समाचार Archive

रामेछाप मन्थली खुर्कोट सडकको किनारमा वृक्षारोपण महाअभियान सुरु

रामेछाप ,सामुदायिक विकास समाज मन्थली , सृजनशिल यूवा समाज चिसापानी र सामुदायिक जनशक्ति विकास कार्यक्रम गोल्माटारद्वार सञ्चालित वातावरण संरक्षण परियोजना अन्तर्गत मन्थली खुर्कोट सडकको किनारमा वृक्षारोपणको लागि खाडल खन्ने तथा रुख रोप्ने कार्य सुरु भएको छ

यसकारण दिनभर बन्द रहयो नेपालगन्ज !

नेपालगन्ज , नेपाल सरकारले आगामि आर्थीक बर्षदेखी लागु हने गरि जारी गरिएको कानुनको बिरोध गर्दै नेपालगन्ज उद्योग बाणिज्य संघले  नेपालगन्जका सम्पुर्ण व्यापार ब्याबसायहरु  बन्द गरेको छ । नेपालगञ्ज उद्योग वाणिज्य संघ र नेपाल चेम्बर अफ कमर्श,

अछाममा बिप्लव नेकपाले जलायो एनसेलको सिम

अछाम, बिप्लव नेतृत्वकाे नेकपाले  अछाममा निजी क्षेत्रको मोबाइल प्रदायक कम्पनी एनसेलकाे सिमकार्ड जलाएकाे छ ।  राज्यलाई पूँजीगत लाभकर नतिरहेकाे भन्दै  No tax No ncell अभियानकाे क्रममा नेकपा अछामले एनसेलकाे सिम जलाइएकाे हाे  ।  कर असुलीका लागि

बाढीले बगाएर एक महिलाको मृत्यु

संखुवासभा, सङ्खुवासभाको मकालु गाउँपालिका–३ मा बाढीले बगाएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एकुवाका रिदाक शेर्पाको श्रीमती मिङमाखङडु शेर्पा रहेको छ । स्थानीय स्वास्थ्यचौकीमा उपचार गराई सोमबार घर फर्कंदै गर्दा भ्यागुते खोला तर्ने क्रममा

बर्षाका कारण अवरुद्ध सडक सुचारु

रामेछाप ,अविरल बर्षाको कारण अवरुद्ध भएको दोरम्बा गाउँपालिकाको केन्द्र जोडने मुख्य सडक गाल्पा–दोरम्बा–टोकरपुर जोडने सडक सुचारु भएको छ । गाउँपालिकाले अग्लेश्वरी लगायत विभिन्न स्थानमा खसेको पहिरो पञ्छाएपछि पाँच दिनदेखि अवरुद्ध भएको यातायात सुचारु भएको हो ।

५० वर्षपछि फेसबुकमा जीवितभन्दा मृतकको प्रोफाइल बढी हुने

एजेन्सी, फेसबुकमा मृतकको संख्या तीब्र रुपमा बढिरहेको छ । ब्रिटेनको अक्सफोर्ड युनिभर्सिटीले एक अध्ययनमा अबको ५० वर्ष अर्थात् सन् २०७० सम्म फेसबुकमा जीवितभन्दा मृतकको प्रोफाइल बढी हुने दाबी गरेको छ। युनिभर्सिटीले आफ्नो अध्ययनमा भनेको छ, ‘फेसबुकको

ढुक्क रहनुस पाँचबर्षमा पलाँताबासीलाई आत्मनिर्भर बनाउछु- अध्यक्ष बम पलाँता गाउँपालिका

नेपालगञ्ज,कालिकोट पलाँता गाउपालिकाका अध्यक्ष लक्ष्मण बम कुनै बेला बिद्यार्थीका भरभराउदा युवा नेता हुन । अखिल क्रान्तिकारी कालिकाेटको दुईदुई पटक जिल्ला अध्यक्ष भैसकेका युवा नेता बम अहिले पलाँता गाउँपालिका अध्यक्ष छन । हरेक कुरामा खरो बिचार राख्ने

संसारको कुनै अदालत जानु पर्दैन, मेरो अदालत आउनुस् न्याय मिल्नेछ

काठमाडौं, निर्माता छविराज ओझा र अभिनेत्री शिल्पा पोखरेलबीचको विवाद अझै सुल्झिएको छैन । केही दिन अघि दुबैले एक–अर्काबीच कुनै किसिमको पारिवारिक र व्यक्तिगत आक्षेप नलगाउने प्रतिबद्धता जनाउँदै महानगरीय प्रहरी परिसरमा सहमती गरेर बाहिर निस्किएका थिए ।

सर्पले डसेको झोकमा उल्टै सर्पलाई नै टोकिदिएपछि….

एजेन्सी, भारतको गुजरात स्थित महिसागरमा एक विषालु सर्पले ६० वर्षका वृद्धलाई डस्यो । सर्पले डसेपछि ती वृद्धले त्यसलाई समाते डसेपछि वृद्धले सर्पलाई समाते र दाँतले टोके । विष फैलिएका कारण पहिले सर्पको मृत्यु भयो त्यसपछि वृद्धले

आज साउने सङक्रान्ति अर्थात् लुतो फाल्ने दिन

काठमाडौं,सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन देशभर साउने सङ्क्रान्तिका रूपमा मनाइँदैछ । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन शुरु हुन्छ । माघ १ गते शुरु हुने उत्तरायण