समाचार Archive

कारागारमा एक कैदीको मृत्यु

चितवन, भरतपुर कारागारका क्यान्सरपीडित एक कैदीको मृत्यु भएको छ। हेटौँडा १९ का ७१ वर्षीय चन्द्रबहादुर व्लोनको क्यान्सरका कारण बुधबार मृत्यु भएको भरतपुर कारागारले जनाएको छ। कारागार कार्यालयका प्रमुख कमलप्रसाद काफ्ल्का अनुसार चन्द्र जिब्रोका क्यान्सरबाट पीडित थिए।

१२२ चिनियाँ नागरिकलाई ४ वर्ष नेपाल प्रबेश निषेध

काठमाडौ,आपराधिक गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ परेका १ सय २२ चिनियाँ नागरिकलाई स्वदेश फर्काइएको छ ।नेपालमा बसेर चीनविरुद्ध साइबर अपराध गरेको भन्दै नियन्त्रणमा लिएका उनीहरुलाई ‘चाइना साउदर्न’ र ‘चाइना वेस्टर्न’ विमानमार्फत बुधबार चीन फर्काइएको हो ।

४० हजार घुस लिँदै गर्दा मालपोतका खरिदार पक्राउ

नवलपरासी,सेवाग्राहीसँग घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पश्चिम नवलपरासीस्थित भूमिसुधार तथा मालपोत कार्यालयका एक जना खरिदारलाई पक्राउ गरेको छ । मोही जग्गा बाँडफाँडमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीबाट रु ४० हजार घुस लिएको आरोपमा खरिदार नेत्रबहादुर

यस्तो देखिन्थ्यो हिँउले पोतिएको त्यो गुराँसे डाँडा (फोटो फिचर)

सुर्खेत,बिरेन्द्रनगर केहिदिनयताको मौसमी बदलीले दैलेख सुर्खेतको सीमावर्ती क्षेत्र रातानाङ्ला गुराँसेमा हिउँ परेको छ । गुराँसे रातानाङ्लामा हिउँ परेसंगै स्थानीय पर्यटक हिउँ खेल्न उक्त क्षेत्र पुग्ने गरेका छन । लगातारको वर्षा र हिमपातका कारण जनजीवन प्रभावित भएपनि

जनताकोलागि काम गर्न कार्यबिधिमा रहेको नितिगत अस्पष्टतालाई स्पष्ट पार्नुपर्छ – सासंद बिस्ट

सुर्खेत,बिरेन्द्रनगर कर्णाली प्रदेश सासंद ठम्मर बिष्टले कुनैपनि बाहानामा जनता र बिकासको काम रोकिनु नहुने बताएका छन । आज सुर्खेतमा प्रदेश सभा निर्वाचन क्षेत्र आवास समन्वय  समितिको बैठकमा सासंद बिष्टले उक्त कुरा बताएका हुन । बैठकमा बोल्दै

चिनियाँ नागरिक लिन जहाज आइपुग्यो

काठमाडौँ । नेपालमा पक्राउ परेका चिनियाँ नागरिकलाई लिन चाइना इस्टर्नको चार्टड विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याण्ड भएको छ । सो जहाजमा पक्राउ परेकामध्ये ४२ जना चिनियाँ नागरिकलाई लगिने छ । महानगरीय प्रहरी वृत्त महाराजगन्ज र बूढानीलकण्ठ

सुन तस्करीमा भारतीय नागरिक विमानस्थलबाट पक्राउ

काठमाडौ, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि अर्का भारतीय नागरिक मलद्वारामा लुकाएर ल्याइएको सुनसहित पक्राउ परेका छन् । प्रहरीको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका अनुसार भारतीय नागरिक मोहम्म तोसिद करिब ६ सय ग्राम सुनसहित पक्राउ परेका हुन् ।उनी थाइ

प्रहरीलाई घुस दिन खाेज्ने गोरु व्यापारीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरीलाई घुस दिन खोज्ने गोरु व्यापारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । रुपेन्देहीको बसन्तपुर गाउँपालिका–४ स्थायी घर भइ हाल स्याङ्जाको वालिङ नगरपालिका–८ बस्ने जहरुदिन तेलीविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर

पृथ्वीजयन्तीमा सार्वजनिक बिदा

काठमान्डाै, नुवाकाेट  पृथ्वीजयन्तीका अवसरमा विदुर नगरपालिका कार्यालय नुवाकोटले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नगरपालिकाले पृथ्वीनारायण शाहले राष्ट्रिय एकीकरणका नुवाकोट विजयबाट शुरु गरी साततले दरबार(विसं १८१९) बनाएर करीब २५/२६ वर्ष त्यहीँबाट राज्य सञ्चालन गरी राष्ट्रिय

विशिष्ट व्यक्ति आहोरदोहोर हुने ठाउका प्रचार सामग्री हटाइँदै

काठमाडौं ,काठमाडौँ महानगरपालिकाले विशिष्ट व्यक्ति आहोरदोहोर हुने पाँच क्षेत्रलाई केन्द्रित गरेर शहरलाई कुरूप बनाई राखिएका प्रचार सामग्री हटाउने कार्यलाई तीव्रता दिएको छ । अहिले वानेश्वर, अन्तर्राष्ट्रिय विमानस्थल वरपरका क्षेत्र, कोटेश्वर, त्रिपुरेश्वर र जमल–लैनचौर गरी पाँच क्षेत्रमा