समाचार Archive

कालापानी आफ्नै भूभाग भएको भारतको दावी
काठमाडाैँ,नेपालले कालापानी आफ्नो भनी दाबी गरिरहँदा भारतीय पक्षले भने कालापानी आफ्नो देशको सार्वभौम क्षेत्र भएको दाबी गर्दै कुनै पनि हालतमा नक्सा परिवर्तन नगर्ने प्रस्ट पारेको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविश कुमारले सीमाको विषयमा भारत

वर्षासँगै ठाउँठाउँमा हिमपात, जनजीवन कस्टकर
देशभर आंशिक तथा मध्यम वर्षासँगै विभिन्न क्षेत्रमा हिमपात हुँदा चिसो बढ्ने क्रम जारी छ । आगामी तीन दिन मुख्यगरी पश्चिमी, मध्य तथा पूर्वी उच्च भूभागमा हिमपात र मध्य, पूर्वी तथा तराई भूभागमा हल्कादेखि मध्यम वर्षा हुने

कुसेन्युजले सुर्खेतमा तेस्रो वार्षिक उत्सव मनाउँदै, मुख्यमन्त्री शाहीले संवोधन गर्ने
काठमाडौँ । अनलाइन पत्रिका कुसेन्यूज डटकमले आफ्नो तेस्रो वार्षिक उत्सव कर्णाली प्रदेशको राजधानी सुर्खेतमा मनाउने भएको छ । गुडलिंक मिडियाद्वारा संचालित कुसेन्यूजले आफ्नो तस्रो वार्षिकउत्सब बिरेन्द्रनगरमा मनाउने भएको हो । यसअघि मिडियाले पहिलो वर्ष काठमाडौँ र

अछाममा ट्रयाक्टर दुर्घटना हुदा एक जनाको मृत्यु
अछाम, अछाममा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।पूर्बि अछामको पञ्चदेवल बिनायक नगरपालीका वडा नः ४ कालीकास्थान को पलाँता खाल नजिकै भे १ त ८२९४ नम्बरको ट्रयाक्टर भिरबाट खस्दा ट्रयाक्टर चालकको घटनास्थलमै मृत्यू भएको
नख्खु कारागारका कैदीबन्दी मानसिक रोगको शिकार
काठमाडौं- ललितपुरको नख्खु कारागारमा रहेका ३९३ जना कैदीबन्दीहरु मानसिक रोगका बिरामी रहेका छन् । समाजमा विभिन्न कसुर गरेवापत जेलजीवन भोग्न बाध्य भएका कूल एक हजार ५ सय ४७ कैदीबन्दीमध्ये ३ सय ९३ जना मानसिक रोगको बिरामी

कर्णाली नदीमा जीप खस्यो ४ को मृत्यु
बाजुरा । बाजुराको हिमाली गाउँपालिका वडा नं. ७ मा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । ४ जना घाइते र एक जना बेपत्ता छन् । प्रदेश प्रहरी कार्यालय, सुदूरपश्चिमका एसएसपी देवबहादुर बोगटीका अनुसार से
१५ वर्षे बालकलाई जन्मकैद
काठमाडौं- सिन्धुलीमा १५ वर्षीय बालकलाई जन्मकैदको फैसला भएको छ । जिल्ला अदालत सिन्धुलीले हत्या अभियोगमा पक्राउ परेका बालकलाई जन्मकैदको फैसला गरेको हो । अदालतले मरिण गाउँपालिका–१ आहालेकी १३ वर्षीया छलिमाया मोक्तानको हत्यामा संलग्न बालकलाई जन्मकैदको फैसला

स्वस्थ र सुरक्षित खानाको लागि जान्नै पर्ने यि कुरा
स्वास्थ्यका लागि घरबाहिर बजारमा बनाइका खाना राम्रो होइन भन्ने गरिन्छ । तर के घरभित्रै बनाएको खाना पूर्ण रुपमा स्वस्थ छ भनेर भन्न सकिन्छ ? घरमै बनाएको खाना खाएर पनि कतिपय मानिस बिरामी पर्छन् । त्यसैले घर
आज : देशभर वर्षा र हिमपातको सम्भावना
काठमाडौं- न्यून चापीय प्रणालीको प्रभावका कारण आज देशभरको मौसममा बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहीबार दिनभर देशभर सामान्य बदली रही उच्च पहाडी र हिमाली क्षेत्रका केही स्थानमा हल्कादेखि मध्यम हिमपात हुने

स्मार्ट लाइसेन्स छपाइमा सुस्तताः लाइसेन्स पाउन अझै ६ महिना
काठमाडाैँ,ठूला तथा साना सवारी चलाउनका लागि आवश्यक पर्ने लाइसेन्स पाउन अझै ६ महिना कुर्नुपर्ने भएको छ । लाइसेन्स छपाइमा ढिलाइ हुँदा लामो समयदेखि सवारी सञ्चालकले कागजी रसिदको भरमा सवारी चलाउन बाध्य हुँदै आएका छन् । सरकारले

