समाचार Archive
केन्याविरूद्ध नेपालको रोमाञ्चक जित
आइसीसी विश्व क्रिकेट लिग डिभिजन टूमा केन्यालाई ३ विकेटले पराजित गर्दै नेपालले शीर्ष दुईको सम्भावना बलियो बनाएको छ । केन्याले प्रस्तुत गरेको १ सय ७८ रनका लक्ष पछ्याएको नेपालको जितका लागि नेपालले अन्तिम ओभरसम्म कठिन संघर्ष
होटेलको मस्तीदेखि कालोबजारको कारोबारमा लागेको रकम भराउन मन्त्रीले गरे यतिसम्म बेइज्जत
नेपाल सरकारका एक पूर्व मन्त्रीले नै कालोबजारमा अवैध रुपमा गरेको आफ्नो कारोवारको विवरण मन्त्रालयमा बुझाएको खुलासा भएको छ । यसबाट सरकारको बेइज्जत भएको भन्दै कर्मचारीहरुले भने विरोध गरेका छन् । यसरी कालोबजारमा कारोबार गर्ने पूर्व मन्त्री

नयाँ गाउँपालिकाले गर्न थाले यतिसम्म भ्रष्टाचार ?
नेताहरुले सिंहदरवार गाउँगाउँमा पुगेको चर्चा गरिरहँदा गाउँगाउँमा भने त्यसको भद्दा मजाक हुन थालेको छ । नयाँ गाउँपालिकाले गरिरहेको कामले सिंहदरवार गाउँमा पुगेको नभर्इ भ्रष्टाचार र लुटपाट गाउँमा पुगेको प्रष्ट हुन्छ । पछिल्लो समय गरिएको एक अध्ययनले
आज महाशिवरात्रि -आराध्यदेव भगवान शिवको पूजाअर्चना गरि मनाईंदै
पूजाराधना गरी आज देशभर मनाइँदैछ । वैदिक सनातन हिन्दू धर्मावलम्बी आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गएर श्रद्धाभक्तिपूर्वक पूजाराधना गर्छन् । शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि
प्रिय जनयुद्भ तिमीले मुलुक बदल्याै, हामी घाइते अबस्थामा सडकमा छोडियौँ
न्याय स्वतन्त्रता समानता र बर्गिय मुक्तिका निम्ति सर्बहारावर्गको राज्यसत्ता स्थापना गर्ने महान लक्ष्य राखेर थालनी गरिएको जनयुद्ध दिवसको २३ अाैँ बर्ष पुगेछ । गणतन्त्र स्थापना राजतन्त्रको अन्त्य अन्याय अत्याचार बिरुद्ध र नेपालको आमुल परिवर्तनका निम्ति आफ्नो
चिडिको दुक्कीबाट उदाएको राष्ट्रवाद र अनियन्त्रित राजनीतिक अस्थिरता
साम्राज्यवादी मुलुकहरू जतिबेला आफुहरु प्रतिकुल अबस्थामा पुग्छन त्यतिबेला कम्जोर राष्ट्रमाथी राजनीति आर्थिक धार्मिक उदण्डको बीउ रोपेर आफु अनुकुल चलखेल गर्नसक्ने राजनैतिक अस्थिरताको वातावरण जबर्जस्त तयार गर्छन। – लेनिन नेपाल झण्डै दस दशक देखि राजनीति समस्या समाधानका
मोटरबाटो जोडिन थाले कुरेलीका गाउँहरु
रोल्पा कुरेलीका गाउँहरु मोटरबाटोले जोडिन थालेका छन । दुईखोली १ कुरेली अन्र्तगतका उपावाङ, सरावाङ, चैत्यलेक, सर्सुबारी, कुरेली, धानावारा लगाएत गाउँहरुमा मोटरवाटो पुर्याईएका छन । गाउँमा मोटरवाटो पुगेपछि त्यहाँका सर्वसाधारणले विकासको आभाष गर्न थालेका छन । टेलिफोन
सुरक्षित गर्भपतन सम्बन्धी २ दिने अभिमुखिकरण कार्यक्रम
रोल्पा, सुरक्षित गर्भपतन सेवा सम्बन्धी २ दिने सस्थागत अभिमुखिकरण कार्यक्रम होलेरीमा सुरु भएको छ । होलेरी प्राथमिक स्वास्थ्य केन्द्र रोल्पाको आयोजना एवंम आइपास नेपालको सहयोगमा कार्यक्रम सुरु भएको हो । “सुरक्षित गर्भपतन सेवा,महिलाको प्रजन्न अधिकारलाइ टेवा” भन्ने

बिकासको गति तिब्ररुपमा बढेपेछि बिस्तारै मुस्कुराउन कोशिस गर्दैछ रोल्पा
होेलरी रोल्पा राज्यको समान दृष्टि पुग्न नसकेको गुनासाहरु सुनिने रोल्पामा अव भने विकासका शब्द सुनिन थालेका छन । कुनैेबेला राज्यको व्यवहार सौतेनी भयो भनेर विद्रोहको केन्द्रबिन्दु बनेको रोल्पामा अव भने बिस्तारै गाउँगाउँमा विकासका लहर चल्न सुरु
राज्यलाई छलेर ५ अर्ब खर्च
नेपाल रेडक्रस सोसाइटीले राज्यको नीतिनियम लत्याउँदै अर्बौ रुपैयाँ खर्च गरेको पाइएको छ। यो खबर संगीत संगौलाले आजको नागरिकमा लेखेका छन्। परोपकारी संस्था रेडक्रसले समाजकल्याण परिषद्को स्वीकृति नलिई विभिन्न कार्यक्रम सञ्चालन गरेको छ। यस्तै रेडक्रसका पदाधिकारीहरुले राजनीतिक

