समाचार Archive

प्रहरी हिरासतबाटै ७ थुनुवा फरार

काठमाडाैं। सिरहाको इलाका प्रहरी कार्यालय माइपुरपतारको हिरासत कक्षबाट ७ जना थुनुवा फरार भएका छन् । शनिबार बेलुकी साढे ७ बजे उनीहरू प्रहरीकाे हिरासत कक्ष तोडेर फरार भएको सिरहाका एसपी उमाप्रसाद चर्तुवेदीले जानकारी दिए। “खाना खाने क्रममा

सल्यानको कुमाख ५ मा नेकपाका उम्मेद्वार बुढाथोकी विजयी

काठमाडाैं। सल्यानको कुमाख गाउँपालिका वडा नम्बर ५ को वडाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेद्वार धर्मे बुढाथोकी (ज्वाला) विजयी भएका छन्।   उनले ७९२ मत ल्याएर नेपाली कांग्रेसका उम्मेद्वार खड्कबहादुर बोहरालाई पराजित गरेका हुन्। कांग्रेस उम्मेद्वार बोहराले

कञ्चनपुरको पुनर्वासमा पनि नेकपा उम्मेद्‍वार विजयी

काठमाडौं। कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ३ को वडाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेद्‍वार कृष्णबहादुर तामाङ विजयी भएका छन्। उनले ५२८ मत ल्याएर नेपाली कांग्रेसका उम्मेद्‍वार दीपबहादुर तामाङलाई पराजित गरेका  गर्दै तामाङले ३१० मत प्राप्त

नेकपाको विजयी शुरूवात,थवाङको वडाध्यक्षमा विजयी

काठमाडौं । रोल्पाको थवाङ गाउँपालिकाको वडा नम्बर १ को वडाध्यक्ष चयनका लागि भएको निर्वाचनमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विजयी भएको छ । यसअघि यो वडामा नेत्रविक्रम चन्द समर्थित स्वतन्त्र उम्मेद्वारले जितेका थिए । थबाङ १

उपनिर्वाचन : एक प्रतिनिधिसभा सहित तीनै तहका ५२ पदका लागि मतदान जारी

काठमाडौँ, प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका रिक्त ५२ पदका लागि शनिबार बिहानैदेखि मतदान जारी छ । निर्वाचन आयोगले बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदानको समय तोकेको छ ।विभिन्न क्षेत्रमा शान्तिपूर्ण र उत्साहजनक ढंगले निर्वाचन भइरहेको

के तपाइलाई थाहाँ छ ? करीनाले सैफलाई दुईपटक ‘रिजेक्ट’ गरेकी थिइन् !

एजेन्सी, बलिउड अभिनेत्री करीना कपूरले अभिनेता सैफ अली खानसँग विवाह गरिन् । सैफकी दोस्री श्रीमतीको रुपमा विवाह गर्नु अविवाहित अभिनेत्री करीनालाई पक्कै पनि अफ्ट्यारो परेको हुनसक्छ । उनीहरुको विवाह त भयो तर धेरैलाई आश्चर्यमा पार्यो पनि

अर्घाखाँची बस दुर्घटनाको छानबिन समिति गठन

अर्घाखाँची, अर्घाखाँचीको नरपानीमा १९ जनाको ज्यान जाने गरी बुधबार भएको बस दुर्घटना छानबिन गर्न समिति गठन गरिएको छ । समितिले १५ दिनभित्र आफ्नो प्रतिवेदन प्रस्तुत गर्नेछ । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलको

उपनिर्वाचनमा नेपाली सेनाद्वारा गस्ती

काठमाडौं, शनिबार हुने उपनिर्वाचनको सुरक्षार्थ नेपाली सेनाले गस्ती शुरु गरेको छ । नेपाल प्रहरी र शसस्त्र प्रहरीको सुरक्षा घेरा बाहिर सेनाले गस्ती थालेको हो । कञ्चनपुरको पुर्नवास नगरपालिका–३ मा शनिबार वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ ।सो

महाकाली राजमार्गमा शङ्कास्पद वस्तु भेटियो

बैतडी, दोगडाकेदार गाउँपालिका–५ स्थित सिल्केलेकस्थित महाकाली राजमार्गमा शङ्कास्पद वस्तु फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । राजमार्गमा बिहान साढे ११ः०० बजे भेटिएको वस्तु स्टिलको बाल्टीनमा तार जोडेको अवस्थामा सो प्रतिवन्धित नेत्रविक्रम चन्द समूहले राखेको हुनसक्ने

बिग्रिएर रोकी राखेको बसलाई ट्रकले ठक्कर दिदा १३ जना घाइते

काठमाण्डौँ, नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत गाईघाटस्थित काठमाडौँबाट सुर्खेततर्फ जाँदै गरेको ना ४ ख ९८१९ नम्वरको बस र ना ५ ख ९१९७ नम्वरको ट्रक ठोक्किँदा १३ यात्रु घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बिग्रिएर रोकी राखेको