समाचार Archive

जम्मू–कश्मीरमा गोलाबारी, दुई भारतीय सैनिकको मृत्यु
एजेन्सी, जम्मू–कश्मीरको कुपवाडा जिल्लामा रहेका सैन्य पोष्ट र गाउँमा पाकिस्तानले गोलाबारी गरेको भारतले आरोप लगाएको छ । तांघर सेक्टरमा भएको भारी गोलीबारीमा आफ्ना दुई सैनिकले ज्यान गुमाएको भारतले जानकारी दिएको हो । उक्त घटनामा एक सर्वसाधरणले
पक्राउ पुर्जी जारी भएपछि नेकपा सांसद गुरुङ अदालतमा उपस्थित
काठमाडौं । ज्यान मार्ने उद्योगको मुद्दामा अदालतबाट पक्राउ पुर्जी जारी गरेर प्रहरीले खोजि गरेका सत्तारुढ दल नेकपाका सांसद पार्वत गुरुङ आफै अदालतमा पुगेका छन् । अदालतबाट पक्राउ गर्ने अनुमति मागेर सांसद गुरुङलाई प्रहरीले खोजि गरिरहेको जनाएको
पश्चिमी वायुको प्रभावले मौसममा बदली
काठमाडौं, पश्चिमी वायुको प्रभावले मुलुकभरको मौसममा सामान्यदेखि पूर्णबदली आएकाले देशका केही स्थानमा हल्का वर्षाको सम्भावनासमेत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।आज देशभर सामान्य बदली रही मध्य र पूर्वका थोरै स्थानमा र पश्चिमका एक दुई स्थानमा

निवर्तमान सभामुख महराको वयान शुरु, अझै म्याद थपने तयारी
काठमाडौं, यौन दुर्व्यवहारको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महराको वयान शुरु भएको छ । आइतवार(आज) जिल्ला सरकारी वकिलको कार्यालायमा महराको बयान शुरु भएको हो । पक्राउ परेपछि स्वास्थ्यमा समस्या देखिएपछि उनी अस्पताल भर्ना भएका थिए जसका

महाराजगञ्जमा प्रहरी अपरेसन, शंकास्पद गतिविधिमा संलग्न ३२ जना पक्राउ
काठमाडौं, महानगरीय प्रहरी वृत्त, महाराजगञ्जले विभिन्न क्षेत्रमा सञ्चालन गरेको ‘कर्डन एण्ड सर्च’ अपरेसनका क्रममा शंकास्पद र गैरकानुनी गतिविधिमा संलग्न ३२ जना पक्राउ परेका छन् । पक्राउ पर्नेको नाम भने खुलाइएको छैन । स्क्रिनिङ गर्ने प्रक्रिया भइरहेकाले

यस कारण नेपाल भारतका सुरक्षाकर्मीद्वारा दशगजा क्षेत्रमा संयुक्त गस्ती
कञ्चनपुर, सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप नियन्त्रण गर्नका लागि कञ्चनपुरको दक्षिणी क्षेत्रमा नेपाल भारतका सुरक्षाकर्मीले शनिबारदेखि दशगजा क्षेत्रमा संयुक्त गस्ती कार्य शुरु गरेका छन् । तिहारलगायतको चाडपर्वलाई मध्यनजर गरी सीमा क्षेत्रमा सुरक्षा व्यवस्थालाई चुस्त र दुरुस्त

जब सडकमा गरेको कालोपत्रे एकैदिनमा उप्कियो…..
बागलुङ, शुक्रबार दिउँसो बागलुङ सदरमुकामको रामरेखामा खैलाबैला मच्चियो । अघिल्लो दिन गरेको कालोपत्रे हातले समाउँदैमा उप्केपछि स्थानीय भेला भएर ठेकेदारको विरोध गरिरहेका थिए । उनीहरुको विरोध भइरहेकै बेला पत्रकार र नगरपालिका इञ्जिनीयरको टोली पुगेपछि स्थानीयले आफ्नो

चिलीमा संकटकाल घोषणा
सान्टियागो,चिलीको सान्टियागो राज्यमा संकटकालको घोषणा गरिएको छ । मेट्रो टिकटको मूल्यबृद्धि भएको विरोधमा हिंसात्मक आन्दोलन भएको भोलीपल्ट चिलीका राष्ट्रपति सेबास्टीअन पिनेराले शुक्रबार संकटकालको घोषणा गरेका हुन् । संकटकाल घोषणासँगै सुरक्षाको जिम्मेबारी सेनालाई दिइएको अधिकारीहरुले बताएका छन्

यसरी गाउँलेले सुरु गरे सामूहिक बाख्रापालन
सिमकोट,हुम्लाको दुर्पा गाउँमा बेरोजगार तथा विपन्न समुदायका किसानहरु मिलेर सामूहिक बाख्रा पालनसुरु गरेका छन् । सामूहिक पाख्रा पालनका लागि अनुदान प्राप्त भएपछि खार्पुनाथ गाउँपालिका वडा नम्बर ५ को दुर्पा गाउँका बासिन्दाले मिलेर काम सुरु गरेका हुन्
यसरी बोली फेरे देउवाले
काठमाडौ, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मोहम्मद आफताव आलमबारेको विवादस्पत अभिव्यक्तिपछि बोली फेरेका छन्। उनले शनिबार विज्ञप्ति जारी गर्दै आफूले मोहम्मद आफताव आलमको मुद्दामा ुषड्यन्त्र भयोु नभनेको दाबी गरेका छन्। शुक्रबार पार्टी केन्द्रीय नीति, अनुसन्धान तथा

