समाचार Archive

बेलाइतीघारीका यी दाजुभार्इ जो अम्बा बेचेर पढाई खर्च पुर्‍याउँछन्

बालबालिकाहरूका चाहानाकाे सिमा हुन्न, उमेर अनुसार अनकाैँ चाहानाकाे सिढिँ उक्लीरहेका हुन्छन ।  सानासाना बालबालिकाहरुका विद्यालय पढ्ने उमेरमा धेरै आवश्यकता हुन्छन् । बालबालिकाको कलिलो मनमा धेरुै कुरा मनले चाहेको हुन्छ । जसका लागी घरमा आमा बुवालाई भन्नु

त्रिपुरेश्‍वरको जयन्ती पेट्रोल पम्प नजिक मोटरसाइकल ग्यारेजमा आगलागी, एकको मृत्यु

त्रिपुरेश्वरस्थित जयन्ती पेट्रोल पम्प नजिकै रहेको एक मोटरसाइकल ग्यारेजमा बिहीबार साँझ आगलागी हुँदा एक जनाको मृत्यु भएको छ। बाराको कलैया नगरपालिका ३ घर भएका २० वर्षीय मुस्लिम मियाँको मृत्यु भएको हो। उनी ग्यारेजको सञ्चालक रहेको प्रहरीले

अनुमतिबिनाका गाडीमा उम्मेदवार, तोडफोड भएपछि यसरी खुल्यो पोल

कास्की क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभाका एमाले उम्मेदवार जगत विश्वकर्माको गाडी बुधबार राति १० बजे तोडफोड भयो। त्यसको जानकारी एमाले नेताहरूले निर्वाचन अधिकृतलाई गराए। तर निर्वाचन अधिकृतको कार्यालयले भने नेताहरूले सोचेभन्दा फरक जवाफ दियो र

न उम्मेदवार आए, न भोट हाल्नै सिकाए चेपाङको गुनासो

पृथ्वीराजमार्ग क्षेत्रमा प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको चहलपहल बढ्दै गएको छ । यहाँका मतदाता मंसिर १० गते मतदान गर्ने दिन पर्खेर बसेका छन् । यहाँ वाम गठबन्धन र नेपाली काँग्रेसबीच मुख्य प्रतिष्पर्धा हुने देखिन्छ ।

चूडामणिले बयान दिन नमानेपछि घरमै पुग्यो अख्तियारको टोली

कर छली प्रकरणमा मुद्दा खेपिरहेका कर आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मामाथि अख्तियारले स्रोत नखुलेको अकुत सम्पत्ति आर्जन अभियोगमा अनुसन्धान अघि बढाएको छ । शर्माले अख्तियारमा पेश गरेको सम्पत्ति विवरणसहितको १३ पाने फाराम र अख्तियारले

यसरी राष्ट्रपती बनाउने तयारी गरिदैछ बादललार्इ

वामगठबन्धनकाे चर्चाले कांग्रेस हताेत्साही देखिइरहेकाे बेला वामगठबन्धनभित्र चुनावपछि बन्ने सरकारकाे नेतृत्व र अन्य भागवण्डाकाे कुरा पनि सुरु भएकाे छ । अाअाफ्नै पार्टी भित्र र दुर्इ पार्टीका बीचमा पनि चुनावका लागि बनेकाे वाम एलाइन्सपछि पार्टी एकता तहमा

माओवादी केन्द्रका कार्यकर्ताले कांग्रेस नेताको टाउको फुटाए

माओवादी केन्द्रकी समानुपातिक उम्मेदवार सुशिला सिंखडा सवार मोटरसाइलकमा पेस्तोल भेटिएको २४ घण्टा बित्न नपाउँदै हिंसात्मक घटना भएको छ ।गोरखाको घ्याम्पेसालमा नेपाली काँग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको छ । माकेका कार्यकर्ताहरुले धारिलो हतियार प्रहार गरी

लक्ष्मण थारुको जेलबाटै उम्मेदवारी

टीकापुर घटनाको आरोपमा जेल जीवन विताइरहेका लक्ष्मण थारुले राजपा पार्टीबाट प्रतिनिधि सभाको लागि उम्मेदवारी दिएका छन् । उनले जेलभित्रबाट टेलिफोनको सहायताले भोट मागिरहेको बताएका छन् । उनले विहान ९ बजेदेखि साँझ ५ बजे सम्म टेलिफोनमा व्यस्त

निर्वाचनका लागि ४२ करोड खर्च गर्दै युरोपेली पर्यवेक्षण टोली नेपालमा

युरोपेली संसद्ले नेपालको प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि खटाएको निर्वाचन पर्यवेक्षण टोलीले मंगलबारदेखि काम थालेको छ । इयुमा क्रोएसियाको प्रतिनिधित्व गर्ने सांसद तथा नेपालका लागि प्रमुख पर्यवेक्षक जेल्याना जोभ्कोले मिसन शुभारम्भ गर्दै अनुगमन सुरु भएको घोषणा

कर्मचारीले भोट हाल्न नपाए आन्दोलन गर्ने

प्रमुख ४ दल एमाले, कांग्रेस, माओवादी केन्द्र र मधेसी दलनिकट ४ वटा कर्मचारी संगठनले निर्वाचनको मुखमा देशव्यापी आन्दोलनमा उत्रन बाध्य नपार्न सरकार र निर्वाचन आयोगलाई चेतावनी दिएका छन् । निर्वाचन आयोगले आफूहरूको संवैधानिक र मौलिक हकमाथि