समाचार Archive
एयर होस्टेज हुँ भन्दै ठगी गर्ने युवती पक्राउ
भद्रपुर,आफूलाई विमान परिचारिका (एयर होस्टेज) हुँ भनी फेसबुकमार्फत ठगी गर्ने झापाकी एक युवतीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्जुनधारा–६ की २७ वर्षीया तविता राई रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले बताए

भिडियो कन्फ्रेन्समार्फत् क्याबिनेट बैठक बस्दै
काठमाडौँ । नेपालमा पहिलो पटक भिडियो कन्फ्रेन्समार्फत् सोमबार मन्त्रिपरिषद् बैठक बस्दैछ । नेपालको इतिहासमै पहिलो पटक भिडियो कन्फ्रेन्समार्फत् सोमबार दिउँसो १२ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा मन्त्रिपरिषद बैठक बस्न लागेको हो । प्रधानमन्त्री केपी शर्मा

भुकम्पको उच्च जोखिममा छ कणार्ली प्रदेश – मुख्यमन्त्री शाही
बिरेन्द्रनगर,सुर्खेत कणार्ली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले कर्णाली प्रदेश भुकुमपको उच्च जोखिममा रहेको बताएका छन । बृहत बिद्यालय सुरक्षा सम्बन्धी बिद्यार्थी भेलाको उदघाटन गर्दै प्रमुख अतिथी तथा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले कर्णाली प्रदेश भुकम्प
बर्दियामा फेरि बाघले मान्छे खायो
बर्दिया,पाटे बाघको आक्रमणबाट आइतबार बिहानै बर्दियामा फेरि एक जनाको ज्यान गएको छ। ठाकुरबाबा नगरपालिका १ भुरिगाउँ बजारको खानेपानी ट्यांकी नजिक ७० वर्षीय वृद्ध पहरिया थारूको पाटे बाघको आक्रमणबाट ज्यान गएको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ। आइतबार

सुनको भाउ बढेर ७२ हजार पाँच सय पुग्यो
काठमाडौं : सुनको भाउ बढेको बढ्यै छ। सुनको भाउ बढेर प्रत्येक दिन जसो नयाँ रेकर्ड बन्न थालेको छ। साताका अन्तिम दिन शुक्रबार ७१ हजार ३ सयमाा कारोबार भएको सुन साताको पहिलो दिन तोलामा १२ सय रुपैयाँले

होटलमा बास बसेका युवक कसरी मृत भेटिए ?
दाङ ,दाङको घोराहीमा एक होटेलमा बास बसेका ६ युवामध्ये एकयुवा मृत अवस्थामा फेला परेका छन्। जिल्लाको बंगलाचुली गाउँपालिका-८ रानीवास निवासी २३ वर्षीय लालु घर्ती आइतबार बिहान मृत अवस्थामा फेला परेका छन्। उनी साथीहरूको साथमा शनिबार राति

यसो भनौँ सपनाहरुको सिंढी निरन्तर उक्लिरहेका छौँ -अध्यक्ष रोकाया सर्केगाड गाउँपालिका हुम्ला
कुनैबेला माओबादी लडाकुलाई राजनितिक कमिसारको भुमिका निर्वाहा गरेका कृष्ण रोकाया ‘करुण’ यतिबेला सर्केगाड गाउँपालिका हुम्लाका अध्यक्ष छन । २०५४ सालबाट राजनिति सुरु गरेका रोकायाका राजनितिक जिवनका कहानी पनि कर्णाली जस्तै लामा र गहिरा छन । २०३०

जम्मू कश्मीर पुगेका राहुल गान्धीलाई विमानस्थलबाटै फर्काइयो
एजेन्सी, जम्मू कश्मीरलाई दिइएको विशेष राज्यको मान्यता खारेज गरी राज्यलाई पुनर्गठन गर्ने भारत सरकारले निर्णय गरेपछि जम्मू कश्मीरको अवस्था बुझ्न त्यसतर्फ पुगेका भारतीय काँग्रेस पार्टीका नेता राहुल गान्धीलाई विमानस्थलबाटै फर्काइएको छ । जम्मू कश्मीरको राजधानी श्रीनगरको

बासद्भारा एकल तिज नृत्य प्रतियोगिता सम्पन्न
नेपालगन्ज, सामाजिक कार्यहरु गर्दै सुशासन कायम गराउन उल्लेखनीय कार्य गर्दै अाइरहेको बागेश्वरी असल शासन क्लब (बास) ले हिन्दु महिला दिदी-बहिनीहरुको महान चाँड हरितालिका तिजको उपलक्ष्यमा एकल तिज नृत्य प्रतियोगिता सम्पन्न गरेको छ । नेपालगन्जको होटल सि.एस.टी. एण्ड

चाउचाउ खाएर एक बालिकाको मृत्यु, दुइ सिकिस्त
जनकपुरधाम ,चाउचाउ खाएर सुतेकी एक बालिकाको मृत्यु भएको छ भने उनकी आमा र भाइसमेत बिरामी परेका छन्। धनुषाधाम नगरपालिका ३ तेजनगरका शत्रुधन साहकी ६ वर्षीया छोरी काजल साहको मृत्यु भएको हो। शुक्रबार साँझ चाउचाउ खाएर सुतेकी

