राजपामा प्रबेश
बाँके प्रतिनिधी सभा र प्रदेश सभाकाे निर्बाचन नजिकिदै गर्दा संघिय सामाजबादी फोरम नेपालबाट ५० जना नेता तथा कार्यकर्ताहरु राजपामा प्रबेश गरेका छन । संघिय सामाजबादी फाेरम नेपालका बिभन्न तहका नेता तथा कार्यकर्ताहरू राजपामा प्रबेश गरेका हुन
भारतले सिक्किम निल्यो, किन अड्कियो कश्मिर ?
अक्टुबर २७ लाई काश्मिरीहरुले कालो दिनको रुपमा हेर्ने गर्छन् । जम्मु काश्मिरको इतिहासमा उक्त दिन कालरात्रिको रुपमा चित्रित छ । २७ अक्टुबर इतिहासमा त्यहि दिन हो, जुन दिनमा सिंगो काश्मिरी जनताको इच्छा र भारतिय स्वत्रन्त्रता ऐन
गठबन्धनको चेपुवामा सिटौला, अरु को-को परे मारमा ?
निर्वाचन आयोगमा दर्ता भएको समानुपातिक उम्मेदवारको सूचीमा परिसकेका कांग्रेस पूर्वमहामन्त्री कृष्ण सिटौलाले झापा ३ बाटै निर्वाचन लड्ने घोषणा गरेका छन्। सोमबार झापा पुगेका उनले नेता कार्यकर्तासँग भने, ‘मसँग सल्लाह नै नगरी मेरो नाम समानुपातिकमा पठाइएको छ,
काठमाडौंमा साना हतियारको बिगबिगी
दुई साता अवधिमा उपत्यकामा भएका चार घटना नियाल्दा साना हतियारको उपलब्धता काठमाडौंमा कति सहज छ र त्यसको प्रयोग कसरी भइरहेको छ भन्ने तस्विर झल्किन्छ। प्रहरी स्रोतका अनुसार यी सार्वजनिक भएका केही घटनामात्रै हुन्। सार्वजनिक हुन नसकेका

