समाचार Archive

एकै रातमा ३ वटा पसल फोडने यि बालकहरु……

नेपालगन्ज , बाँके नेपालगन्ज उपमहानगरपालिका २० मदनापुरका ३ जना स्कुले बालकले एकै रातमा ३ वटा पसल चोरी गरेका छन । मदनापुरका ३ जना स्कुले बालक , दामु ,बिक ,कालू साही ,लसिजालिले राझा एयरपोर्टमा रहेका बिवेक फेन्सि

तक्मा थाप्ने छाती, दुख खप्ने लात्ती

बाँस र तामा परस्पर गफिँदै थिए । तामा ः बा ! म आकास छेड्छु । बाँस ः लक्ष्य राम्रो हो । महाकवि लक्ष्मीप्रसाद देवकोटाले भने झैँ भएस्– उद्देश्य के लिनु उडी छुन चन्द्र एक । तामा

पौडी खेल्न गएका ३ युवकको डुबेर मृत्यु

बुटवल, पौडी खेल्ने क्रममा डुबेर कपिलवस्तुमा ३ जनाको मृत्यु भएको छ । शिवराज नगरपालिका-२ हल्लानगर नजिकै रहेको सुरई खेलामा पौडी खेल्न गएका विजयनगर गाउँपालिका-६ का ३ युवाको मंगलबार दिउँसो डुबेर मृत्यु भएको हो । स्थानीयका अनुसारका

टि-२० विश्वकपको लागी खेलाडी छनोट

काठमाडौ, जुलाई २० देखि २८ तारिखसम्म सिंगापुरमा आयोजना हुने आईसीसी टी–२० विश्वकप एसियाली देशको छनोट खेलका लागि मंगलबार २५ सदस्यीय प्रारम्भिक खेलाडी टोलीको छनोट गरिएको छ । प्रारम्भिक छनोटमा परेका खेलाडीलाई बिहिबारदेखि बन्द प्रशिक्षणमा राखिनेछ ।

विमानस्थलबाट भारतीय नागरिक पेस्तोलसहित पक्राउ

भैरहवा,प्रहरीले भैरहवास्थित गौतमबुद्ध विमानस्थलबाट पेस्तोलसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।  गौतमबुद्ध विमानस्थलबाट पोखरा जान बुद्ध एयरको टिकट काटेका भारतीय नागरिकको साथमा हतियार भेटिएपछि प्रहरीले नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा भारत उत्तर प्रदेशको लखनउस्थित सिन्दु नगरका

अन्ततः सरकारले गुठी विधेयक फिर्ता लियो

काठमाडौँ ,अन्ततः सरकारले राष्ट्रिय सभामा दर्ता भएको गुठी विधेयक फिर्ता लिएको छ । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा मंगलबार पत्रकार सम्मेलन गरी मन्त्री पद्मा अर्यालले विधेयक फिर्ता लिएको जानकारी दिएकी हुन् । मन्त्री अर्याललेसरोकारवालासँग

अछाम छिरेका भारतीय प्रहरी नियन्त्रणमा

काठमाडौं,भारतको छत्तिसगढबाट अछाम प्रवेश गरेका तीन जना भारतीय प्रहरीलाई स्थानीय प्रशासनले नियन्त्रणमा लिएको छ । तीन महिनाअघि भारतबाट एक युवतीलाई भगाएर ल्याएका नेपाली नगारिक खोज्दै छत्तिसगढ प्रहरी नेपाल छिरेको हो । जिल्ला प्रहरी कार्यालय, अछामका प्रमुख

गाउँपालिका उपाध्यक्षसहित १० जना सवार जिप कर्णालीमा खस्यो

हुम्लाको खार्पुनाथमा गाउँपालिकाका उपाध्यक्षसहित १० जना सवार जिप दुर्घटना परेको छ। खार्पु गाउँपालिकाकी उपाध्यक्ष सिन्धु हमाल शाहीसहितका १० यात्रु रहेको जिप सडकबाट कर्णाली नदीमा खसेको हो। तल्लो खार्पुबाट खार्पुनाथ गाउँपालिकाको केन्द्र याङ्चुका लागि छुटेको लु १

पाकिस्तानी ब्लगरको हत्या, शंका आईएसआईमाथि

इस्लामाबाद । पाकिस्तानको सेना र आईएसआईको आलोचना गरेको आरोपमा एक २२ वर्षे युवकको हत्या गरिएको छ । सामाजिक सञ्जालमा चर्चित मिडियाकर्मी मुहम्मद बिलाल खानको हत्या अज्ञात समुहले गरेको जनाइएको छ । पाकिस्तानी अखबार डनले जनाएअनुसार १६

बिच सडकमै मारिन्छन् छाडा पशुचौपाया ,अँह ! देख्दैनन् कसैले

नेपालगन्ज, बाँके नेपालगन्जकाे सुर्खेत राेडमा मंगलबार मारिएकाे छाडा पशुचाैपाया समयमै नउठाउदा उक्त क्षेत्र दुर्घन्धित भएकाे छ  । बिहान ८ बजे मारिएकाे चाैपाया दिउसाे १ बजेसम्मा नउठाउदा उक्त सडक दुर्घन्धित भएकाे हाे ।  नेपालगन्जको ब्यस्त सडकमा मारिएका