समाचार Archive
न पुल, न ज्याला !
कर्णाली राजमार्ग हुँदै कुडारी ताम्ती जाजरकोट जोड्ने काठेपुल छैन । सो पुल नहुँदा ताम्ती गाउँबासीको घर–आगनमा गाडी पुग्ने सपना सपनामै सिमित भयो । उपभोक्ता समितिले बनाएको पुल कमजोर रहेका कारण तिला नदीमा आएको बाढीले बगायो र
‘रअ’को एजेन्ट बनाउने भन्दै तीन सय युवालाई ठगी
भारतको बाह्य गुप्तचर निकाय रिसर्च एण्ड एनालाइसिस विङ (रअ)का भर्ना गरेको भन्दै नक्कली नियुक्तिपत्र दिई एक व्यक्तिले काठमाडौंका तीन सय भन्दा धेरै युवाहरुलाई ठगी गरेका छन्। मासिक ५० हजार भारु तलब हुने गरी रअको एजेन्टमा नियुक्त
यी हुन् भारतीय सेनाका कमाण्डर ! जसले गरे भारतको बेइजत ,
सामाजिक संजालमा एउटा भिडियो निकै भाइरल बनेको छ । भारतीय सेनाको ड्रेस लगाएका एक जना सरदार घासबारीमा लडेका छन् । उनी उठ्न खोज्छन् तर सक्दैनन् । हात टेक्न खोज्छन् तर टाउको टेक्न पुग्छन् । नजिकै झोला
स्वतन्त्र मुलुकमा भारतीय साम्राज्यको उपस्थिति र लाचार राजनीति
दुश्मनी देशको राज्य ब्यवस्था आफ्नो काबुमा लिनको लागी त्यो देशको कानुनमा आफ्नो हस्तक्षेप बढाउनु पर्छ ।- हिटलर नेपाली राजनीतिमा आफ्नो चर्को उपस्थिति देखाउन नेपालका हरेक राजनीति आन्दोलन र प्राप्त उपलब्धिबाट बन्ने सरकारमाथि यो वा त्यो ढंगले
उपेन्द्र यादवद्धारा दलित बस्तीमा सयौं थान कम्बल वितरण
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले दलित बस्तीमा कम्बल बाडेका छन् । शीतलहर प्रभावित क्षेत्रमध्ये दलित बस्तीका स्थानीयको अवस्था अत्यन्तै नाजुक देखेपछि यादवले विपन्न परिवारलाई न्यानोको लागि कम्बल वितरण गरेका छन् । सप्तरी क्षेत्र नं.
यसकारण उपत्यकामा सडक विस्तारको काम ठप्प
अदालतको आदेशदेखि सरकारी निकायबीचको समन्वय अभावमा सडक विस्तार कार्य प्रभावित चार महिनादेखि काठमाडौं उपत्यकामा सडक विस्तारको काम ठप्प छ । गत २ असोजमा सर्वोच्च अदालतले सडक विस्तार गर्दा घरजग्गाधनीलाई मुआब्जा दिनुपर्ने फैसला गरेपछि काम रोकिएको हो
आयोगको चेतावनीपछि सूची सच्याउँदै राजपा
निर्वाचन आयोगको चेतावनीपछि राष्ट्रिय जनता पार्टी (राजपा) ले प्रदेश २ को प्रदेशसभामा समानुपातिकबाट विजयी उम्मेदवारको सूची सच्याउन तयार भएको छ । आयोगले भनेअनुसार नै ‘क्रम’ मिलाएर सूची बुझाउने निर्णयमा राजपा पुगेको राजपा अध्यक्षमण्डलका सदस्य राजकिशोर यादवले
३७१ जनालार्इ ठग्ने म्यानपावर सञ्चालक विनाधरौटी रिहा
नक्कली भिसा बनाएर ३ सय ७१ कामदारबाट करिब २ करोड रुपैयाँ ठगेको आरोप लागेका म्यानपावर व्यवसायीलाई वैदेशिक रोजगार विभागले विनाकारबाही छाडेको छ । प्रतिव्यक्ति ४० हजारदेखि २ लाख रुपैयाँसम्म उठाएका ब्लुस्टार म्यानपावरका सञ्चालक रुद्रबहादुर घिमिरेलाई विभागले

यस्ता छन् बदाम खानुकाे फाइदै फाइदा
जाडाे माैसममा बदाम अर्थात् मुंम्फली खानुकाे मज्जा नै बेग्लै हुन्छ । प्रायः मानिसहरू साथीभाइसँग समूहमा मिलेर जाडाे याममा घाम ताप्दै भुटेकाे तात्ताताे बदाम खान खूब रुचाउँछन् । उनीहरू यसलार्इ सुखद ‘टाइम पास’ काे रूपमा लिन्छन् ।
कक्षा–११ को परीक्षाफल प्रकाशित
राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले कक्षा–११ का सबै विषयको नियमित परीक्षाको परीक्षाफल विषयगत ग्रेडका आधारमा सार्वजनिक गरेको छ । बोर्डले पहिलोपटक कक्षा–११ का सबै विषयको नियमित परीक्षाको परीक्षाफल विषयगत ग्रेडका आधारमा शनिबार सार्वजनिक गरेको हो । बोर्डका

