समाचार Archive

बढी शुल्क लिने मेडिकल कलेजविरुद्ध उजुरी आह्वान

काठमाडौँ । शिक्षा मन्त्रालय र चिकित्सा शिक्षा आयोगले तोकिएभन्दा बढी शुल्क लिने मेडिकल कलेजहरुविरुद्ध किटानी उजुरी दिन आह्वान गरेका छन् । कलेजहरुले अतिरिक्त शुल्क फिर्ता गर्न अटेरी गरिरहेका बेला मन्त्रालय र आयोगले आइतबार संयुक्त वक्तव्य जारी

भारतले सार्वजनिक गर्यो देशको नयाँ नक्सा, पाकिस्तानले गर्यो विरोध

भारतको उत्तरी राज्य जम्मुकश्मीर औपचारिक रुपमा दुइटा केन्द्र शासित राज्यमा विभाजित भएसँगै नरेन्द्र मोदी सरकारले भारतको नयाँ नक्सा सार्वजनिक गरेको छ । भारत सरकारले ३१ अक्टोबरदेखि अस्तित्वमा आएका दुई भिन्नाभिन्नै केन्द्रशासित प्रदेश (युनिटरी टेरोटरी) जम्मुकश्मीर र

नवलपरासीमा भेटियो शंकास्पद वस्तु

नवलपरासी,व्यस्त महेन्द्रराजमार्ग अन्तरगत कावासोती नारायणगढ खण्डको लोकाह पुलमा शंकास्पद वस्तु (बम) भेटिएको छ । जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीबाट ४ किलोमिटर पूर्व रहेको लोकाह पुलको दायाँ उत्तरतर्फको ग्याबिनमा रातो कपडामा बेरेर तार बाहिर निक्लिएको अवस्थामा शंकास्पद

चक्रपथ आयोजनाः कलंकी–चाबहिल सडक ८ लेन बनाइँदै

सडक विभागले चक्रपथ सुधार आयोजना अन्तर्गत दोस्रो चरणमा कलंकीदेखि चाबहिलसम्म ८ लेनको सडक बनाउनका लागि पूर्वतयारी सुरु गरेको छ । उक्त सडक चौडा बनाउने कार्य चीनको अनुदानमा हुन लागेको हो । यसअघि चीनकै लगानीमा कोटेश्वर–कलंकी सडक

महराको थुनछेक बहस आजपनि

काठमाडौं,जिल्ला अदालतमा निवर्तमान सभामुख कृष्णबहादुर महरा विरुद्धको करणीसम्बन्धी कसुरमा थुनछेक बहस आजपनि हुनेछ । आइतवार थुनछेक बहस नसकिएपछि नसकिएपछि ‘हेर्दाहेर्दै’मा राखिएको थियो । जिल्ला न्यायाधीश सुदर्शन पाण्डेको बन्द इजलासमा थुनछेक बहस आइतवार शुरु भए पनि बहस

स्थापनाको ५६ वर्ष खर्च धान्न नसक्ने अबस्थामा गुठी

गुठी संस्थान स्थापनाको ५६ वर्षसम्म आइपुग्दा गुठीको सम्पत्तिबाट खर्च धान्न नसक्ने स्थितिमा पुगेको संस्थानले जनाएको छ । संस्थानले जग्गा अतिक्रमणमा, जग्गा भाडामा लगाउन समस्या, भाडामा लिनेले भाडाबापतको रकम नतिरेको र बैंकको अस्थिर ब्याजदरका कारण वार्षिक आम्दानीको

किसानलाई टेरेन उखु मिलले,दिइएन भुक्तानी

विगत वर्षहरूमा बिक्री गरेको उखुको रकम भुक्तानी नपाएपछि रौतहटका उखु उत्पादक किसान चिन्तित बन्दै गएका छन् । रौतहटको मध्यभाग गरुडामा रहेको श्रीराम सुगर मिल्स लिमिटेडले क्रसिङ सिजनमा खरिद गरेको उखुको भुक्तानी नदिएपछि जिल्लाका किसान चिन्तित बनेका

पेट्रोलियम पदार्थ भण्डारणको अन्वेषण गर्न आएका चिनियाँ टोलीले यसरी बनाए बेसक्याम्प

दैलेखको पेट्रोलियम पदार्थ भण्डारणको रुपमा रहेको दैलेखको श्रीस्थान र नाभीस्थानलगायतका क्षेत्रहरुमा अन्वेषणका लागि दैलेख पुगेको चिनियाँ प्राविधिक टोलीले दैलेखको डुँगेश्वर गाउँपालिका वडा नं. १ को चुप्रामा अन्वेषण र उत्खनन्को समय अवधिभर बस्नका लागि बेसक्याम्प निर्माण गरेको

नेकपाले छान्यो उपनिर्वाचनका उम्मेदवार, कास्की–२ मा भट्टराई

काठमाडौं, आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उम्मेदवारहरुको टुंगो लगाएको छ ।आइतबार साँझ बसेको सचिवालय बैठकले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका उम्मेदवारको टुंगो लगाएको हो । आगामी उपनिर्वाचनमा कास्की

प्रदेश प्रमुख हटाउने सरकारको कदम कति वैधानिक ? यस्तो छ संबैधानिक प्राबधान

काठमाडाैँ, सरकारले सात वटै प्रदेश प्रमुखलाई हटाएपछि सरकारको कदमको राजनीतिक र संवैधानिक वैधतामाथि प्रश्न उठेको छ । आइतबार साँझ सरकारकाे सिफारिसमा संविधानको धारा १६५ को उपधारा १ खण्ड (ख) बमोजिम प्रदेश प्रमुखहरुलाई पदमुक्त गरिएको राष्ट्रपतिको कार्यालयले