समाचार Archive

रनिल विक्रमासिङ्घे श्रीलंकाको नयाँ राष्ट्रपति
काठमाडौँ । श्रीलङ्काको राष्ट्रपतिमा रनिल विक्रमासिङ्घे चुनिएका छन् । आज (बुधबार) भएको चुनावमा विक्रमासिङ्घेले १३४ मत प्राप्त गर्दै देशको नयाँ राष्ट्रपति चुनिएका हुन् । उनका प्रतिस्पर्धी दल अलपेरुमाले ८२ मत प्राप्त गरे । २२३ सांसदले मतदान

‘कुकुर मार्छु’ भन्ने वडाध्यक्षविरुद्ध उच्च अदालतमा रिट
काठमाडौं । सामुदायिक ‘कुकुर मार्छु’ भन्ने अभिव्यक्ति दिने काठमाडौं महानगरपालिका-३० का वडाध्यक्ष दलबहादुर कार्कीविरुद्ध उच्च अदालत पाटनमा रिट परेको छ । पशु कल्याण संघ नेपालका सचिव रुपक कोइराला र कोषाध्यक्ष विकेशकुमार श्रेष्ठले वडाध्यक्ष कार्की विरुद्ध रिट

नेकपा फुटाउने ओली हुन् : माधव नेपाल
काठमाडाैं, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुटाउने व्यक्ति नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नै भएको दाबी गरेका छन्। काठमाडौंमा बुधबार पार्टीको स्कुल विभागले आयोजना गरेकाे स्थानीय तहका जनप्रतिनिधि

भीम रावलले रोष्टम नछाडेपछि संसद स्थगित
काठमाडौँ । सरकारले अमेरिकाको स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी) मा सहभागी नहुने निर्णय गरेको भए पनि त्यससम्बन्धी पत्र नपठाइएको भन्दै नेकपा (एमाले) का सांसद भीमबहादुर रावलले सरकारलाई रुलिङ गर्न माग गरे । प्रतिनिधिसभाको बैठकमा यसअघि नै गृहमन्त्री

सोमबारे व्रत र शिवजीको आराधना
यो पटकको श्रावण महिनामा श्रावण २ गते पहिलो सोमबार रहेको छ भने दोस्रो ९ गते। तेस्रो १३ गते, चौथो २३ गते तथा अीतम वा पाँचौ ३० गतेरहेकोले यसको महिमा जान्नु सबै हिनदु धर्मलम्बिहरुको लागि आवश्यक छ

जानकी गाउँपालिको करारमा कार्यरत कर्मचारीको म्याद थप
नेपालगञ्ज । बाँकेको जानकी गाउँपालिकाले पालिकामा कार्यरत करार तथा अस्थायी कर्मचारी नहटाउने निर्णय गरेको छ । गाउँपालिकाको १२ औं गाउँसभाको निर्णय अनुसार गाउँपालिका तथा वडा कार्यालयहरुमा कार्यरत करार तथा अस्थायी कर्मचारीहरुलाई नहटाउने निर्णय गरेको हो ।

जेसिज सप्ताह कार्यक्रमको समुट्घाटन
कोहलपुर, कोहलपुर जेसिजले महिला सशक्तिकरण तथा घरेलु हिंसा न्यूनीकरण सम्बन्धि तालिम गरेको छ । मंगलबारबाट सुरु भएको जेसिज सप्ताह कार्यक्रम अन्तर्गत उक्त कार्यक्रम समुट्घाटन गरि जेसिज सप्ताह सुरुवात गरिएको हो । कोहलपुर जेसिज र जुनियर जेसिजको

यसरी आकाशमै ठोक्किए दुई विमान, चारको मृत्यु
काठमाडौँ, अमेरिकाकाको नाभाडा राज्यको उत्तरी लस भेगास एयरपोर्टको आकाशमा नै दुई विमान ठोक्किएका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले दिएको जानकारीअनुसार आइतबार मध्याह्न विमानहरु एकापसमा ठोक्किएका हुन्। यो क्रममा चारजनाको मृत्यु भएको छ। दुर्घटनाबारे अहिले पनि अनुसन्धान भइरहेको उत्तरी

अखिल क्रान्तिकारी बाँकेको विशेष बैठकले गरेका निर्णय सार्वजनिक (पुर्णपाठ सहित)
नेपालगन्ज, नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अनेरास्वियू (क्रान्तिकारी) जिल्ला समिती बाँकेको विशेष बैठकले गरेका निर्णयहरु सार्बजनिक गरिएको छ । सङ्गठन केन्द्रीय सचिबालय सदस्य डिबी शाही, नेकपा (बहुमत) बाँके जिल्ला इन्चार्ज अनन्त र जिल्ला संयोजक परिवर्तनको विशेष

यसकारण एआईजी पोखरेलले दिए राजीनामा
काठमाडौं । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले राजीनामा दिएका छन् । उनले सोमबार नेपाल प्रहरीको मानव स्रोत विभागमा आफैं उपस्थित भएर राजीनामा दिएका प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दिएको छ । धिराजप्रताप सिंहलाई प्रहरी

