समाचार Archive

कश्मिरको पुलवामामा फेरि भिडन्त, तीन बिद्रोहीसहित पाँचजनाको मृत्यु

भारत प्रशासित जम्मू–कश्मिरको पुलवामामा बिहीबार भएको झडपमा तीन बिद्रोहीसहित पाँचजनाको ज्यान गएको छ । पुलवामा जिल्लाको डालिपोरा क्षेत्रमा बिद्रोही विरुद्ध सुरक्षाकर्मीले चलाएको कारवाही अभियानको क्रममा बिहीबार तीन बिद्रोही लडाकु तथा एक सुरक्षाकर्मी र एक सर्वसाधारणको ज्यान

कञ्चनजंघामा दुई भारतीय आरोहीको मृत्यु

ताप्लेजुङ जिल्लामा पर्ने कञ्चनजंघा हिमाल आरोहणमा गएका दुई भारतीय पर्वतारोहीको मृत्यु भएको छ भने चिलीका एक आरोही बेपत्ता भएका छन्। उनीहरूलाई कंचनजंघा चढाउने एजेन्सी पिक प्रमोसन प्रालिका निर्देशक पासाङ शेर्पाकाअनुसार दुई जना भारतीयको बुधबार राति क्याम्प

अमेरिकामा राष्ट्रिय संकटकाल घोषणा

राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय संकटकाल घोषणा गरेका छन् । उनले विदेशी साइबर आक्रमणबाट अमेरिकी कम्प्युटरलाई जोगाउन भन्दै ट्रम्पले एक कार्यकारी आदेश जारी गरेर राष्ट्रिय संकट घोषणा गरेको बीबीसीले जनाएको छ । ट्रम्पको यस घोषणासँगै अमेरिकी कम्पनीहरुलाई

चन्द्रमामा पनि भूकम्पको धक्का !

एजेन्सी, चन्द्रमामा पनि भुइँचालो जाने अमेरिकाको नेसनल एयर स्पेस म्युजियमले जानकारी दिएको छ। यतिबेला चन्द्र सतहमा चकम्प (चन्द्रमा कम्प) अर्थात भुइँचालो गइरहेको छ। भुइचालाे पृथ्वीमा मात्र जाँदैन। म्युजियमका अनुसार चन्द्रमाको भित्री सतह चिसिँदै गएकाले खुम्चिँदै गएको

सँगै बस्न नमानेको भन्दै श्रीमतीमाथि एसिड प्रहार

काठमाडौं : विष्णु भुजेलले सँगै बस्न नमानेपछि श्रीमतीलाई एसिड प्रहार गरेको स्वीकार गरेका छन्। उनले श्रीमती जेनी खड्कामाथि बुधबार साँझ ८ बजेतिर काठमाडौंको कालोपुल नजिक एसिड प्रहार गरेका थिए। श्रीमतीलाई एसिड प्रहार गरेर भक्तपुरतिर भागेका विष्णुलाई

मारेको इतिहास र जुनि कम्युनको ज्युदो स्मृति

मेरो प्रिय नेता नेताहरुको पनी नेता बेमौसमी अकल्पित बर्षाको खहरे बाडीमा कहाँनेर को हराउँछ । समयले युगको जनाउ घण्टी दिदो हो त त्योसँगै आस्थाको बिरासतबाट खबरदारीको आवाज तिम्रा कानमा गजरमन्न सुनिने गरी बजाउने थिए । मेरो

नेकपालाई वाइसियलका अध्यक्ष दीपशिखाको प्रश्न – कालिमाटीका दलाल किन नसमातेको ?

काठमाडौँ,नेकपा निकट वाइसियल अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखाले’सरकारले समाजवादको कुरा गरे पनि कालिमाटी फलफुल तथा तरकारी बजारका दलालहरुलाई समेत पक्रन नसकेको भन्दै सरकारलाई ‘दलाललाई किन नसमातेको ?’ भन्दै प्रश्न गरेका छन । युवासंघको स्थापना दिवसका अवसरमा काठमाडौमा

अखिल क्रान्तिकारी बाँकेका अध्यक्ष मदन चन्द गिरफतार

काठमाडौँ,नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट अनेरास्ववियु (क्रान्तिकारी) बाँकेका अध्यक्ष तथा केन्द्रिय सदस्य मदन चन्दलाई प्रहरीले पक्राउ गरेको छ । बुधबार काठमाडौँ संयुक्त बिद्यार्थीको कार्यक्रम स्थलबाट चन्दलाई पक्राउ गरिएको बताइएको छ । स्राेतका अनुसार चन्दलाई

बुटिक तालीमले ल्याएको त्यो आत्मबिश्वास…..

तुलसीपुर,दाङ दंगिशरण गाउँपालिका वडा न. ४ मा बस्ने दुर्गा बस्नेतको केहि दिन यताको दैनिकी कपडामा बुट्टा भरेर बित्ने गरेको छ । आखाँ नै तिर्मिराउँने गरि आफुले भरेको बुट्टा हेर्दै आफै मुसुक्क हाँस्ने गर्छिन् । सेतो कपडामा

कारागारबाटै प्रहरीको पेस्तोल गायब !

झापा : झापा कारागार भद्रपुरमा सुरक्षार्थमा खटिएका एक प्रहरीले इटलियन पेस्तोलसहित १४ राउण्ड गोली भरिएको म्यागजिन हराएको घटना खुलासा भएको छ। कारागारको नेतृत्व सम्हालेका प्रहरी नायब निरीक्षक नरेश आचार्य बिदामा रहेका बेला कारागारबाट हतियार हराएको हो।