समाचार Archive
जनकपुर पुग्याे भारतीय सेनाको विशेष विमान
जनकपुरधाम । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणको लागि केहीदिन मात्रै बाँकी रहँदा जनकपुरमा भारतीय वायु सेनाको विमान आइपुगेको छ । भारतीय सेनाको विशेष विमान सोमबार दिउँसो सवा १ बजे जनकपुर विमानस्थलमा अवतरण गरेको जनकपुर विमानस्थलले
मन्त्रिपरिषद् बैठकले मोदीको नेपाल भ्रमणलाई दियो स्वीकृति
मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई स्वीकृत गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले भारतीय प्रधानमन्त्री मोदीले वैशाख २८ र २९ गते गर्न लागेको
पुनर्निर्माणमा अलपत्र भारतीय प्रतिबद्धता
भूकम्पले भत्काएका सम्पदा पुननिर्माण गरिदिने प्रतिवद्धता बनाएको भारतले तीन बर्ष बित्दा पनि काम सुरु गरेका छैन । भूकम्पपछि भारतले देशभरका २८ गुम्बा तथा मठमन्दिर पुनर्निर्माण गरिदिने प्रतिबद्धता जनाएको थियो । तर प्रतिबद्धताअनुसार हालसम्म कुनै पनि काम

राष्ट्रिय सभा सदस्यको पदावधि : यसरी गरिन्छ गोला प्रथा
एक पटकका लागि राष्ट्रिय सभाका सदस्यको पदावधि गोला प्रथाबाट निर्धारण हुने भएको छ । एक तिहाइ सदस्यको पदावधि प्रत्येक दुई वर्षमा समाप्त हुने संवैधानिक व्यवस्था छ । संविधानपछि बनेको राष्ट्रिय सभामा पहिलोपटकका लागि गोला प्रथाबाट १९

काँग्रेसमा किचलो – देउवाको सिढिडकेट तोड्ने भन्दै पौडेल पक्षले बोलायो छुट्टै भेला
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सभापति शेरबहादुर देउवा पार्टी विधान र सहमतिविपरीत चलेको भन्दै सशक्त प्रतिरोध गर्ने तयारी गरेको छ । पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवासमा आइतबार ४ नेताबीच भएको छलफलमा पदाधिकारी मनोनयन प्रक्रिया र भावी
‘राणाभन्दा गणतान्त्रिक सरकार अनुत्तरदायी’
दोलखा विगु गाउँपालिका–५ चिलंखा भरङका हरिबहादुर खुलाल उमेरले ९५ बर्ष पुगे । तर उनको जोश, उत्साह र क्रियशीलता २५ बर्षे युवाको भन्दा कम छैन् । १९९० साल र २०७२ सालको विनाशकारी भूकम्प भोगेका हरिबहादुर १९९० सालको
अब शिवपुरीमा पनि केबलकार
चन्द्रागिरिपछि उपत्यकाको अर्को डाँडा शिवपुरीमा समेत केबलकार संचालन हुने भएको छ ।गोकर्ण क्षेत्रलाई आधार बनाएर शिवपुरी डाँडासम्म केबलकार संचालन हुने भएको हो । त्यसका लागि कम्पनी दर्ता गरेर प्रक्रिया अघि बढाइसकेको लगानीकर्ताले बताएका छन् ।शिवपुरीमा केबलकार
अब बोर्डिङ स्कुलमा पढेकाले सरकारी जागिरमा समावेशी कोटा नपाउने
अब निजामती सेवामा समावेशी (आरक्षण) सुविधा लिन सामुदायिक तथा सरकारी विद्यालयमा अध्ययन गरेकै हुनुपर्ने गरी सरकारले संघीय निजामती सेवा ऐनको मस्यौदा बनाउने गृहकार्य थालेको छ। विभिन्न सरोकारवाला निकाय र सरकारद्वारा गठित प्रशासनिक समितिको सुझावका आधारमा संघीय
डोनाल्ड ट्रम्पलाई यस्तो धम्की
ईरानका राष्ट्रपति हसन रुहानीले आईतबार यदि आफ्ना अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पले तेहराजसंगको आणविक समझौताबाट पछि नहटेको खण्डमा अमेरिकाले एैतिहासिक दुख मनाउनुपर्ने चेतावनी दिएका छन् । ट्रम्पले आगामी १२ मेको आन्तिम म्यादसम्ममा अमेरिकालाई सो सम्झौताबाट अलग्याउने होकी
संघीय संसद्को दोस्रो अधिवेशन, चार वटा अध्यादेश प्रस्तुत
संघीय संसद्को दोस्रो अधिवेशन आइतबारबाट सुरु भएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबारबाट सुरु हुने गरी बैठक आव्हान गर्नुभएको हो । प्रतिनिधि सभा बैठककोे सुरुमा सभामुख कृष्णबहादुर महराले राष्ट्रपति कार्यालयबाट अधिवेशन आव्हानसम्वन्धी पत्रको व्यहोरा

