समाचार Archive

जाजरकोटी संस्कृतिको प्रथम राष्ट्रिय प्रदर्शनी आगामी चैत्र २१ गते

जाजरकोटको ऐतिहासिकतासंग जोडिएका रैथाने लोक नृत्य तथा परम्परागत संस्कृतिको काठमाण्डौंमा आगामी चैत्र २१ गते हुने भएकाे छ । फागुनकाे २९ र ३० हुने भनिएकाे प्रथम राष्ट्रिय प्रदर्शनी प्राबिधिक कारणबस चैत्र २१  गते सारिएकाे मेला अायाेजक समितिकि

शिक्षाको नवौ संसोधन – बुढो भैसीको विगौति

भाद्रको महिना थियो, जता–ततै हरियाली नै हरियालीको मौसम, मौसम राम्रो भएको अवस्थाले गर्दा शिक्षाको मौसम पनि हरियाली नै होला भन्ने आशाका साथ विद्यार्थीहरु विश्वस्त थिए तर विडम्बना आम विद्यार्थी, अभिभावक, शिक्षाविद्, वुद्धिजीवि, प्रध्यापक, शिक्षासेवी, र सम्पूर्ण

बहालवाला अर्थमन्त्रीकै घरमा मेयरले लगाए डोजर

धनगढी । प्रदेश नम्बर ७ का अर्थ मामिला तथा योजना मन्त्री झपट बोहराको घेर मेयरको डोजरले भत्काइदिएको छ । कैलालीको लम्कीमा रहेको मन्त्रीको घर डोजरले भत्काइरहदा स्थानीयले रमिता हेरिरहेका थिए । कसैले किन र कसरी भन्ने

देशको समृद्धिमा सबै एक हुनुपर्छ : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले तीनओटै तहका चुनाव सम्पन्न भएपछि देशले सङक्रमणको एक चरण पूरा गरेको बताएकी छिन् । संघीय संसद्का दुवै सदनलाई संयुक्त सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले सङक्रमणबाट अघि बढेर अब देश विकास र समृद्धिका लागि एक

माला लालीगुराँसको !

 लालीगुराँस फुलेपछि फागुन र चैतमा वनजङ्गल रङ्गीविरङ्गी हुने र त्यसले सबैको मन लोभ्याउने गर्दछ । यसोत बसन्त रितुमा फूल्ने यो फूलको गरिमा बेग्लै छ ।  पछिल्लाेसमय राेल्पा रून्टिगडीका स्थानिय महिलाहरू सिजनमा हरेक पुजा पाठमा लालिगुराँसकाे माला प्रयाेग

रोल्पा रुन्टीगढीका जनप्रतिनिधिलाई राजिनामा पत्र

नेपाल कम्युनिष्ट पार्टीले रोल्पा रुन्टीगढी गाउँपालिकाका जनप्रतिनिधिहरुलाई राजिनामा दिन भनेको छ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको मगराँत स्वायत्त प्रदेश जिल्ला जनपरिषद रोल्पाले यहाँका जनप्रतिनिधिहरुलाई राजिनामा दिन आग्रह गरिएको पत्र आज गाउँपालिका कार्यालयमै पुगेर

ढोंगीभन्दा जोगी बन्नु जाति

एकचोटी दश वर्षीय बालकले महात्मा गान्धीसंग गएर सोध्यो– ‘तपाईं सर्ट किन लगाउनु हुन्न ? यदि छैन भने म मेरी आमासंग मागेर ल्याइदिउँ ?’ गान्धीले हाँस्दै जवाफ दिए– ‘तिमीले मलाई एउटा सर्ट दियौ भने मेरा भाइहरु त्यो

अखिल क्रान्तिकारीद्वारा शैक्षिक आन्दोलन घोषणा

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) केन्द्रीय समितिले मंगलबार एक पत्रकार सम्मेलन गरी ९ दिने बुँदे संघर्षका कार्यक्रम गरेको छ । फागुन २७–३० सम्म दाङको घोराहीमा सम्पन्न २१औं राष्ट्रिय सम्मेलनबाट लिइएको निर्णयलाई सार्वजनिक गर्दै आन्दोलनका

प्रम ओली र प्रचण्डका विरुद्ध नेकपाको १५ दिने वारेन्ट जारी

छुट्टै समानान्तर सत्ताको अभ्यास गरिरहेको नेपाल कम्युनिस्ट पार्टीले प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका विरुद्ध वारेन्ट जारी गरेको छ । दुई नेताका नाममा जनअदालतमा मुद्दा परेको जानकारी गराउँदै त्यसका बारेमा छलफल

सुटुक्क थपियो मेलम्ची सुरुङको म्याद

मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माणको म्याद थप भएको छ । निर्माण कम्पनीले तोकिएको समयमा काम गर्न नसकेपछि मेलम्ची खानेपानी विकास समितिले सुटुक्क समय थपिदिएको हो । सुरुङ निर्माण सम्पन्न गर्ने मिति चैत १२ सम्म रहेको थियो