समाचार Archive
भत्ताकै लागि अनुगमन: उपभोक्ता ठग्नेविरुद्व कारवाही शून्य
छाडा बजार नियन्त्रण गर्न सरकारले पछिल्लो ६ महिनाको अवधिमा साढे ३६ लाख रुपैयाँ खर्च गरेको छ। सरकारी ढुकुटीबाट यति ठूलो रकम खर्च भइरहँदा प्रतिफल भने शून्य भेटिएको छ। अनुगमनकारी निकाय आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण
जाजरकोटी परम्परागत संस्कृतिको प्रथम राष्ट्रिय प्रदर्शनी आगामी चैत्र २१र २२ गते
जाजरकोटको ऐतिहासिकतासंग जोडिएका रैथाने लोक नृत्य तथा परम्परागत संस्कृतिको काठमाण्डौं टुडीखेलमा आगामी चैत्र २२–२३ गते हुने भएकाे छ । फागुनकाे २९ र ३० हुने भनिएकाे प्रथम राष्ट्रिय प्रदर्शनी प्राबिधिक कारणबस चैत्र २२ र २३ गते सारिएकाे
राष्ट्रिय स्वाभिमानको प्रमुख खतरा चट्की राष्ट्रवाद हो
जब देशमा सामाजिक संगठन एकरूपतामा बाधिएको हुन्छ । त्यसलाई बिखण्डन गर्न साम्राज्यवादले आर्थिक राजनीतिक धार्मिक र साँस्कृतिक प्रलोभनमा पारेर राजनैतिक अस्थिरता यथावत राखेर सामाजिक वैमनस्यता उत्पादन गरेर राष्ट्रलाई बिखण्डन पार्दछ्न । -लेनिन दक्षिण क्षिमेकी भारतमा तत्कालीन

बोक्सीको आरोपमा ६ घण्टासम्म किशोरीलार्इ कुटिँदा रमिता हेर्ने मेयरका अनौठा तर्क
बोक्सीको आरोपमा ‘भोलेबाबा’को नाममा किशोरीलाई लगातार ६ घण्टासम्म कुट्ने रामबहादुर चौधरीलाई छुटाउन जनप्रतिनिधि नै लागे । उनीहरुले रामबहादुरलाई प्रहरीबाट छुटाएका थिए । इलाका प्रहरी कार्यालय सुख्खडले चौधरीलाई पक्राउ गरेको थियो । तर, घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद
एसईईको तयारी पूरा, दुईथरि प्रश्न सोधिने ?
यसपटकको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा दुईथरि प्रश्न सोधिने भएको छ। परीक्षा नियन्त्रण कार्यालयले कुल ८ सय पूर्णांकको पुराना विद्यार्थीलाई पुरानै प्रश्नपत्र र नयाँ विद्यार्थीलाई नयाँ प्रश्न सोध्न लागिएको जनाएको छ। गत वर्ष कक्षा १० का
उपत्यकामा फेसबुक चलाउने ७२ प्रतिशत बालबालिका
सन् २०१७ मा उपत्यकाभित्र गरिएको एक सर्वेक्षणले यहाँका ७२ प्रतिशत बालबालिकाको फेसबुक एकाउन्ट रहेको पाइएको छ । ती बालबालिका दैनिक तीनदेखि चार घण्टासम्म इन्टरनेटमा घोत्लिने गरेको देखिएको छ । यो खबर हामीले आजको अन्नपूर्णबाट लिएका हौ।
असाेजदेखि नेपाली भूमिमा रेल
नेपाली भूमिमा आगामी असोजदेखि पुनः रेल कुद्ने भएको छ। चार वर्ष अघिसम्म सञ्चालनमा रहेको जयनगर–जनकपुर रेल बन्द भए पनि भारत सरकारले नै पुनः नेपाली भूमिमा रेल कुदाउने भएको छ। न्यारोगेजमा सञ्चालन हुने पुरानो रेलमार्गको ५२ किमिलाई
चुनौतीको घेरामा गृहमन्त्री बादल
नेपाल प्रहरीको नेतृत्व परिवर्तनको संघारमा छ। प्रहरी महानिरीक्षक बन्न अहिलेदेखि नै आकांक्षीको दौडधुप सुरु भइसकेको छ। चैत २८ मा आईजीपी प्रकाश अर्यालले अनिवार्य अवकाश पाउँदैछन्। यो खबर हामीले आजको अन्नपूर्ण पोष्टबाट लिएका हौ। यसअघि प्रहरीको नेतृत्व
गोप्य सूचना अब सीधै प्रधानमन्त्रीलाई
सरकारले समग्र गोप्य सूचना सीधै प्रधानमन्त्रीसमक्ष पुर्याउने गरी संयन्त्र निर्माण अघि बढाएको छ । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार नेपालको भूराजनीतिलाई समेत ध्यान दिँदै ‘राष्ट्रिय सुरक्षा सल्लाहकार एकाइ’ तथा ‘स्वतन्त्र विज्ञ समूह’ राख्ने गरी गृहकार्य बढाइएको आजको

वडाअध्यक्षमाथि लाग्यो कुखुरो चोरेको आरोप
कालिकोटः जिल्लाको सान्नी त्रिवेणी गाउँपालिका वडा नं. ९ का वडा अध्यक्ष दुर्गबहादुर केसी र वडा सदस्य रामबहादुर केसीलाई कुखुरो चोरीको आरोप लागेको छ । गत फागुन ६ गते राति वडाअध्यक्ष र सदस्यले स्थानीय अर्जुन खत्रीको कुखुरो

