समाचार Archive
निति फेरियो,विधि फेरियो,समय फेरियो तर अनुहार फेरिएन !
नेपाललाई एकीकरण गरे तत्कालीन गोर्खाका राजा पृथ्वीनारायण शाहले । बिसं १८२५ को समयमा हाम्रो देश नेपालमा बाईसे र चौविसे राज्यमा परिणत थियो । त्यसपछिका राजाले नि नेपाल एकीकरणको अभियानलाई तिब्रता दिदै पुर्वमा टिस्टा नदि त पश्चिममा

कर्मचारीको आचरणमा सुधार ल्याउन आवश्यक छः प्रधानमन्त्री ओली
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष उच्चस्तरीय प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समितिको वार्षिक प्रतिवेदन पेश गरिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्रीसमक्ष समितिका अध्यक्ष काशीराज दाहालले वार्षिक प्रतिवेदन २०७६ पेश गरे ।प्रतिवेदन ग्रहण गर्दै
२० करोड घुस प्रकरणः बी एण्ड सीका मालिकविरुद्ध मुद्दा दायर
काठमाडौँ । २० करोड घुस मागेको झुटो आरोप लगाएको भन्दै चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरीले बी एण्ड सी मेडिकल कलेज एण्ड रिसर्च सेन्टर प्रालिका मालिक दुर्गा प्रसाई विरुद्ध मुद्दा दायर गरेका छन् । गिरीले

दूरसञ्चारको अनुरोध, टावर हान्ने काम बन्द गर्नुस
काठमाडौं,काठमाडौंका दुई स्थानमा रहेका एनसेलका टावरमा आगजनी भएको छ । काठमाडौंको दक्षिणकाली नगरपालिका छैमले र तारकेश्वर नगरपालिकामा रहेको टावरमा क्षति पुगेको प्रहरीले जनाएको छ । आगजनीको जिम्मा अहिलेसम्म कसैले पनि लिएको छैन । एनसेलका अनुसार सन्

बाजुरामा पक्राउ गरेका विप्लव समूहका १६ कार्यकर्ता कारगार चलान
काठमाण्डौ – गएको कात्तिक २२ गते बाजुराको गौमुल गाउँपालिबाट पक्राउ परेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वकाे नेकपाका १६ जना कार्यकर्तालाई पुर्पक्षका लागि कारगार चलान गरिएको छ । बाजुरा जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले उनीहरुलाई पुर्पक्षको लागि कारागार चलान गरेको हो
आफ्नै दुई छोरालाई विष खुवाई हत्या गर्ने आमालाई जन्मकैद
आफना दुई छोरालाई विष खुवाई हत्या गर्ने आमालाई जिल्ला अदालत दैलेखले जन्मकैदको फैसला सुनाएको छ । घरेलु झगडामा दैलेख महावु गाउँपालिका–१ खरीगैराकी २४ वर्षीया कल्पना नेपालीले दुई छोरालाई विष खुवाई हत्या गरेकी थिइन् । सोमबार जिल्ला

हिउँमा चिप्लिएर भारतीय सेना पाकिस्तान पुगे !
हिउँमा चिप्लिएर लडेपछि पाकिस्तान पुगेका एक भारतीय सेनालाई पाकिस्तानका सेनाले नियन्त्रणमा लिएको छ। भारत प्रशासित जम्मु कस्मिरको गुलमार्गमा गस्ती गरिरहेका भारतीय सेना हबिल्दार राजेन्द्र सिंह नेगी पहाडको हिउँबाट चिप्लिएका थिए।जनवरी ८ मा राजेन्द्रकी श्रीमती राजेश्वरीलाई राजेन्द्र

माघे संक्रान्तिमा प्रदेश ५ मा २ दिन विदा
बुटवल,प्रदेश नं ५ सरकारले माघे संक्रान्तिका दिन दुई दिन सार्वजनिक विदा दिएको छ । आज एक बिज्ञप्ती जारी गर्दै प्रदेशले एक र दुई गते प्रदेशभर सार्वजाीक बिदा दिने भएको हो । आन्तरीक मामला तथा कानुन मन्त्रालयले

माघीमा कर्णाली प्रदेश सरकारले दियो सार्वजनिक बिदा
बिरेन्द्रनगर,सुर्खेत, कर्णाली प्रदेश सरकारले थारु जातिको मुख्य पर्व माघीमा सार्वजनिक बिदा दिने भएको छ । प्रदेश सरकारको गत कात्तिक १९ गते बसेको मन्त्रिपरिषद् बैठकले माघी पर्वमा बिदा दिने निर्णय गरेको हो । सोही निर्णयका आधारमा माघ

न्यौपानेले दिए इलाका प्रहरी कार्यालय पचालझरनाका लागि निशुल्क जग्गा
कालिकोट,कालिकोट पचालझरना गाउँपालिका वडा नंं ४ निबासी दुर्गा प्रसाद न्यौपानेले इलाका प्रहरी कार्यालय पचालझरनाका लागि निशुल्क जग्गा उपलब्ध गराएका छन । ५६ वर्षिया न्यौपानेले इलाका प्रहरी कार्यालय पचालझरनाका लागि निशुल्क जग्गा प्रदान गरेका हुन । मंगलबार

