समाचार Archive
क्रान्तिकारी पत्रकारले मागे पत्रकार महासंघका अध्यक्षको राजीनामा
क्रान्तिकारी पत्रकार संगठन नेपाल मकवानपुरले पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईंको राजीनामा माग गरेको छ । श्रमजिवी पत्रकारको साझा संस्थाको अध्यक्ष जस्तो गरिमामय पदमा रहेर पत्रकारकै हक, हित र क्षमता विकासमा लाग्नुपर्नेमा हेटौंडा उपमहानगरपालिकाका मेयरको प्रेस
अब प्रचण्डलाई पक्राउ गर्न सकिने
तत्कालिन शाही नेपाल सेनाबाट बिद्रोह गरेर जनमुक्ति सेनामा समाहित भएका झलकुमार भगतलाई रिहा गर्न परेको रिट निवेदन सर्वोच्च अदालतले आइतबार खारेज गरेको छ । झलकुमारका दाजु नन्दुलाल थारु भगतले गैर कानुनी थुनाबाट मुक्त गरिदिन भनी परेको

क्रान्तिकारी पत्रकार संगठन रोल्पाको अध्यक्षमा विष्ट
क्रान्तिकारी पत्रकार संगठन नेपालको रोल्पा अध्यक्षमा दिपेश विष्ट निर्वाचित भएका छन् । रोल्पाको दोस्रो जिल्ला सम्मेलनले विष्टको अध्यक्षतामा १७ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा उपाध्यक्ष दाना केसी सचिव हर्क घर्ती सहसचिव कमान
कांग्रेसमा बल्झिँदै पदाधिकारी विवाद
नेपाली कांग्रेसमा पदाधिकारी संख्या बढाउने विषयलाई लिएर सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल पक्षबचि विवाद सुरु भएको छ । पार्टीको महाधिवेशन भएको दुई बर्ष वित्दासमेत पदाधिकारीसहित केन्द्रीय समितिले पुर्णता पाउन नसकेको कांग्रेसमा पदाधिकारीको संख्या थप
यी हुन् सबैभन्दा कान्छी सांसद
दैलेख – प्रतिनिधिसभाकी सांसद पार्वती बिशुन्के देशभरकै सबै सांसदभन्दा कम उमेरकी सांसद भएकी छन् ।नेकपा एमालेका तर्फबाट समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य बनेकी बिशुन्केको नागरिकतामा जन्ममिति २०४३ साल असोज १८ गते रहेको छ । संसद सचिवालयको अभिलेखअनुसार संघीय
सुन तस्कर गोरेले करेन्ट लगाएर गरे सहयोगीको हत्या
विराटनगर – प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका सुन तस्कर गोरे एवं रुपेश भनेर चिनिने चूडामणि उप्रेतीले सहयोगीकै हत्या गरेको खुलेको छ । आफ्नो सहयोगीको रुपमा रहेका उर्लाबारी ७ का ३५ बर्षीय सनम शाक्यको हत्या उप्रेतीले गरेको
रित्तियो सरकारी ढुकुटी
काठमाडौं,चालू आर्थिक वर्षमा केन्द्र सरकारबाट स्थानीय तहले पाउने अन्तिम किस्तामार्फत्को ७५ अर्ब रुपैयाँ निकासा भएको छ । अर्थ मन्त्रालयले स्थानीय तहले पाउने तेस्रो किस्ता उपलब्ध गराउन महालेखा नियन्त्रकको कार्यालयलाई पत्राचार गरेको छ । सरकारले स्थानीय तहलाई
यस्तो छ जनार्दन शर्मा मन्त्री नबन्नुको कारण
काठमाडौं – रामबहादुर थापाले गृह पाएपछि सुरुमा यस मन्त्रालयमा इच्छा देखाएका जनार्दन शर्मा ऊर्जाका लागि लबिङमा थिए। पहिला ऊर्जामन्त्री हुँदा राम्रो काम गरेकाले ओली पनि उनलाई सरकारमा भित्र्याउन चाहन्थे । उनले पुष्पकमल दाहाललाई पनि शर्मालाई समेट्न

गणेश लामाको रिहाइ माग गर्दै जुलुस, झडप हुँदा २० जना घाइते
धुलिखेल: गत बुधबार पेस्तोल र गोलीसहित पक्राउ परेका गणेश लामालाई रिहाइको माग गर्दै मसाल जुलुस निकाल्ने क्रममा प्रहरी र नेपाली काँग्रेस कार्यकर्ताबीच झडप भएको छ । आज बेलुका करिब ६ बजेतिर बनेपाको गोदामचोकस्थित नेपाली कांग्रेस पार्टी

नेपाललाई नेदरल्यान्ड्सले दियो १९० रनको चुनौती
आईसीसी विश्वकप क्रिकेट छनोट प्रतियोगिता अन्तरगत सातौँ स्थानका लागि नेदरल्यान्ड्सले नेपाललाई १९०रनको चुनौती दिएको छ । जिम्बाब्बेमा जारी एक दिवसीय विश्वकप छनोटको शनिबारको प्लेअफ अन्तरगत सातौं स्थानका लागि भएको खेलमा नेदरल्याड्सले टस जितेर व्याटिङ रोजेको थियो

