समाचार Archive

सरकारलाई नै टेर्दैनन् कर्मचारी

सरकारले निकै कसरत गरे पनि प्रदेश र स्थानीय तहमा कर्मचारी खटाउन सकेको छैन। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी खटाउन निकै मिहिनेत गरे पनि कर्मचारी स्थानीय तह र प्रदेशमा जान आनाकानी गरिरहेको पाइएको छ। सरुवा

अन्न पिसाउन घण्टौं जंगलको बाटो…

प्युठान : कुटानीपिसानीका लागि गाउँमा मिल नहुँदा माण्डवी गाउँपालिका-५ उदयपुरकोट सिरुबारी प्युठानका स्थानीयले सास्ती खेप्दै आएका छन्। दुई घण्टा पैदल हिँडेर स्थानीय अन्न कुटानीपिसानी गर्न सल्लीखर्क र उदयपुरकोटसम्म पुगने गरेका छन्। गाउँलेमा मिल सञ्चालन गर्ने चाहना

प्रहरीलाई घुस दिन खोज्ने चालक प्रहरी फन्दामा

भनिन्छ , घुस दिने र लिने दुवै देशका शत्रु हुन । पछिल्लो समय नेपाल–भारत सिमा लगायत देशका विभिन्न सरकारी कार्यालयहरुमा सरकारी कर्मचारीहरु घुस काण्डमा पक्राउ परेका र पर्ने घटनाहरु दैनिक जसो सार्वजानिक भइरहेको छ । विभिन्न

जहाँ भिजन हैन सिजन बिक्छ

बेदान्तको प्रचार प्रसार गर्ने सिलसिलामा स्वामी रामतीर्थ जापान पुगे । त्यहाँ उनको भव्य स्वागत सत्कार भयो । स्वामीलाई जापानकै एक विद्यालयले अभिनन्दनका लागि बोलायो । स्वामीले त्यही विद्यालयमा पढिरहेको एक शिशुलाई बोलाएर सोधे– ‘तिमी कुन धर्म

यस कारणले चिप्लियो मालिन्दो विमान !

काठमाडौंबाट मलेसियाको क्वालालम्पुर उड्नै लाग्दा मालिन्दो एयरको बोइङ ७३७ जहाज बिहीबार राति अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गबाट चिप्लिएपछि करिब १४ घन्टा विमानस्थल ठप्प भयो । बिहीबार राति १०ः१० मा जहाज विमानस्थलको दक्षिणतर्फको धावनमार्ग (धावनमार्ग ०२) छाडेर ४० मिटर

स्मार्ट लाइसेन्स लिँदा अनिवार्य कक्षा

नयाँ सवारी चालक अनुमतिपत्र लिने व्यक्तिलाई सरकारले अनिवार्यरूपमा ट्राफिक नियमको बारेमा कक्षा लिनुपर्ने नियम लागँ गर्ने भएको छ। सवारी दुर्घटना न्यँनीकरण गर्न र चालकलाई सवारी चलाउँदा जिम्मेवारीबोध गराउने उद्देश्यको साथ लाइसेन्स वितरण गर्ने क्रममा अनिवार्यरूपमा कक्षा

तालाबन्दीपछि पत्रकार महासंघको प्रदेश निर्वाचन सर्यो

नेपाल पत्रकार महासंघको प्रदेश स्तरको निर्वाचन कार्यक्रम शुक्रबारबाट शुरु गरिने तय भएपनि तालाबन्दीका कारण सरेको छ । उपत्यका प्रदेश निर्वाचन समितिले आज बिहान १० बजेबाट निर्वाचनका लागि उम्मेदवार दर्ता समय तोकिएकोमा आजै बिहान क्रान्तिकारी पत्रकार संगठन

दीपक मनाङेलाई डिल्लीबजार कारागार चलान गरियो

ज्यान मार्ने उद्योगमा दोषी ठहर भई फरार रहेका दीपक मनाङेलाई डिल्लीबजारस्थित कारागार चलान गरिएको छ । काठमाडौं, वैशाख ७ । ज्यान मार्ने उद्योगमा दोषी ठहर भई फरार रहेका दीपक मनाङेलाई डिल्लीबजारस्थित कारागार चलान गरिएको छ ।

बाँदरविरुद्ध उजुरी !, धमाधम ‘पक्राउ’ गरिँदै

स्थानीय तहमा विकासका योजना लिएर सेवाग्राही पुग्ने कुरा सामान्य हो । तर, पछिल्लो समय जिल्लाका कतिपय नगर तथा गाउँपालिकामा बॉदरले सास्ती दिएर बसाइँ सर्ने अवस्थामा पुगेको भन्दै सर्वसाधारणले बाँदर नियन्त्रण गर्न माग राख्दै आएका छन् ।

यातायात व्यवसायी र मजदुर सिन्डिकेटको विपक्षमा

सार्वजनिक यातायातमा देशभरि रहेको सिन्डिकेट तोड्ने सरकारको निर्णय विरुद्ध नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले यातायात ठप्प पार्ने चेतावनी दिइरहेको बेला केही व्यवसायीहरु र मजदुर संगठनहरु भने सरकारको पक्षमा उभिएका छन्। सरकारको निर्णयलाई साथ दिने भन्दै शनिबार