समाचार Archive
रेल र पानीजहाजका लागि १ खर्ब ७३ अर्ब
काठमाडौं : सरकारले रेल तथा पानीजहाज सञ्चालनका लागि ठूलो रकम विनियोजन गरेको छ। आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले रेल तथा पानीजहाज सञ्चालनका लागि एक खर्ब ७३ अर्ब बजेट विनियोजन गरेको जानकारी

अब सार्वजनिक स्थलमा धुम्रपान पूर्णरुपमा निषेध
काठमाडाैं । सरकारले सार्वजनिक स्थल र सार्वजनिक स्थलमा पूर्णरुपमा धुम्रपान निषेधको घोषणा गरेको छ । बजेटमार्फत सरकारले उक्त घोषणा गरेको हो । सामाजिक जागरणका रुपमा उक्त कार्यक्रम सफल बनाउने सरकारको घोषणा छ ।

अब वृद्धभत्ता ३ हजार
काठमाडौं – सरकारले सामाजिक सुरक्षा भत्ता १ हजार रुपैयाँ बढाएको छ । आगामी आर्थिक वर्ष २०७६/७७ को बजेट संघीय संसदको संयुक्त संसदमा पेश गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले १ हजार भत्ता बढाउँदै ३ हजार रुपैयाँ पुर्याएको
क्रिकेट रंगशाला बनाउन लगाएको तारबार स्थानीयले भत्काइदिएपछि….
चितवन,धुर्मुस-सुन्तली फाउन्डेसनले चितवनमा अन्तर्राष्ट्रिय क्रिक्रेट रंगशाला बनाउन लगाएको तारबार स्थानीयले डोजर लगाएर भत्काइदिएका छन्। कृषि तथा वनविज्ञान विश्वविद्यालयको जग्गामा निर्माणाधीन रंगशालाको तारबार बुधबार बिहान स्थानीयले डोजर लगाएर भत्काइदिएका हुन्। फाउन्डेसनले मंगलबार रंगशालाको जग्गालाई घेराबार लगाएको थियो।

संसदमा २०७६/०७७ को बजेट पेश,यस्ता छन् कार्यक्रम
काठमाडाैँ,सरकारले आज आर्थिक वर्ष २०७६-७७ को बजेट संघीय संसदमा पेश गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट भाषण पढिरहेका छन् । हेर्नुस् लाइभ भिडियाे
औपचारीक रुपमा खुल्यो तातोपानी नाका
मितेरीपुल (सिन्धुपाल्चोक)– उत्तरी छिमेकी मुलकु चीनसँग सीमा जोडिएको सिन्धुपाल्चोकको तातोपानी नाका बुधबारदेखि औपचारिक रुपमा खुलेको छ । गत २०७२ बैशाख १२ गतेको भूकम्पपछि बन्द रहेको यो नाका ४९ महिनापछि पुनः सञ्चालनमा आएको हो । चिनियाँ र

नेता टाँडमा, देश भाँडमा
कबिल्ला राजाकी छोरी थिइन् । आफ्नी एकमात्र सन्तान अत्यन्त रोगी भएका कारण राजा चिन्तित थिए । भएजति सबै उपाय लगाए, रोग बीसको उन्नाइस भएन् । एक प्रख्यात ज्योतिषले राजकुमारी निको हुने सुझाउँदै राजालाई उपाय सिकाए– ‘लोभ
मोदी परिवारको रामकहानी जो मोदीलाई शक्तिशाली बनाउन आफु शक्ति बाहिर छ ।
नरेन्द्रभाइ मोदीको नाम भारतीय राजनीतिमा विभिन्न रेकर्डसहित स्थापित छ । हालै भएको निर्वाचनपछि थप रेकर्ड कायम भएको छ । भारत स्वतन्त्र भएपछि जन्मिएको पुस्ताबाट प्रधानमन्त्री बन्ने उनी एकमात्र हुन् । उनी लगातार दोस्रो कार्यकालका लागि प्रधानमन्त्री

आखिर किन पठायोत नेविसंघले विष्णु पौडेललाई ६ सय ५५ रुपैयाँ क्षतिपूर्ति
रुपन्देही, प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ रुपन्देहीले बालुवाटार जग्गा प्रकरणमा मुछिएका नेकपाका महासचिव विष्णु पौडेललाई क्षतिपुर्ति दिन एक रुपैंया अभियान सुरु गरेको छ । जग्गा खरिद गर्दा पौडेल ठगिएकाले क्षतिपूर्ति पाउनुपर्ने

आखिर किन लगाईयो नेपाल–भारत जोड्ने पुलमा पाँच महिनादेखी ताला….?
दार्चुला, लेकम गाउँपालिका–३ लालीमा निर्माण गरिएको नेपाल भारत जोड्ने झोलुङ्गे पुलमा पाँच महीनादेखि ताला लगाइएको छ । पुल निर्माण सकिए पनि भारतीय पक्षले पुलमा नियमित आवागमनका लागि स्वीकृत नदिँदा ताला लगाइएको हो । नेपालको तर्फबाट पुलको

