समाचार Archive

तलब माग्दै शिक्षकहरु गाउँपालिका धर्नामा

तलब माग्दै आन्दोलनमा उत्रिएका सर्लाहीका शिक्षकहरुले वुधवार आ–आफ्नो क्षेत्रका गाउँपालिका कार्यालयमा धर्ना दिएका छन् । गत साउन महिना देखिको तलब र चाडपर्व खर्च नपाएको भन्दै जिल्लाको कौडेना, पर्सा र बसबरिया गाउँपालिका अन्तर्गतका शिक्षकहरु हिजोदेखि आन्दोलनमा उत्रिएका

मतदाता शिक्षा पाएनन् बाजुराका जनताले

निर्वाचनको मिति नजिकिँदै लाग्दा सम्म पनि बाजुरामा भने मतदाता शिक्षा कार्यक्रम प्रभावकारी हुन सकेको छैन । मतदाता शिक्षा राम्रोसँग मतदाताहरुले समयमै नपाएपछी मतपत्र बदर हुने सम्भावना रहेको स्थानीय बताए । स्थानीय तहको चुनावमा एक महिना अगाडि

यसरी जलायाे नेकपाले मतदाता शिक्षा सामाग्री

नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले मतदाता शिक्षा सामाग्री जलाएर नष्ट गरेका छन् । निर्वाचनको खारेजीको विरोधमा रहेका नेकपाका कार्यकर्ताले बुधबार हिमा गाउँपालिका २ रनुखानागाउँबाट निर्वाचन शिक्षा सामाग्री जफत गरी जलाएर नष्ट गरेका हुन् । मतदातालाई निर्वाचन शिक्षाका

मन्त्रीज्यूको सलामी खाने रहर !

बुधबार एकाबिहानै सुर्खेतको बुद्धमार्गमा अनौठो दृष्य त्यहाका स्थानीयले हेर्ने मौका पाए । बिहानी पख भए पनि चुनाव लागेकैले होला चहलपहल बढेकै थियो । चुनाव प्रचारप्रसारका लागि राजधानीबाट मन्त्री र ठुला नेताको उपस्थिति भएकाले पनि होला सुरक्षाकर्मीको

यस्ता छन घाम ताप्नुको फाइदा,बिहानीपखको घाममा पाइन्छ भिटामिन ‘डी’

कतिपय मानिसहरू सूर्यको प्रकाश मानव स्वास्थ्यको लागि कति महत्वपूर्ण हुन्छ भन्ने बारे अनभिज्ञ देखिन्छन् । बिहानीपखको घाम भिटामिन ‘डी’ को महत्वपूर्ण स्रोत हो भन्ने कुरा थाहा हुँदाहुँदै पनि कतिपय आम-मानिसहरूलार्इ घाम मानव स्वास्थ्यको लागि कति र

चुनाव लगत्तै मधेश प्रदेश घोषणा गर्छौ– उपेन्द्र यादव

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले फोरम नेपाल र राजपाको मधेश गठबन्धन दुई नम्बर प्रदेशमा दुई तिहाई बहुमत ल्याएर विजयी हुने दाबी गरेका छन् । अध्यक्ष यादवले आफूहरुको गठबन्धन विजयी भए लगतै प्रदेश दुईलाई मधेश

नेपालको नक्कली सरकारी छाप बनाउने बंगलादेशी नागरिक पक्राउ

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले नेपालको सरकारी छाप तथा विभिन्न देशका भिसासमेत नक्कली बनाउने कार्यमा संलग्न बंगलादेशी नागरिकलाई पक्राउ गरेको छ। ब्यूरोबाट खटिएको टोलीले उक्त कार्यमा संलग्न भएको आरोपमा डेभिड लुइस सान्तनालाई कामनपा–२६ मित्रनगरबाट पक्राउ गरी

वैदेशिक रोजगार विभागका महानिर्देशक पाण्डे पक्राउ

वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डे घुस लिएको आरोपमा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाण्डेलाई पक्राउ गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विशेष टोलीले विभागका शाखा अधिकृत कृतिवल्लभ पौडेललाई दश लाख रुपैयाँ

काठमाडौँ महानगरपालिका धुलोमुक्त बनाउन प्रक्रिया अगाडि बढ्दै

स्थानिय तहको निर्वाचनका समयमा मुख्य नारा दिएको काठमाडौँ धुलोमुक्त बनाउने अभियान आझै पनि अगाडि बढ्न सकेको छैन । काठमाडौँ महानगरपालिकाले तत्काल ब्रसर (यान्त्रिक कुचो)का माध्यमबाट काठमाडौँको फोहोर सफा गर्न नसक्ने जनाएको छ । विद्यासुन्दर शाक्यले ब्रमरका

स्वतन्त्र उम्मेदवारलाई जिताउन माओवादी केन्द्रको कार्यकर्तालार्इ यस्ताे निर्देशन

माओवादी केन्द्र सल्यानले जिल्ला पार्टीले अगाडि सारेका उम्मेदवारलाई जिताउने अभियानमा जुट्न कार्यकर्तालाई निर्देशन दिएको छ । जिल्ला संयोजक कर्णबहादुर बुढाथोकी ‘छहारी’ले मंगलबार विज्ञप्ति जारी गर्दै जिल्ला पार्टीले अगाडि सारेका उम्मेदवारीलाई स्वीकृत गर्न पार्टी केन्द्रलाई आग्रह समेत