समाचार Archive

उपेन्द्रलाई बाबुरामको आग्रह : सल्लाह गर्न आउनुस्

ठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) को संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले कार्यकारी अध्यक्ष उपेन्द्र यादवलाई छलफलका लागि आग्रह गरेका छन् । काठमाडौंको जडिबुटीमा आजदेखि शुरु भएको आफू पक्षीय केन्द्रीय समितिको बैठकमा उनले भोलिदेखि वीरगञ्जमा

नक्कली प्रचण्ड ! जो बने माओबादी केन्द्रको स्थायी समिति सदस्य

काठमाडौँ, सर्लक्क पछाडि लगेको कपाल, ठूलो निधार, आँखामा चस्मा, तिलचामले जुङ्गा, झट्ट हेर्दा प्रचण्ड जस्तै देखिने  कर्णाली प्रदेश इन्चार्ज काली बहादुर मल्ल माओबादी केन्द्रको स्थायी समिति सदस्य मनोनित भएका छन । २०४७ सालदेखि प्रचण्डसँगै एउटै पार्टीमा राजनीति

फुटको संघारमा जनता समाजवादी पार्टी

काठमाडौँ । सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्षको केन्द्रीय समितिको विस्तारित बैठक आज (मंगलबार) बस्दै छ । आज र भोलि काठमाडौंमा बस्ने गरी बैठक बोलाइएको हो । जसपाका

बाँकेको नरैनापुर पुगेर मन्त्री राईले भने : पाँच महिनामा नतिजा देखिने गरि काम गर्छु

बाँके, नेपाल सरकारका नवनियुक्त भौतिक पूर्वधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले पाँच महिनामा नतिजा देखिने गरी काम गर्ने प्रतिवद्धता जनाएका छन् । बाँकेको नरैनापुर गाउँपालिकाकाले सोमबार एक कार्यक्रमको आयोजना गरी मन्त्री राईलाई बधाई एवं शुभकामना

आर्थिक बर्षको अन्त्यमा भ्रष्टाचारको नाङ्गो रुप देखियो : युवा जनस्वयमसेवक बाँके

नेपालगन्ज, नेकपा (बहुमत) निकटको युवा सङ्गठन युवा जनस्वयमसेवक, नेपाल बाँकेले आर्थिक बर्षको अन्तत्य तिर जिल्लामा भ्रष्टचारको नाङ्गो रुप देखिएको बताएको छ ।युवा जनस्वयमसेवक बाँकेको तर्फबाट केन्द्रीय सदस्य तथा जिल्ला संयोजक प्रकाश शर्माले एक विज्ञप्ति जारी गर्दैँ

बाँके जिल्ला खेलकुद विकास समितिमा संदीपजंग शाह

नेपालगञ्ज, नेपाल तरुण दल नेपालगञ्ज नगरका सभापति संदीपजंग शाह बाँके जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा नियुक्त भएका छन् । प्रदेश खेलकुद परिषद् लुम्बिनीले शाहलाई अध्यक्षमा नियुक्त गरेको हो ।यसअघि समितिको अध्यक्षमा मोहित शाह थिए । यस्तै उपाध्यक्षमा

सुजितलाई तीन स्वर्ण

बागमति प्रदेशस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको एथलेटिक्समा चितवनका सुजितकुमार महतोले आइतबार तीन स्वर्ण जितेका छन् । सुजितले छात्र १ सय मिटर दौड, लङजम्प र ४ गुणा ४ सय मिटर रिलेमा स्वर्ण जितेका हुन् । त्रिपुरेश्वरस्थित

लक्ष्मण र लक्ष्मीलाई अपहिलको उपाधि

काठमाडौं । लक्ष्मण मल्ल र लक्ष्मी मगरले ‘माउन्टेन बाइक अपहिल च्यालेन्ज सिरिज २०२२’ को उपाधि जितेका छन् । सात चरणमा सम्पन्न भएको प्रतियोगिताको एलिट पुरुष विधामा लक्ष्मणले सुरज राना मगर र कुमार तामाङलाई पराजित गरे ।

कार्यकारी समितिले पूर्णता पायो

काठमाडौं,  नवौं राष्ट्रिय खेलकुद सञ्चालन निर्देशिकाको दफा ८ को १ मा व्यवस्था भए बमोजिम गठन भएको कार्यकारी समितिले पूर्णता पाएको छ । कार्यकारी समितिका संयोजक राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले समितिमा मनोनित पदाधिकारीहरुलाई

फाइनल खेल चलिरहँदा कभर्डहलमा आगलागी

पोखरा । पोखरा रङ्गशालाभित्रको बहुउद्देश्यीय कभर्डहलमा आगलागी भएको छ । कभर्डहलको उत्तर पूर्वको भागमा आज साँझ ४ बजेको समयमा विद्युत् सर्ट भएर आगलागी भएको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगीले बताए । उनका