समाचार Archive
जमुनाहाबाट ब्राउन सुगर सहित २ जना पक्राउ
नेपालगञ्ज, आइतबार नेपालगञ्जको जमुनहाबाट लागू औषध ब्राउनसुगर सहित दुइ जना पक्राउ परेका छन । आज भारतको रुपैडिहा बाट नेपालतर्फ ल्याउँदै लागू औषध ब्राउन सुगर सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।पक्राउ परेको लाई चेकजाँच गर्दा

कानून निर्माण गरेर सुकम्बासीको व्यवस्थापन गरिँने: मन्त्री अर्याल
धनगढी,भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले पहिलो पटक कानून निर्माण गरेर सुकुम्बासी भूमिहीन र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न खोजिएको बताएकी छिन् । प्रेस सङ्गठन नेपालले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सुकुम्बासी, अव्यवस्थित

झापामा तीन सातादेखि १० रुपैयाँमै खाना
झापा, सडक बालबालिका, असाहय र विपन्न समुदायलाई लक्षित गर्दै झापाका तीन युवाले विगत तीन सातादेखि १० रुपैयाँमै खाना उपलब्ध गराउँदै आएका छन् । मारवाडी समुदायका तीन युवा प्रविन अग्रवाल, पुरुषोत्तम अग्रवाल र मनोज अग्रवालले विगत तीन

अनेरास्ववियू बाँकेको संयोजकमा शाह र सह-संयोजकमा मल्ल
नेपालगन्ज,बाँके अनेरास्ववियुको एकता प्रक्रियाबाट बाँके जिल्ला संयोजकमा सुरेन्द्रजङ शाह र सह संयोजकमा टेकेन्द्र मल्ल मनोनीत भएका छन । अनेरास्ववियुको भर्खरै टुंगिएको एकता प्रक्रियाबाट बाँकेको संयोजकमा सुरेन्द्रजंग शाह (जम्बो) र सह संयोजकमा टेकेन्द्र मल्ल मनोनीत भएका हुन
राष्ट्रियसभा चुनावः निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन आयोगको आग्रह
काठमाडौं- राष्ट्रियसभा सदस्यको यही माघ ९ गते बिहीबार हुने निर्वाचनको सोमबार राति १२ बजेदेखि मौन अवधि शुरु हुँदैछ । निर्वाचन आचारसंहिता बमोजिम ४८ घण्टा अगाडी अर्थात माघ ६ गते सोमबार राति १२ बजेदेखि मौन अवधि शुरु हुने

चार तोला सुन सहित नगद ७० हजार भेटिएको झोला हस्तान्तरण
तनहुँं, तनहुँको घाँसीकुवामा चार तोला सुन र ७० हजार नगदसहित भेटिएको झोला सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरिएको छ पोखरा घुम्न जान लागेका गोरखाको पालुङ्गटार नगरपालिकास्थित ठाटीपोखरी एकता बाल क्लबका सदस्यहरुले भेटाएको उक्त सुन र नगदसहितको झोला

आक्रमणको योजना बनाइरहेका ५ जना युवा हतियारसहित पक्राउ
कोहलपुर,बाँकेको ईलाका प्रहरी कार्यालय कोहलपुरले घरेलु हतियारसहित ५ जना युवाहरुलाई पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा कोहलपुर नगरपालिका वडा नं १० स्थित एक होटलमा घरेलु हतियार जम्मा गरेर आक्रमणको योजना बनाईरहेको अवस्थामा ५ जना युवाहरुलाई पक्राउ

बाहुबली स्टारले शुरु गरे नयाँ फिल्मको छायांकन
बाहुबली स्टार प्रभासले नयाँ फिल्मको छायांकन थालेका छन् । बक्स अफिसमा उनको फिल्म ‘साहो’ यसै वर्ष प्रदर्शनमा आएको थियो । फिल्मले मिश्रित प्रतिक्रिया पाए पनि बक्स अफिसमा कमालको व्यापार गरेको थियो । प्रभासले सामाजिक सञ्जालमार्फत नयाँ

हिमपात रोक्नको लागि उपल्लो डोल्पामा लामा-पूजा
डोल्पा ,उपल्लो डोल्पाको पुग्मो गाउँमा निरन्तर परिरहेको हिउँ रोक्न लामा-पूजा गरिएको छ। लगातार तीन दिनसम्म हिउँ परेपछि रोक्नका लागि हिउँको थुप्रोमै बसेर लामा पूजा गरिएको शे-फोक्सुण्डो गाउँपालिका ९ पुग्मोका स्थानीय रिग्जिन बैजीले जानकारी दिए। धर्म गुरु

बाहुबली स्टार प्रभासले शुरु गरे नयाँ फिल्मको छायांकन
बाहुबली स्टार प्रभासले नयाँ फिल्मको छायांकन थालेका छन् । बक्स अफिसमा उनको फिल्म ‘साहो’ यसै वर्ष प्रदर्शनमा आएको थियो । फिल्मले मिश्रित प्रतिक्रिया पाए पनि बक्स अफिसमा कमालको व्यापार गरेको थियो । प्रभासले सामाजिक सञ्जालमार्फत नयाँ

