समाचार Archive
मुख्यमन्त्री पौडेललाई टेलिफोनमा गाली दिने पक्राउ
हेटौंडा, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेललाई टेलिफोनमार्फत अभद्र व्यवहार गरेको आरोपमा एकजना पक्राउ परेका छन्। मादक पदार्थ सेवन गरी टेलिफोनमार्फत मुख्यमन्त्री पौडेललाई अभद्र व्यवहार गरेको भन्दै महानगरीय प्रहरी अपराध महाशाखा काठमाडौले नुवाकोटको तावी गाउँपालिका–३ का

आज सुदूपश्चिममा ‘ठूलीरात’ मनाइँदै
बैतडी, आज सुदूरपश्चिममा ‘ठूलीरात’ तथा ‘पुसे १५’ धुमधामसँग मनाइँदैछ । पुस १५ को रात सबैभन्दा लामो हुने भएकाले आजको रातलाई ठूलीरात मानी राति मिठा–मिठा खानेकुरा खाएर रमाइलो गरी जाग्राम बस्ने, देउडा खेल्ने तथा बिहान उज्यालो नहुँदै

हात्तीको आक्रमणबाट लाखौं क्षति
सप्तरीको विभिन्न स्थानमा जंगली हात्तीको समूहले १ दर्जन घर भत्काउनुका साथै अन्नपात खाएर क्षति पुर्याएको छ । कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएका चार/पाँच वटा हात्तीको समूहले सप्तकोशी र खड्ग नगरपालिकामा घरको पर्खाल, टाटी भत्काउनुका साथै अन्नपात

चालकलाई नै किच्यो ट्रयाक्टरले
तनहुँ ,व्यास नगरपालिका १ गल्बुवेशीमा ट्रयाक्टर चालकम मृत भेटिएका छन्। क्षत्री समाजको भवन नजिकै म्याग्दे गाउँपालिका–१ गुणादीका करिब ३० वर्षीय ट्याक्टर चलाक सुशील परियार मृत फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक विनोद सिलवालले

कांग्रेसमा देउवाबिरुद्ध मोर्चा बनाउँदै पौडेल समुह
काठमाडौं, नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले एकलौटी ढंगबाट पार्टीको १४ औं महाधिवेशनको मिति घोषणसहितका निर्णय सच्याउन आग्रह गरेका छन्। सभापति शेरबहादुर देउवासहित संस्थापन पक्षले एकलौटी ढंगबाट गरेको निर्णयप्रति असन्तुष्ट नेता पौडेललाई भेट्न सोमबार उनकै निवास पुगेका

कुकुर धपाउन संसदीय समितिको निर्देशन
काठमाडौं, बालाजु औद्योगिक क्षेत्रभित्र रहेको काठमाडौं दुग्ध वितरण आयोजनाको कारखाना क्षेत्रबाट तुरुन्त कुकुरहरू हटाउन प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले निर्देशन दिएको छ । समितिले कृषि तथा पशुसम्बन्धी विविध विषयमा सोमबार जानकारी
शक्तिशाली पश्चिमी वायु नेपाल प्रवेश गरेको भन्दै सतर्क रहन महाशाखाको सुझाव
काठमाडौं,केही दिन उल्लेखनीय मौसम प्रणाली नभएको नेपालमा पश्चिमी वायुको बलियो प्रणाली प्रवेश गरेको बताइएकाे छ। जसले उच्च पहाडी तथा हिमाली भेगमा भारी हिमपात र देशैभर वर्षा गराउने सम्भावना रहेको महाशाखाकाले बताएकाे छ । महाशाखाका अनुसार यो

चितुवाको आक्रमणबाट २२ महिने बालकको मृत्यु
दमौली,चितुवाको आक्रमणबाट तनहुँको शुक्लागण्डकी नगरपालिका–३ रातमाटामा सोमबार एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा २२ महिनाका बालक रविन नेपाली रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। घरको पिँढीमा बसेर खाना खाइरहेको अवस्थामा एक्कासी हराएका बालकको शव

कुलमानले गर्ने भए आँखा दान
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो आँखा दान गर्ने घोषणा गरेका छन् । तिलगंगा आँखा प्रतिष्ठानमा मरणोपरान्त आँखाको नानी दान गर्नेका सम्झना र सम्मानमा गरिएको सामूहिक श्रद्धाञ्जलीसभामा घिसिङले आँखा दान गर्ने घोषणा गरेका हुन्

आज गुरुङ समुदायको ‘तमुल्होसार’ पर्व धुमधामका साथ मनाइदै
काठमाडाैं, गुरुङ समुदायको पर्व ‘तमुल्होसार’ विभिन्न कार्यक्रम गरी मनाइँदै छ। प्रत्येक वर्ष पुस १५ गते गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर ‘तमुल्होसार’ पर्व मनाउँछन्। ‘ल्हो’को अर्थ वर्ष र ‘सार’को अर्थ फेरिनु भएकाले

