समाचार Archive
हस्ताक्षर गर्न नसकेको मृत्युपत्र
आज छुट्टीको दिन, यो छोटो समय सदुपयोग गर्न हरेक शनिवार म केहि अक्षरहरुसँग भलाकुसारी गर्छु । पुस्तक च्यापेर कोठा बाहिर निस्किए । अलि पर आकर्षक फुलहरु फुलेको बगैचा देखियो त्यै टोलिए केहिबेर र केहि लेख्न मन
दुधमा हानिकारक मिसावटः ४२ ब्रान्डमध्ये ४० मा सोडा !
राजधानीमा दूध प्रशोधन गरी बिक्रीवितरण गर्दै आएका अधिकांश उद्योगहरुले अम्लीयपन घटाउन (फाट्न नदिन) आफ्ना उत्पादनमा मानव स्वास्थ्यका लागि हानिकारक सोडा मिसाउने गरेको पाइएको छ । केन्द्रीय प्रयोगशालाले २५ वटा दूध प्रशोधन उद्योगका ४२ ब्रान्डका नमुना परीक्षण
दोषबाट उम्किन खोज्दै जनप्रतिनिधि !
स्थानीय तहले एक वर्षमा सोचे अनुरुप काम गर्न नसक्नुको दोष केन्द्र सरकारलाई दिँदै जनप्रतिनिधि उम्किन खोजिरहेका छन् । स्थानीय तहको निर्वाचनताका ठूलाठूला आश्वास दिएर जनताको अपेक्षा ह्वात्तै बढाएका जनप्रतिनिधिले त्यस दिशामा काम अघि नबढेको र बढ्ने
अवैध रुपमा काठ ओसार्ने सशस्त्र प्रहरीका डिएसपीसहित ४ जना निलम्बनमा
अवैध रुपले काठ ओसार्ने कार्यमा सम्लग्न भएको भन्दै सशस्त्र प्रहरीले एक डिएसपीसहित ४ जनालाई निलम्बन गरेको छ। सशस्त्र प्रहरी बल नेपालको गाडीमा काठ राखेर अन्यत्र लैजाने कार्यमा संलग्न रहेका सशस्त्र प्रहरी बल नेपाल अरुण गुल्म चैनपुर
आजबाट सुरु हुँदै विश्वकप फुटबल
रसियामा आजदेखि विश्वकप फुटबल प्रतियोगिता सुरु हुदैँछ। प्रतियोगिताको उद्घाटन खेलमा आज आयोजक रसिया र साउदी अरेबिया भिड्दैछन्। खेल मस्को स्थित राष्ट्रिय रंगशाला लुजनेकीमा हुनेछ। फिफा वरियता अनुसार विश्वकपमा सहभागि रसिया सबैभन्दा कमजोर मुलुक हो। तर आयोजक

अब विवाह नगरी सन्तान जन्माउन सक्ने !
गर्भपतन अब अधिकार र कसुर दुवै हुने भएको छ । महिलाका हकमा गर्भपतन संविधानमा मौलिक हकअन्र्तगत राखिएको छ भने सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यसम्बन्धी विधेयकको मस्यौदामा गर्भपतन कसुर हुने व्यवस्था गरिएको छ । कसुर गर्भपतन गराउन
अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किमबीच एेतिहासिक वार्ता सुरु
एजेन्सी ,अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच औपचारिक वार्ता सुरु भएको छ । सिंगापुरस्थित सेन्तासा आइल्याण्डकाे एक होटलमा वार्ता सुरु भएको हो । कोरियाली प्रायद्वीपमा तनाव अन्त्य गर्ने उद्देश्यका साथ भएको

अखिल क्रान्तिकारीका अध्यक्ष ढकालको गिरफ्तारविरुद्ध देशभर मशाल जुलुस
अखिल क्रान्तिकारीका अध्यक्षसहित तीन नेताको गिरफ्तारीविरुद्ध देशभर मशाल जुलुस निकालिएको छ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीका अध्यक्ष चिरन्जीवी ढकाल, कोषाध्यक्ष नरेन्द्र बिक र विद्यार्थी नेता प्रकाश सुनारलाई प्रहरीले सोमबार दिउँसो काठमाडौंको जोरपाटीबाट गिरफ्तार गरेको

१० वर्षमै रजस्वला !
नेपालमा बालिकाहरूमा १० वर्षको उमेरदेखि नै महिनावारी सुरु हुन थालेको पाइएको छ। यसले गर्दा स्वास्थ्यसम्बन्धी थप समस्या देखिन थालेको छ। कान्तिपुरमा प्रकाशित समाचारअनुसार हाल छलफलमा रहेको ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको

को हुन् यूएन पार्कमा प्रहरी इन्काउन्टरमा पर्ने गुण्डा नाइके अशोक लामा ?
सोमबार दिउँसो शखमुलस्थित यूएन पार्क नजिकै प्रहरीको गोली लागि घाइते भएका अशोक लामा काभ्रेली समूहका गुण्डा नाइके दावा लामाका सहयोगी भएको खुलेको छ । महानगरीय अपराध महाशाखाको टोलीले युनएन पार्क नजिक लामामाथि सोमबार दिउँसो एकबजेतिर गोली

