समाचार Archive

मुद्दती निक्षेपमा १ अर्ब ४० करोड लगानी
काठमाडौ, नेपाल राष्ट्र बैंकले उपदान तथा निवृत्तिभरण कोषमा रहेको १ अर्ब ४० करोड रुपैयाँ बैंक तथा वित्तीय कम्पनीमा लगानी गर्ने भएको छ । राष्ट्र बैंकले उक्त रकम एक वर्षे मुद्दती निक्षेपको रूपमा २०७६ माघ १ देखि

के हुन सक्छ अबको किमको आक्रामक नीति ?
सिउल । उत्तर कोरियाका नेता किम जोङ उनले देशको सार्वभौमसत्ता र सुरक्षाको लागि सकारात्मक र आक्रामक रणनीतिका लागि आह्वान गरेका छन् । उनले आफ्नो पार्टीका नेताहरुलाई प्योङयाङमा सम्बोधन गर्दै सो कुरा बताएको सरकारी मिडियाले जनाएका छन्
अमेरिकाको चर्चमा गोली प्रहार, तीनको मृत्यु
वाशिङटन । अमेरिकाको टेक्सासस्थित एक चर्चमा बन्दुकधारीले आक्रमण गर्दा दुई जनाको मृत्यु भएको छ । लगत्तै प्रहरीले कारवाही गर्दा बन्दुकधारी पनि मारिएका छन् । सो आक्रमण वेस्ट फ्रिवे चर्चमा भएको हो । बन्दुकधारीले एक्कासी त्यहाँ पुगेर

नाममात्रैको बजार अनुगमनः खाद्य कम्पनीलाई उन्मुक्ति
संघीय संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई उन्मुक्ति दिएको छ। समितिले अनुगमनका क्रममा कम्पनीको गोदाममा उत्पादन मिति, उपभोग्य मिति र बिक्री मूल्य उल्लेख नभएका सिमी, फापर, चामललगायत

सरकार र उद्योगीले तीन अर्ब भुक्तानी नदिँदा पीडामा उखु किसान
सरकारको उपेक्षा र चिनी उद्योगको शोषणले विपन्न उखु किसान पिल्सिएका छन् । उखु किनेका उद्योगले एक अर्ब ४१ करोड तिरेका छैनन् । कतिपयले पाँच वर्षदेखिको पैसा नदिएको भन्दै उखु किसान काठमाडौं आएर धर्नामा बसेका छन् । सरकारले उनीहरूलाई न्याय

‘काल्पनिक कुराले निजगढमा अवरोध’
वातावरणसँग सम्बन्धित काल्पनिक कुरा गरेर निजगढमा अन्तर्राष्ट्रिय विमानस्थलमा अवरोध ल्याउन खोजिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले स्पष्ट पारेका छन् । उनले कपोलकल्पित कुरा गरेर यो योजनाको विषयमा अफवाह फैलाउने काम भइरहेको बताए । ‘विकासको

विदेश भ्रमण र अध्ययनका लागि ४ महिनामै ३७ अर्ब ९७ करोड बाहिरियो
रेमिट्यान्सले धानिएको मुलुकका नागरिकले विभिन्न देश घुमघाम गर्दा र उच्च शिक्षा अध्ययनकै क्रममा ३७ अर्ब ९७ करोड रुपैयाँ बाहिरिएको छ भन्ने सुन्दा अपत्यारिलो लाग्न सक्छ । तर, यस्तो वास्तविकता नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकले सत्य

सावधान ! सामाजिक सञ्जालबाट नजिस्काउनुस्, नत्र जानु पर्ला जेल
सामाजिक सञ्जाल प्रयोग गरी कुनै व्यक्ति, सरकार तथा संघसंस्थाको मानहानि हुने गरी जिस्क्याउने, झुक्याउने, होच्याउने र हतोत्साही गर्ने खालका गतिविधि गरे १५ लाख रुपैयाँ जरिमाना हुने भएको छ । प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले सूचना प्रविधिसम्बन्धी

को आउलान् भारतीय राजदूत ?
नेपालमा भारतले पठाउने राजदूत अझै तय भएको छैन । विदेशसचिव हर्षवद्र्धन श्रींगला दिल्ली फर्केपछि भारतले अमेरिकाका लागि राजदूत तय गरेपछि मात्रै नेपालको तय हुने जानकारहरू बताउँछन् । भारतीय विदेश मन्त्रालयसँग समन्वय गर्दै आएको रक्षा मन्त्रालय सम्बद्ध

कस्तुरीको बीनासहित नयाँ बसपार्कबाट एकजना पक्राउ
काठमाडौं,प्रहरीले कस्तुरीको बीनासहित एकजनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी कार्यलय रानीपोखरीबाट खटिएको टोलीले कस्तुरीको बीना जस्तो देखिने वस्तुसहित एकजनालाई पक्राउ गरेको हो। प्रहरीले आइतबार साँझ गोंगबु नयाँबसपार्क बस्ने सुनसरी रामधुनी नगरपालिका-७ का ३८ वर्षीय श्याम राईलाई

