समाचार Archive

नेपाली महिला भलिबल टोलीद्वारा बंगलादेश पराजित

काठमाडौं,१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत महिला भलिबलमा नेपाली टोलीले शुखद् शुरवात गरेको छ । त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा भएको खेलमा नेपालले पाहुना टोली बंगलादेशी टोलीलाई ३-० को सोझो सेटमा पराजित गर्यो। घरेलु मैदानमा भएको खेलमा

पढाइ, कमाइ, दवाइ र विदाइ

‘यो तीन सहर भन्याकोचिस्व ढुंगो रहेछ . षेलषाल मात्रै ठुलो रहेछ . कुपको पानी षान्याछेउ बुधि पनि हुदैन. सुरो पनि हुदैन. षेलषाल मात्र रहेछ. मेरो मनसुबा त दहचोकमा दरबार बनाउला र चारै दिसा थरघरको गुरु प्रोहित

उपनिर्वाचनको मौन अवधि आज रातिबाट सुरु

काठमाडौं । आगामी शनिबार हुने उपनिर्वाचनको मौन अवधी आज रातिबाट सुरु हुँदैछ । त्यसअघिसम्म परिणाम आफ्नो पक्षमा पार्न प्रमुख दलका शीर्ष नेताहरू अन्तिम दौडधुपमा लागेका छन् । कास्की–२ को प्रतिनिधिसभा, तीन वटा प्रदेशसभा र स्थानीय तहका

कोहलपुर कृषि बजार नजिकै मृत अवस्थामा भेटिए एक युवक

कोहलपुर, बाँकेको कोहलपुरमा एक युवक मृत अबस्थामा भेटिएका छन । बुधवार कोहलपुर नगरपालिका वडा नं ११ कृर्षि बजार नजिकैको रहेको एक नालामा मृत अवस्थामा फेला परेका हुन । स्थानियका अनुसार कोहलपुर नगरपालिका वडा नं. ११ मा

पूर्वप्रधानमन्त्रीकै यौन भिडियो टेलिभिजनमा प्रशारण भएपछि….

सन् २०१६ को अप्रिल पहिलो साता । रुसी टेलिभिजन एनटिभीले भिडियोसहित फुक्योः पूर्वप्रधानमन्त्री परस्त्रीसँग यौनक्रिडामा । खबर आगो सरी फैलियो । लाखौँ मानिस आँखा नझिम्काइ टेलिभिजन सेट अघि झुम्मिए । पूर्वप्रधानमन्त्री एवं विपक्षी दलका नेता मिखाइल

यस्तो छ महाशाखाले जारी गरेको ३ दिने मौसमी पूर्वानुमान

काठमाडौं,नेपालमा पश्चिमि न्यून चापीय प्रणालीको प्रभाव जारी रहेकाले आज पनि मौसममा बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको पश्चिमी भूभागमा आंसिक बदली हुने छ भने बाँकी भुभागमा मौसम सफा रहने

जसले प्रधानमन्त्री ओलीलाई दिएकी थिइन् नयाँ जीवन

शिक्षण अस्पतालको संघन कक्षमा मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न जानेहरूमा अन्जान घिमिरे पनि थिइन । शय्यामा पल्टिरहेका ओलीलाई देखेपछि उनका आँखामा १२ बर्षअघिको सम्झना सजीव भएर चल्मलाउन थाल्यो । ‘त्यसबेला उहाँ यसैगरी ओछ्यान पर्नुभएको थियो’,

मिर्गौला पछि प्रधानमन्त्री ओलीलाई पेटमा पनि समस्या

काठमाडाैँ,मृर्गौला रोगको उपचार गराइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई पेटमा पनि समस्या भएको छ । अचानक पेटमा संक्रमण फैलिएपछि मंगलवार दिउँसो अप्रेसन गरिएको थियो भने राति पनि भेन्टिलेटरमा राखिएको छ । बुधवार विहान थप स्वास्थ्य परीक्षण गरेपनि

शुल्क फिर्ता गर्न अटेर गर्ने कलेज संचालकलाई पक्राउ गर्ने सरकारको तयारी

काठमाडौँ, सरकारले तोकिएभन्दा बढी शुल्क लिने मेडिकल कलेजका संचालकहरुलाई कारवाही गर्ने निर्णय गरेको छ । मंगलबार गृह मन्त्रालयमा बसेको वैठकले अतिरिक्त शुल्क फिर्ता गर्न अटेरी गर्ने मेडिकल कलेजका संचालकहरुलाई पक्राउ गरि कारवाही प्रक्रिया अगाडी बढाउने निर्णय

पुर्व राजा ज्ञानेन्द्रले गरे प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामना

काठमाडौं,पूर्वराजा ज्ञानेन्द्र शाहले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गरेका छन् । एपेन्डीसाइटिसको अप्रेसन पछि स्वस्थलाभ गरेर अस्पतालमा बसिरहेका प्रधानमन्त्री ओलीलाई आफ्ना सहयोगीमार्फत पूर्वराजा शाहले स्वास्थ्यलाभको सन्देश पठाएका हुन् । पूर्वराजा शाहको सन्देश बोकेर प्रमुख