समाचार Archive

नेकपा बहमत सहितका ४ पार्टीले सार्वजनिक गरे संघर्षका कार्यक्रम
काठमाडौं, आसन्न निर्वाचन बहिष्कार घोषणा गरेका ४ वटा राजनीतिक दलले संघर्षका कार्यक्रम सार्वजनिक गरेका छन् । निर्वाचन बहिष्कार घोषणा गरेको धर्मेन्द्र बास्तोला ‘कन्चन’ नेतृत्वको नेकपा (बहुमत), मोहन बैध्य ‘किरण’ नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, नेकपा मसाल र

सन्दीपविरुद्ध इन्टरपोलको डिफ्युजन नोटिस जारी
काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछानेविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको छ । नेपाल प्रहरीको आग्रह अनुसार इन्टरपोलले सन्दीपविरुद्ध डिफ्युजन नोटिस जारी गरेको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ । डिफ्युजन नोटिस जारी

बिरेन्द्र शाहको ‘फर्कि आऊ साईला दाई’ बोलको गित सार्वजनिक
काठमाडौं, गितकार बिरेन्द्र शाहको शब्द रचनामा रहेको राष्ट्रभक्ती गित ‘फर्कि आऊ साईला दाई घरदेशैमा’ बोलको अडियो गित बजारमा सार्वजनिक भएको छ । गायक किशोर बिकको स्वर, आरोह नेपालीको संगित र बिरेन्द्र शाहको शब्द रहेको गित फर्कि

दशैं, तिहार लक्षित ‘रुट परमिट’ खुला
दशैं, तिहारका लागि आ-आफ्नो घर जान चाहने यात्रुलाई लक्षित गरी सरकारले आजबाट देशभर लागू हुने गरी ‘रुट परमिट’ खुला गरेको छ । दशैंको पूर्णिमा (असोज २३ गते) सम्मका लागि लागि यात्रु आ-आफ्नो घर जान र फर्कन

बडादसैँ पर्व आजदेखि सुरु, घटस्थापनाको साइत बिहान १०:२३ बजे
काठमाडौं, विभिन्न पेशा, व्यवसाय एवं अध्ययनका लागि घरबाट टाढा रहेका परिवारका सदस्य आ–आफ्नो थातथलोमा जम्मा भएर मनाइने बडादसैँ पर्व आजदेखि सुरु भएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादसैँ आज

राष्ट्रपतिद्वारा सेना परिचालन गर्न स्वीकृति
काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा नेपाली सेना परिचालन गर्न स्वीकृति दिएकी छन् । सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम सेना

सम्मानजनक उपस्थिति खोज्दै शेखर समूह
काठमाडौं, नेपाली कांग्रेसभित्र एकाधिकारवाद झाँगिदै गएको छ। पार्टी सभापति शेरबहादुर देउवाले आफू इतरका नेता कार्यकर्ताहरूलाई पाखा लगाएर आफ्नो गुट जोगाउन तल्लीन रहेपछि पार्टी संस्थागत हुन नसकेको हो। शनिबार मात्र संस्थापन इतरका नेताहरूले खबरदारीसभा गरेर देउवाको ध्यानाकर्षण

बाँकेमा हुने फोटो कन्टेस्ट प्रतियोगिता आजबाट सन्चालन
कोहलपुर, बाँके जिल्लामा हुन लागेको फोटो कन्टेस्ट प्रतियोगिता आजबाट संचालनमा आएको छ । दशै तिहारको उपलक्ष्यमा फोटो कन्टेस्ट प्रतियोगिता संचालनमा आएको हो ।फोटो कन्टेस्ट २०७९ को आयोजनामा हुने यस प्रतियोगितामा बाँके जिल्लाबाट मात्रै प्रतिस्पर्धीले भाग लिन

‘प्रेमगीत ३’लाई दुई दिनमा विश्वभरबाट १४ करोड
काठमाडौं । ‘प्रेमगीत ३’ले नेपालमा सुरुवाती दुई दिनमा ४ करोड २५ लाख रुपैयाँ ग्रस कमाएको छ । नेपाली संस्करणले घरेलु बक्स अफिसमा शुक्रबार २ करोड ५ लाख ग्रस र शनिबार २ करोड २० लाख रुपैयाँ ग्रस

वाइसीएल लुम्बिनी प्रदेशको बैठक सम्पन्न, के-के गर्यो निर्णय ?
नेपालगन्ज, नेकपा माओबादी केन्द्र निकटको सहायक सङ्गठन योङ्ग कम्युनिस्ट लिग (वाइसीएल) नेपाल लुम्बिनी प्रदेशको बैठक सम्पन्न भएको छ । सङ्गठनका लुम्बिनी प्रदेश संयोजक मुकेश थापाको अध्यक्षतामा शनिवार कोहलपुरमा सम्पन्न बैठकले महत्त्वपूर्ण र दुरगामी निर्णय गरेको हो

