समाचार Archive
प्रहरी प्रभाग बलम्बुले खुला कविता प्रतियोगिता गर्ने
काठमाडौं ,यही असार २९ गते भानु जयन्तिको अवसरमा महानगरीय प्रहरी प्रभाग वलम्वुले चेतनामुलक खुल्ला कविता प्रतियोगिता गर्ने भएको छ । कार्यक्रममा काठमाडौं प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक विश्वराज पोखरेलको प्रमुख अतिथित्यमा खुल्ला कविता प्रतियोगिता आयोजना
गुण्डा गर्दीमा संलग्न ४ जना पक्राउ
काठमाडौं । केही दिन देखि काठमाडौंको गोगंवु, नयंँ बसपार्क, वालाजु क्षेत्रमा गुण्डागर्दी गर्ने ४ जनालाई काठमाडौं प्रहरीले पक्राउ गरेको छ । केही अपरिचित गुण्डा जस्ता देखिने व्यक्तिहरुले उक्त क्षेत्रका होटल, रेष्टुरेन्ट तथा अन्य व्यवसायीहरुलाई डर त्रास
मलेसियामा २ सयभन्दा बढी नेपाली पक्राउ
मलेसिया सरकारले बिनादर्ता आफ्नो देशमा बस्ने नेपालीलगायत विदेशी कामदारलाई १ हप्तादेखि धमाधम पक्राउ गर्न थालेको छ । स्वदेश फिर्ता हुन वा वैधानिक हैसियत कायम गर्न दिइएको म्याद सकिएपछि अवैधानिक रुपमा मलेसियामा बसेका नेपाली सहित ६ हजारलाई
फेरी भारत सिमाको रुपैडिहामा नेपाली युवक लुटिए
नेपालगन्ज,भारतबाट मजदुरी गरेर घर फर्किने क्रममा एक नेपाली युवक नेपाल भारत सिमाको रुपैडिहामा लुटिएका छन् । भारतको गुजरातबाट मजदुरी गरेर घर फर्किने क्रममा रोल्पाका अर्जुन न्यौपाने बिहीबार रुपैडिहामा लुटिएका हुन् । उनीलाई रुपैडिहा स्थित रामजानकी मन्दिर
निषेधित क्षेत्र तोक्ने निर्णय गैरकानुनी भएको भन्दै सर्वोच्चमा रिट
निषेधित क्षेत्र तोक्ने निर्णय गैरकानुनी भएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । अभिवक्ता दिनेश त्रिपाठीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र जिल्ला प्रशासन कार्यालय काठमाण्डौलाई विपक्षी बनाउँदै बिहिबार रिट दायर गरेका हुन् । रिटमा

घरमा बुवाको अपहरण, छोरो विश्वकपको मैदानमा
अबुजा,नाइजेरियाको फुटबल टिमका कप्तान जोन ओबी मिकेलले विश्वकपमा अर्जेन्टिनाविरुद्धको खेल भन्दा केही समयअघि आफ्ना बाबुको अपहरण भएको खुलासा गरेका छन् । उनले यो खुलासा नाइजेरिया विश्वकपबाट बाहिरिएर घर फर्केपछि गरेका हुन् । मिकलले बाबुको अपहरण भएको
सशस्त्र प्रहरीका ५ एआईजीले बुझाए राजीनामा
सशस्त्र प्रहरीका फाजिल पाँच एआईजीले बिहिबार राजीनामा बुझाएका छन् । गतवर्ष भएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन आचारसंहिताको बेला एआईजीमा बढुवा भएका जानकीराज भट्टराई, निराकार विक्रम शाह, सुबोधकुमार अधिकारी, खडानन्द चौधरी र राजेश श्रेष्ठले सशस्त्र प्रहरीका आईजीपी
नेपाल–भारत प्रवुद्ध समूह (इपिजी) बैठक सम्पन्न ,समूहको प्रतिवेदन तयार
नेपाल–भारत प्रवुद्ध समूह (इपिजी) ले आफ्नो अन्तिम प्रतिवेदन तयार पारेको छ । सन् १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धि सहितका असमान सन्धिसम्झौता पुनरावलोकन तथा दुईपक्षीय विवादित विषयमा अध्ययन गरी सुझाव दिन गठन भएको प्रबुद्ध समूहको

जुम्ला पुगेका डा. गोविन्द केसी पक्राउ
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनसन बस्न जुम्ला पुगेका डा.गोविन्द केसीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रशासन कार्यालय अगाडिबाट डाक्टर केसीलाई अनसन नबस्दै प्रहरीले पक्राउ गरेको हो। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको शिक्षण अस्पताल अवलोकनका लागि
नेकपाका पोलिट्ब्यूरो सदस्य रणवीर सुन्धाराबाट गिरफ्तार
नेपाल कम्यनिस्ट पार्टीका पोलिटब्यूरो सदस्य भरत बम ‘रणवीर’लाई प्रहरीले गिरफ्तार गरेको छ । रणवीरलाई प्रहरीले शनिबार काठमाडौँको सुन्धाराबाट गिरफ्तार गरेको हो । नेकपा निकट जनगणतान्त्रिक सम्पर्क समाजले आयोजना गरेका धु्रवीकरण कार्यक्रम सहभागी भएर फर्कदै गर्दा नेता

