समाचार Archive
विषादी परीक्षण रोकेको विरोधमा सडकमा नेविसंघ,बाटोमै तरकारी राखेर प्रदर्शन
काठमाडौं,प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले भारतीय तरकारीको विषादी परीक्षण रोकिएको विरोधमा आज पनि प्रदर्शन गरेको छ। सोमबार बिहान पुतलीसडकको शंकरदेव क्याम्पस अगाडि बाटोमा तरकारी राखेर नेवि संघले प्रदर्शन गरेको हो। भारतबाट

प्रधानसेनापति थापा लागे अमेरिकातर्फ
काठमाडौं–प्रधानसेनापति पूर्णचन्द्र थापा संयुक्त राष्ट्रसंघको औपचारिक निमन्त्रणामा सोमबार अमेरिका प्रस्थान गरेका छन् । राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा ब्रिटीस आर्मी फोर्सले असार २५ गतेका लागि आयोजना गरेको First Women, Peace and Security (WPS) CHODS Network Meeting र संयुक्त
जनार्दन शर्माको प्रस्ताव : एआईजीलाई प्रदेश प्रहरी प्रमुख बनाऔँ
काठमाडौँ,सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता जनार्दन शर्माले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)लाई प्रदेश प्रहरी प्रमुख बनाउनुपर्ने प्रस्ताव अघि सारेका छन् । पूर्वगृहमन्त्री समेत रहेका नेता शर्माले प्रदेश प्रहरी प्रमुखलाई पनि प्रहरी महानिरीक्षक बन्न पाउने गरी

सर्पको टोकाईबाट झापामा सात वर्षीया बालिकाको मृत्यु
भद्रपुर (झापा) ,कोठामा सुतिरहेको अवस्थामा विषालु सर्पको टोकाइबाट झापामा सात वर्षीया बालिकाको मृत्यु भएको छ। सर्पदंशबाट मृत्यु हुनेमा झापा गाउँपालिका–६ स्थित मदरगाछ बजारका बैधनाथ गोसाईंकी सात वर्षीया छोरी निरुता रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब
कस्तुरीको बिनासहित पूर्वमन्त्रीका अङ्गरक्षक पक्राउ
काठमाडौः प्रतिबन्धित कस्तुरीको बिना सहित पूर्वमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (ने क पा) नेता दीनानाथ शर्माका अङ्गरक्षक पक्राउ गरेका छन्। महानगरीय कार्यालय रानीपोखरीको टोलीले हवल्दार बमबहादुर चन्दलाई आइतबार साँझ पक्राउ गरेको कार्यालयका एसएसपी श्याम ज्ञवालीले जानकारी

राखेप सदस्य सचिवमा रमेश सिलवाल नियुक्त
काठमाडौं–राष्ट्रिय खेलकुद परिषद् (राखेप) को नयाँ सदस्य सचिवको रुपमा रमेश सिलवालले जिम्मेवारी पाएका छन् । केशव बिष्टको चारबर्षे कार्यकाल असार नौ गते सकिएपछि सरकारले सिलवाललाई खेलकुदको कार्यकारी पदको जिम्मेवारी दिएको हो । सिलवालको आजै सदस्य सचिवको

बम बनाउन प्रयोग हुने सकेटसहित विष्फोटक पदार्थ फेला
सुर्खेत, सुर्खेत प्रहरीले द्वन्द्वकालीन विष्फोटक पदार्थ फेला पारेको छ । विप्लव समूहको निगरानीका लागि गस्तीमा गएको प्रहरीले बम बनाउने विष्फोटक पदार्थ फेला पारेको हो । प्रहरी चौकी मटेला सुर्खेतबाट प्रहरी सहायक निरीक्षक नरबहादुर थापाको नेतृत्वमा आइतबार

विप्लव नेकपाले गर्यो जाजरकोटका बिभिन्न स्थानीय तहमा तालावन्दी
जाजरकोट ,नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले जाजरकोटका विभिन्न स्थानीय तहमा तालाबन्दी गरेको छ । नेकपाले जिल्लाका नगर र गाउँ तथा वडा कार्यालयमा आइतबार राति तालाबन्दी गरेको हो । जिल्लाका नलगाड नगरपालिकाका १ देखि १३ , कुशे गाउपालिका

यसरी वदलियो अस्ट्रिज फर्मले गाभर बासिको जिबनशैली
बांके, बिगतका दिनहरु सामान्य ज्याला मजदुरिबाट चलिरहेको गावरबाशीको दिनचर्या आजभोली भने वदलिएको छ । बाँके बैजनाथ गाउँपालिका–१ गाभरमा रहेको अस्ट्रिज फर्मले गाभरबासिको जिबनशैली नै परिबर्तन परिवर्तन भएको छ । दैनिक जसो आउने आन्तरिक तथा बाह्र पर्यटकले

बांकेमा सन्चालित वागेश्वरी सिङ्गिङ आईडलको सेमिफाइनलमा २५ जना प्रवेश
बांके, राष्ट्रिय संगितकर्मी संघ बाँकेको आयोजनामा संचालन गरिएको विद्यालय स्तरिय गायन सांगीतिक कार्यक्रम अन्तर्गत ‘वागेश्वरी सिँङ्गिग आईडल’को गला राउण्ड वाट २५ जना प्रतिस्पर्धी सेमिफाइनलको लागी छनोट भएका छन् ।शनिवार भएको कार्यक्रमवाट यस अघिको पियानो राउण्ड वाट

