समाचार Archive

माला लालीगुराँसको !
लालीगुराँस फुलेपछि फागुन र चैतमा वनजङ्गल रङ्गीविरङ्गी हुने र त्यसले सबैको मन लोभ्याउने गर्दछ । यसोत बसन्त रितुमा फूल्ने यो फूलको गरिमा बेग्लै छ । पछिल्लाेसमय राेल्पा रून्टिगडीका स्थानिय महिलाहरू सिजनमा हरेक पुजा पाठमा लालिगुराँसकाे माला प्रयाेग
रोल्पा रुन्टीगढीका जनप्रतिनिधिलाई राजिनामा पत्र
नेपाल कम्युनिष्ट पार्टीले रोल्पा रुन्टीगढी गाउँपालिकाका जनप्रतिनिधिहरुलाई राजिनामा दिन भनेको छ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको मगराँत स्वायत्त प्रदेश जिल्ला जनपरिषद रोल्पाले यहाँका जनप्रतिनिधिहरुलाई राजिनामा दिन आग्रह गरिएको पत्र आज गाउँपालिका कार्यालयमै पुगेर
ढोंगीभन्दा जोगी बन्नु जाति
एकचोटी दश वर्षीय बालकले महात्मा गान्धीसंग गएर सोध्यो– ‘तपाईं सर्ट किन लगाउनु हुन्न ? यदि छैन भने म मेरी आमासंग मागेर ल्याइदिउँ ?’ गान्धीले हाँस्दै जवाफ दिए– ‘तिमीले मलाई एउटा सर्ट दियौ भने मेरा भाइहरु त्यो
अखिल क्रान्तिकारीद्वारा शैक्षिक आन्दोलन घोषणा
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) केन्द्रीय समितिले मंगलबार एक पत्रकार सम्मेलन गरी ९ दिने बुँदे संघर्षका कार्यक्रम गरेको छ । फागुन २७–३० सम्म दाङको घोराहीमा सम्पन्न २१औं राष्ट्रिय सम्मेलनबाट लिइएको निर्णयलाई सार्वजनिक गर्दै आन्दोलनका
प्रम ओली र प्रचण्डका विरुद्ध नेकपाको १५ दिने वारेन्ट जारी
छुट्टै समानान्तर सत्ताको अभ्यास गरिरहेको नेपाल कम्युनिस्ट पार्टीले प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका विरुद्ध वारेन्ट जारी गरेको छ । दुई नेताका नाममा जनअदालतमा मुद्दा परेको जानकारी गराउँदै त्यसका बारेमा छलफल
सुटुक्क थपियो मेलम्ची सुरुङको म्याद
मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माणको म्याद थप भएको छ । निर्माण कम्पनीले तोकिएको समयमा काम गर्न नसकेपछि मेलम्ची खानेपानी विकास समितिले सुटुक्क समय थपिदिएको हो । सुरुङ निर्माण सम्पन्न गर्ने मिति चैत १२ सम्म रहेको थियो
यस्ता छन् एकीकृत पार्टीमा दश तहका कमिटी
कार्यदलले मूल नेतृत्वसहित संघीय संरचनाअनुसार १० तहको एकीकृत पार्टीको सांगठनिक स्वरूप र तहगत संरचना बनाउने समझदारी गरेको छ । जसअनुसार पार्टीको नेतृत्व एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डले सहअध्यक्षका रूपमा आलोपालो प्रणालीबाट गर्नेछन् ।
भत्ता बुझ्छन् पोसाक लगाउँदैनन् सिंहरबारका कर्मचारी
धेरैजसो सरकारीले पोशाक भत्ताबापत रकम बुझेर पनि पोशाक नलगाउने गरेको पाइएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको तथ्यांकअनुसार ८६ हजार निजामती कर्मचारी रहेका छन् । यी निजामती कर्मचारीलेको पोशाक भत्ताका लागि सरकारले ७ हजार
यी हुन् चन्द्रमाको जग्गा दलालका नाइके ! यस्तो छ नालीबेली
भू-माफिया र दलालहरुले राम्रो जमिनलाई प्लटिङ गरेर किनबेच गर्ने कुरा त नयाँ भएन नै । आफ्नो फाइदाको लागि अनुत्पादनशील ठाउँमा लगानी गर्न लगाएर रातारात मालामाल भएका छन् । धेरै खोला, भीरपाखा र अरुको जग्गाको नक्कली लालपुर्जा
बर्दियाका जनप्रतिनिधिका हातहातमा नेकपाको पत्र
नेपाल कम्युनिस्ट पार्टीले बर्दियाका सबै जनप्रतिनिधिहरुलाई राजिनामा गर्न चेतावनीसहितको पत्र बुझाएको छ । जिल्लाका आठओटै स्थानीय तहका प्रमुखको हातमा सोमबार पत्र पुगेको छ । नेकपाले समानान्तर सत्ताको रुपमा गठन गरेको जिल्ला जनपरिषद बर्दियाका प्रमुख टिकाराम चौधरीले

