समाचार Archive

२ लाख ५० हजार घुससहित इन्जिनियर पक्राउ
धनगढी,शहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वयन इकाई धनगढीका इन्जिनियर घुससहित पक्राउ परेका छन्। शहरी विकास तथा भवन निर्माण विभागमा कार्यरत इन्जिनियर त्रिलोक जोशी पक्राउ परेका हुन्। दुई लाख पचास हजार घुससहित उनी पक्राउ
निर्वाचन आयोगले भन्यो‘ढुक्कसंग मतदान गर्नोस्’
काठमाडौं, प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले कुनैपनि डर, त्रासमा नपरी मतदान गर्न आग्रह गरेका छन् । उपनिर्वाचनको पूर्वसन्ध्यामा शुक्रबार हामीसित कुरा गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले शान्ति–सुरक्षाको पूर्ण प्रत्याभूति गरिएकाले ढुक्क भएर मतदान गर्न मतदाताहरुलाई आग्रह

सिद्धबाबालाई बलात्कार अभियोगमा पक्राउ पुर्जी
काठमाडौँ । शुक्रबार जिल्ला अदालत सुनसरीले सिद्धबाबा भनिने कृष्णदास गिरीलाई बलात्कार अभियोगमा पक्राउ पुर्जी काटेको छ । जिल्ला प्रहरी कार्याल्य सुनसरीका अनुसार अदालतले गिरीलाई पक्राउ गरी अनुसन्धान गर्न अनुमति दिएको छ । सिद्धबाबा भनिने गिरीलाई पक्राउ
दुर्घटना बढिरहे तर सावधानी बढेन
१२ वर्षमा एक लाख पाँच हजार दुर्घटना, २२ हजार नौ सयको मृत्यु, हवाई दुर्घटनाको हरेकपटक छानबिन हुन्छ, तर सडक दुर्घटनामा अहिलेसम्म एउटा मात्रै समिति, पूर्वगृहमन्त्री माधव घिमिरे दुर्घटनामा परेपछि गठन भएको छानबिन समितिले दिएको प्रतिवेदन पनि
अचानक किन पुगे ट्रम्प अफगानिस्तान ?
एजेन्सी, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सरप्राइज भिजिटमा अफगानिस्तान पुगेका छन्। अमेरिकामा मनाइने थ्यांक्सगिभिङ डेका अवसरमा ट्रम्प बिहीबार साँझ अचानक अफगानिस्तानको बाग्राम एयरफिल्डमा अवतरण भएका थिए। अमेरिकी एयर फोर्सको प्रेसिडेन्सियल जहाजमा ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्ट

भारतबाट आएका जन्तीलाई स्वागत गर्न राष्ट्रपति भण्डारी जनकपुर आउने
जनकपुर,सीताराम विवाहपञ्चमी महामहोत्सवमा सहभागी हुन राष्ट्रपति विद्यादेवी भण्डारी आज जनकपुरधाम आउँदै छन्। बिहान पौने ११ बजे नेपाली सेनाको हेलिकप्टरबाट राष्ट्रपति जनकपुरधाम आउने कार्यक्रम रहेको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले जानकारी दिए। कँडेलका अनुसार पौने ११

यसकारण सागमा नेपालको झण्डा पारसले बोक्ने
काठमाडौँ । १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को उद्घाटन सत्रमा हुने मार्चपासमा नेपालको झण्डा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले बोक्ने भएका छन् । पारसले देशको लागि पु-याएको योगदानलाई कदर गर्दै सागमा नेपालको

आफ्नो सीमा क्षेत्रफलप्रति बेखबर राज्य !
आजसम्मको रेकर्डमा नेपालको कूल क्षेत्रफल १,४७,१८१ वर्गकिलोमिटर हो । पूर्वमा मेची र पश्चिममा काली हाम्रो सीमाना हो । के यो साँचो हो ? आज प्रश्न गर्नुपर्ने बेला आएको छ । सर्वसाधारण नागरिकले गर्वका साथ हो भन्न

नेपाली भूमि मिचेर बनाइएका भारतीयका घरटहरा यसरी भत्काइयो
काठमाडौँ, सुनसरीको दक्षिणी क्षेत्रस्थित नेपालको अतिक्रमित भूमि फिर्ता लिइएको छ । भारतीय नागरिकले निर्माण गरेका घर टहरा सशस्त्र प्रहरीले भत्काउँदै जमिन फिर्ता लिएको हो । सशस्त्र प्रहरीको ४ नम्बर गण सुनसरीबाट खटिएको टोलीले बुधबार र बिहीबार

नेपाली राजनीतिमा भिजेको जब्बर सामन्तवाद
नेपालमा समाज परिवर्तनको सुस्त तर निरन्तर गतिमा छ । प्राचीनकालदेखि नै यहाँ परिवर्तनका खातिर विविध संघर्षहरु चल्दै आए । संघर्षका क्रममा एउटा शासन अर्कोले विस्थापित गरे पनि कुनै भिन्नता आउन सकेको छैन । शासन शक्तिमा जोसुकै

