समाचार Archive

अछाममा छाउगोठ भित्रै एक युवतीको मृत्यु
अछाम, अछामको साफेबगर नगरपालिका वडा नम्वर ३ सिद्धेश्वर डिक्रेनिमा सोमबार एक युवतीको छाउपडी गोठमा मृत्यु भएको छ।२१ वर्षीया पार्वति बुढा रावतको छाउ गोठमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय साफेवगरका इन्सपेक्टर नरपती भट्टले बताए। मेल्लेख गाउपालिका वडा

दाङमा नेकपाकी विमला वली विजयी
दाङ,दाङ, निर्वाचन क्षेत्र नं। ३ (ख) मा प्रदेशसभा सदस्यका भएको उपनिर्वाचनमा (नेकपा) की उम्मेदवार विमला वली विजयी भएकी छन्। विमलाले ५ हजार १०४ मतान्तरले काग्रेसका उम्मेदवारलाई पछि पार्दै विजयी भएकी हुन्। उनले २४ हजार २८६ मत

बागलुङमा राष्ट्रिय जनमोर्चाका खिम विक्रम शाही विजयी
बागलुङ ,बागलुङ क्षेत्र नं २ (ख) प्रदेशसभा सदस्यमा राष्ट्रिय जनमोर्चाका खिमविक्रम शाही निर्वाचित भएका छन्। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को समर्थमा शाहीले नेपाली कांग्रेसका जीत शेरचनलाई २०९७ मतान्तरले पराजित गरे। शाहीले ११, २३५ मत ल्याउँदा शेरचनले

गौतम बुद्ध विमानस्थल अन्तिम चरणमा
भैरहवा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि अति आवश्यक महेन्द्रनगर र नेपालगञ्ज हवाई रुटका लागि भारतसँग उच्चस्तरीय कुटनीतिक पहल आवश्यक देखिएको छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अन्तिम चरणमा पुग्दै गर्दा सो विमानस्थलका लागि
नेपाली भूमि फिर्ता गराउन प्रधानमन्त्रीले थाले पहल
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारतबीचको सीमा विवादबारे आवश्यक संवाद गरी निकास निकाल्न नेपालका तर्फबाट विशेष दूत नयाँ दिल्ली पठाउने तयारी गरेका छन् । भारतले हालै जारी गरेको आफ्नो नक्सामा नेपाली भूमि कालापानी, लिपुलेक, लिम्पियाधुरालगायतका भूभागलाई पुनः

पचालझरनामा स्वास्थ्य आपतकालीन पुर्ब तयारीको लागि २ दिने कार्यशाला गोष्ठी
कालिकाेट,कालिकाेटकाे पचालझरना गाउँपालिकामा पालिकास्तरीय स्वास्थ्य आपतकालीन पुर्ब तयारी तथा प्रतिकार्य योजना तर्जुमा कार्यशाला गोष्ठीको आयोजना गरिएको छ । गाउँपालिका तथा स्थानीय स्तरमा आइपर्ने आपतकालीन सेवाको लागि गाउँपालिकाकाे जारकाेटमा उक्त गाेष्ठिकाे आयोजना गरिएकाे हाे । गाउँपालिकाकाे स्वास्थ्य अबस्थालाइ

अहिलेको गुणात्मक परिवर्तन जनयुद्धको उपज – मुख्यमन्त्री शाही
बिरेन्द्रनगर,सुर्खेत कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले समाजमा देखिएको गुणात्मक रुपान्तरण जनयुद्धले ल्याएको बताएका छन । कर्णाली प्रदेशमा पहिलो पटक आयोजना गरिएको प्रथम दलित संसदको उद्घाटन समारोहलाई सम्वोधन गर्दै मुख्यमन्त्री शाहीले समाजमा देखिने सवै खाले विभेदको अन्त्यका
कास्की-२ मा विद्या भट्टराई विजयी खेमराजले दिए बधाई
कास्की,कास्की क्षेत्र नम्बर २ मा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की उम्मेदवार विद्या भट्टराई विजयी भएकी छन्। विद्याले कांग्रेसका उम्मेदवार खेमराज पौडेललाई ८ हजार भन्दा धेरै मतले हराएकी छन्। विद्याले २४ हजार ३ सय ९४ मत

यसरी गरियो तेह्रौं सागको उद्घाटन ,हेर्नुहोस् तस्वीरमा
काठमाडौं, काठमाडौंस्थित दशरथ रंगशालमा १३औँ दक्षिण एसियाली क्षेत्रीय खेलकुद ९साग०को भव्य उद्घाटन गरिएको छ। भव्य समारोहका बीच दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले सागको उद्घाटन गरेकी छन्। साँझ ५ बजेदेखि सुरु भएको समारोहलाई राष्ट्रपतिले उद्घाटनको घोषणा गरेसँगै

अब मुस्लिम समुदाय जागरुक बन्नुको बिकल्प छैन – अध्यक्ष फारुकी
बाँके, नेपालगन्ज अल नेपाल मुस्लिम संगठनका केन्द्रिय अध्यक्ष सेराज अहमद फारुकीले गणतन्त्रमा आफनो अधिकार सुनिश्चताका लागि मुस्लिम सुमदाय जागरुक बन्नु पर्ने बताएका छन । आइतबार अल नेपाल मुस्लिम संगठन बाँकेद्धारा आयोजित बिचार गोष्ठि कार्यक्रममा बोल्दै केन्द्रिय

