समाचार Archive

भारतमा अध्ययनरत नेपाली विद्यार्थीको रहस्यमय मृत्यु

भारतको पन्जाबमा अध्यनरत एक नेपाली विद्यार्थीको उपचारमा भएको ढिलाइका कारण मृत्यु भएको खबर राजधानी दैनिकमा छापिएको छ । चार महिनाअघि उच्च शिक्षा हासिल गर्न भारतको पन्जाब राज्यस्थित रिम्ट युनिभर्सिटी पुगेका सप्तरी महदेवा गाउँपालिका २ महदेवा टोल

१६ जिल्लामा चर्चको ७२ करोडको लगानी

डेनमार्कको एक चर्चको संयोजनमा काठमाडौं उपत्यकासहित १६ जिल्लामा जलवायु परिवर्तन अनुकूल निर्माण सामाग्री उत्पादनका लागि ७२ करोड लगानी हुन लागेको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरण कार्यकारी समितिको १२२ औं बैठकले डनचर्च एड नामक संस्थाको निजी आवास

न्यूनतम मापदण्ड नै पूरा नगरी जारको पानी बजारमा

‘जारको पानी पिउनयोग्य हुन्छ’ भनी ढुक्क भएर नपिउनुहोला, जारको पानी पिउनयोग्य नभएको पाइएको छ । काठमाडौंका विभिन्न स्थानमा गरिएको अनुगमनका क्रममा उत्पादकले न्यूनतम मापदण्ड नै पूरा नगरी पानी बिक्री गर्दै आउको पाइएको छ । जिल्ला प्रशासन

विमानस्थलबाट ८ किलो सुनसहित दुई चिनियाँ नागरिक पक्राउ

काठमाडाैँ, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ केजी सुनसहित दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन् । बिहीबार राति ११ बजे हङकङबाट नेपाल आएका चिनियाँ नागरिक चेन छिन्जुवङ सुनसहित पक्राउ परेका हुन् । एक जनाको नाम खुलेको छैन

जानकी गाउँपालिका वडा नं ३ को सपथग्रहण सम्पन्न

नेपालगन्ज,बाँके नेपाल कम्युनिस्ट पार्टी नेकपा जानकी गाउँपालिका वाड न ३ को सपथग्रहण कार्यक्रम सम्पन्न भएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गाउँपालिका वडा नं ३ को बिहिबार सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा संयोजक हुसेनी

कम्युनिष्ट भित्रको आन्तरिक दन्द्वले देशलाई पुग्ने असर

पछिल्ला घटनाक्रम हेर्दा युवापंक्तिमा चरम निराशा देखिन्छ । अझत एकतापछि उत्साह हुनुपर्नेमा पार्टी पंक्ति र आम कार्यकर्तामा अन्यौलता छाईरहेको छ । नेताहरूको पदपूर्ति र लुछाचुडिले आम सर्बसाधरणमा चरम निराशा छाएको हाे । दुई तिहाईको सरकार देशकै

खत्याडबाट ‘चरेस’ सहित तीनजना पक्राउ

मुगु, मुगु जिल्लाको पश्चिम खत्याड गाउँपालिकाबाट लागुऔषधसहित तीनजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा वडा नम्बर ५ का दलबहादुर विक, ललित जंग विक र देवी सिंह विक रहेका छन्। शनिबार मदिरा निषेधित खत्याड गाउँपालिकामा मदिरा लुकाएको छ

किर्ते कागजको बिषयमा अध्यक्ष सेजुवाल भन्छन्,सब वकबास हो

कालीकोट, आफुसँग जोडेर केहि संचारमाध्याममा आएको बिषयलाई लिएर पचालझरना गाउँपालिका अध्यक्ष खडगराज सेजुवालले त्यसलाई बकवासको संज्ञा दिएका छन । आफनो नाम जोडेर अपराधी उम्काउन किर्ते कागज गराएको भनि आएको समाचारको बिषयलाई अध्यक्ष सेजुवालले बकबासको संज्ञा दिएका हुन

गनापुरमा मोटरसाईकलका कारण यसरी पल्टीयो बस

कोहलपुर, बाँकेको कोहलपुर-नेपालगन्ज सडकखण्डमा बिहिबार बिहान यात्रुबहाक बस दुर्घटना भएको छ ।काठमाडौंबाट नेपालगन्जतर्फ आउँदै गरेको ना ६ ख ६२३१ नम्बरको बस बाँकेको जानकी गाउँपलिका ६ गनापुरमा दुर्घटना हुँदा १० जना घाइते भएका छन । विहान सवा

मोटरसाइकल रिन्युका लागि ३ हजार घुस लिने अधिकृतसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

काठमाडौं, मोटरसाइकल पास गर्नका लागि विभिन्न रिकण्डिसन हाउसबाट ३ हजार रुपैयाँ घुस उठाउने यातायात कार्यालयका अधिकृतसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले केही समय अगाडि यातायात व्यवस्था कार्यालय (मोटरसाइकल)