समाचार Archive

वामदेव गौतम भन्छन् -सरकार परिवर्तन हुन्छ
प्युठान,नेकपाका सचिवालय सदस्य वामेदव गौतमले सहमतिअनुसार सरकार परिवर्तन हुनुपर्ने बताएका छन् । शुक्रबार प्रेस संगठन नेपालले प्युठानमा गरेको पत्रकार सम्मेलनमा नेता गौतमले सहमतिअनुसार नै पार्टी सञ्चालन हुने पनि बताए । ‘नेकपाले पाँच वर्ष सरकार सञ्चालनको जिम्मा

प्रचण्डलाई ओलीको ब्यङग्य : अब चार-पाँच दिनमै छाडिदिउँला !
काठमाडौं ,प्रधानमन्त्री केपी शर्मा ओली भारत गएको समयमा सत्तारुढ दल नेकपाका एकजना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहीबार सहमति अनुसार आफूलाई सत्ता हस्तान्तरण गर्नुपर्ने बताए । उनले एउटा टेलिभिजनसँगको अन्तवार्ताका क्रममा अबको १५ महिनापछि सत्ता हस्तान्तरण गर्नुपर्ने
भारतबाट फर्किए प्रधानमन्त्री ओली
काठमाडौ, समकक्षी नरेन्द्र मोदीको सपथ कार्यक्रममा भाग लिन बिहीबार नयाँ दिल्ली पुगेका प्रधानमन्त्री केपी शर्मा ओली केही बेरअघि काठमाडौं आइपुगेका छन्। ओलीलाई स्वागत गर्न सभामुख कृष्णबहादुर महरा, उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेलसहितका उच्च सरकारी अधिकारी

कृषकको घर आँगनमा पुगेर गरियो माटो परिक्षण
जाजरकोट, कुशे गाउँपालिकाले कृषकको घर आगन पुगेर माटो परिक्षण गरेको छ । कुशे गाउँपालिकाकाे बिभिन्न ठाँउमा पुगेर कृषकको खेतबारीकाे माटो परिक्षण शिबिर संचालन गरिएको हो । उक्त शिबिरमा माटोको पि एच उज र बिरुवालाई चाहिने प्रमुख
गुणस्तरीय शिक्षा आजको आवस्यक्ता
वास्तवमा कुनैपनि देशको समग्र विकास गर्नका लागी शिक्षा अपरिहार्य, अनिवार्य, र आवस्यक पर्ने कुरा हो । जनचेतनाको सवालमा होस वा राष्ट्र विकासमा योगदान पुर्याउने सवालमा शिक्षाको भुमिका महत्त्वपूर्ण हुन्छ । शिक्षा के हो ? हामीलाई कस्तो

जाजरकोटी समाज बाँकेले मृगौला पिडित मल्ललाई गर्यो रू.१० हजार सहयोग
नेपालगञ्ज,बाँके दुबै मृगौला फेल भएर राजधानीको भक्तपुर मृगौला प्रत्यरोपण केन्द्रमा उपचार गरीरहेका जाजरकाेटका युवा विद्यार्थी नेता कालीबहादुर मल्ललाई जाजरकोटी समाज बाँकेले रू.१० हजार सहयोग गरेको छ । जाजरकोटी समाज बाँकेले नेपालगञ्ज बीपी चाेकस्थित कुसेन्युजको कार्यालयमा पुगेर
आफ्नालाई जागिर खुवाउन बेइमानी : परीक्षा एक, प्रश्नपत्र फरक
काठमाडाैँ,पद उही । परीक्षा उही। हल उही । तर, प्रश्नपत्र फरक । यस्तो कहाँ हुन्छ ? अन्यत्र नभए पनि नेपाल रेडक्रसमा हुँदो रहेछ । रेडक्रसले परीक्षा लिएर छैटौं तह लेखा अधिकृत नियुक्ति गरेको एक वर्ष हुन
नेकपामा एकता नसकिँदै विवादः सरकार र पार्टी सञ्चालनमा ओली हावी भएपछि असन्तुष्टि
नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण गर्ने क्रममा दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आलोपालोमा सरकारको नेतृत्व गर्ने सहमति भएको तथ्य बाहिर आएसँगै उनीहरुबीच भित्रभित्रै विवाद रहेको देखिएको छ । उतिबेला लिखित सहमति

क्रिस्चियन धर्म प्रचारकबाट ओलीलाई विद्यावारिधि
काठमाडाैँ,प्रधानमन्त्री केपी शर्मा ओलीले क्रिस्चियन धर्म प्रचारक विश्वविद्यालयको मानार्थ विद्यावारिधि उपाधि लिएको खुलेको छ । शिक्षाका नाममा धर्मप्रचार गर्दै आएको दक्षिण कोरियाको काङ्नाम विश्वविद्यालयले काठमाडौँमा बुधबार प्रधानमन्त्री ओलीलाई मानार्थ विद्यावारिधि प्रदान गरेको हो । काङ्नामको धर्मप्रचार

१५० प्रजातिका घुमन्ते चरा नेपाल आइपुगे
श्रीलङ्काबाट नेपाल आएका स्वर्गचरीको जोडी यतिबेला नेपालमा बचेरा स्याहार्दै छन् । वसन्त ऋतुको आगनमसँगै नेपाल भित्रिएका चराले नेपालमा अण्डा कोरल्दै बचेरा हुर्काउँदै छन् । चितवन राष्ट्रिय निकुञ्ज तथा त्यस्तै वातावरण भएको आसपासका वनमा स्वर्गचरीका भालेपोथीले आफ्ना

