समाचार Archive

भरिएको कुलेखानी खोलिँदै,वागमती आसपासका नागरिकलाई सचेत रहन आग्रह
काठमाडौ,अत्याधिक पानी परेपछि देशकै सबैभन्दा ठूलो मानव निर्मित ताल भनेर चिनिने कुलेखानी ड्याम इन्द्रसरोवर भरिएर खतराको सङ्केत देखिएपछि ड्यामको ढोका खोलिने भएको छ। कुलेखानीको ड्यामको ढोका खोलीने भएकाले मकवानपुरको भिमफेदी, इन्द्रसरोवर, वाग्मती गाउँपालिका, रौतहटको नुनथर, चन्द्रपुर,

बाढी पहिरोमा परि ज्यान गुमाउनेको संख्या ६५ पुग्यो, ३० जना अझै बेपत्ता
काठमाडाैं : अबिरल वर्षापछि आएको बाढीपहिरो र डुवानका कारण सोमबारसम्म ६५ जनाको मृत्यु भएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार शुक्रबारदेखि सोमबार बिहानसम्ममा २४ महिला र ४१ पुरुषको मृत्यु भएको हाे। प्रहरीको विवरण अनुसार देशभर १२ जना

निरकुमार राईको स्मृतिमा बांकेमा श्रद्धान्जलीसभा
बांके, प्रहरीद्वारा हत्या गरिएका नेत्र विक्रम चन्द विप्लव नेतूत्वको नेपाल कम्युनिस्ट पार्टीका सगरमाथा ब्युरो सदस्य निरकुमार राई प्रशान्तकाे स्मृतिमा बांकेमा श्रद्धान्जलीसभा गरिएको छ ।जिल्ला कमिटी सदस्य विज्ञानले दिएको जनकारी अनुसार जिल्लामा श्रदान्जलि कार्यक्रम सम्पन्न गरिएकाे हाे

निर कुमार राईको स्मृतिमा जाजरकोटमा श्रद्धान्जलीसभा
जाजरकाेट,प्रहरीद्वारा हत्या गरिएका नेपाल कम्युनिस्ट पार्टीका सगरमाथा ब्युरो सदस्य निरकुमार राई प्रशान्तकाे स्मृतिमा जाजरकाेटमा श्रद्धान्जलीसभा गरिएको छ । नेकपा जाजरकाेट इन्चार्ज प्रेमप्रकाश वलि धमिलले दिएकोे जानकारी अनुसार अाइतबार एरिया नं २ मा श्रदान्जलि कार्यक्रम सम्पन्न गरिएकाे

यसकारण ओर्लिए नेपालगन्जका उद्योगी ब्यवसायीहरु सडकमा
काठमाडाैँ, नेपाल सरकारले आगामि आर्थीक बर्षदेखी लागु हने गरि जारी गरिएको कानुनको बिरोध गर्दै नेपालगन्ज उद्योग बाणिज्य संघले सडकमा प्रर्दशन गरेको छ । आज अब्यवहारीक निति नियम कानुनको बिरोधमा ब्यवसायी एकता भन्दै सडकमा पर्दशन गरिएको हो
सुशीला पौडेलको पहिलाे उपन्यास ‘तृषा’ सार्वजनिक
काठमाडाैँ, गीतकार तथा लेखिका सुशीला पौडेलको पहिलाे उपन्यास ‘तृषा’ सार्वजनिक गरिएको छ । शनिबार राजधानी एक कार्यक्रम माझ वरिष्ठ गीतकार तथा चलचित्रकर्मी यादव खरेलको प्रमुख आतिथ्यमा साे कृति विमाेचन गरिएकाे हाे । पूर्वमन्त्री तथा साहित्यकार डा.

बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या ४८ पुग्यो, ३५ जना अझै बेपत्ता
काठमाडौं,हप्तादिनदेखि जारी अबिरल वर्षासँगै आएको बाढी र पहिरोमा परि अहिलेसम्म ४८ जनाको मृत्यु भइसकेको छ । बाढी र पहिरोमा परेर ३५ जना बेपत्ता भएका छन् भने २५ जना घाइते भएका गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन
नेपालगञ्जमा चोरहरूको बिगबिगी, वर्षाको मौका छोपेर लाखौंको धनमाल लुटियो
नेपालगञ्ज,अबिरल वर्षा परिरहेको मौका छोपेर लुटेराहरुको समूहले शनिबार राति नेपालगञ्जको व्यस्त सुर्खेतरोडका ९ पसलबाट लाखौँको धनमाल लुटपाट गरेको छ । सुर्खेत रोडका प्रमोद किराना पसल, भोलेबाबा फर्निचर, क्रियटिभ आल्मुनियम, शाह इलेक्ट्रोनिक्स, डेको फर्निचर, उषा ट्रेडर्स, प्रभा
सबै ढोका खोलियो कोशी ब्यारेजका
विराटनगर-सप्तकोशी नदीको ब्यारेजमा अहिले सबै ५६ वटै ढोका खोलिएको छ । लगातारको वर्षाले सप्तकोशी नदीमा पानीको बहाव बढ्दै गएकाले सबै ढोका खोलिएको ब्यारेज प्रहरी चौकी कार्यालयका प्रमुख ईश्वर दाहालले जानकारी दिए। नदीमा पानी बढ्न थालेपछि एकपछि

ओखलढुंगामा पहिरोमा परी एकैपरिवारका दुईसहित पाँचको मृत्यु
ओखलढुंगा, ओखलढुंगामा लगातारको वर्षाका कारण गएको बाढी पहिरोमा परेर एकै परिवारका दुईसहित पाँच जनाको मृत्यु भएको छ। शुक्रबार र शनिबारको बाढी पहिरोमा परेर पाँच जनाको मृत्यु भएको हो । पाँचमध्ये तीन जना पहिरोले पुरेर र दुई

