समाचार Archive

भारतीय बीमा कम्पनी एलआईसी डुब्दै, नेपालमा त्रास
नेपालमा ५५ प्रतिशत स्वामित्व रहेको भारतीय बीमा कम्पनी लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) डुब्ने अवस्थामा पुगेको छ । भारत सरकारको स्वामित्वमा रहेको यस बीमा कम्पनीको पछिल्लो पाँच वर्षमा खराब सम्पत्ति (नन परफरमिङ एसेट्स–एनपीए) शतप्रतिशत वृद्धि भएको छ

अब भन्सार जाँचपास मोबाइलबाटै
भन्सार जाँचपास प्रक्रियालाई थप सहज र प्रविधिमैत्री बनाउने उद्देश्यसहित मोबाइलबाटै जाँचपास गर्न सकिने सुविधा थप गरिएको छ । भन्सार बिन्दुका तोकिएका कर्मचारीले प्रयोग गर्न पाउने गरी मोबाइल एपमार्फत नै जाँचपास प्रक्रिया पूरा गर्न सकिने व्यवस्था भन्सार

श्रीमानले पेट्रोल छर्केर जिउँदै जलाए श्रीमती
सिराहाको औरी गाउँपालिका–२ मा श्रीमान्ले श्रीमतीलाई पेट्रोल छर्केर जिउँदै आगो लगाएका छन् । पारिवारिक लेनदेनको विषयमा विवाद हुँदा २१ वर्षीया अनिताकुमारी यादवलाई श्रीमान् विनोद यादवले शुक्रबार साँझ पेट्रोल छर्केर आगो लगाइदिएका हुन् । घाइते अनितालाई छिमेकीको

नेपालगन्ज उद्योग बाणिज्य संघको निर्वाचन सम्पन्न, अध्यक्षमा चुन्ना
नेपालगन्ज, नेपालगन्ज उद्योग बाणिज्य संघको निर्वाचन सम्पन्न भएको छ । निर्वाचनवाट ३ वर्षे कार्यकालको लागी अब्दुल वाहिद मन्सुरी चुन्ना अध्यक्ष पदमा निर्वाचित भएकाछन् ।शनिबार सम्पन्न निर्वाचनको मत गणनाको अन्तिम परिणाम अनुसार चुन्नाले १५१० मत ल्याएर निर्वाचित

६ हजार धरौटीमा रिहा ; सांसद मनाङ्गे
पोखरा ,कुटपिट अभियोगमा पक्राउ परेका दिपक मनाङे रिहा भएका छन् । अखिल नेपाल फुटबल संघ कास्कीका अध्यक्ष मिलन गुरुङलाई झापड हानेको अभियोगमा पक्राउ परेका मनाङे ६ हजार धरौटीमा रिहा भएका हुन् । गण्डकी प्रदेशका सांसद समेत

अरुण जलविद्युत् आयोजनास्थलमा बम विस्फोट
संखुवासभा,सङ्खुवासभा जिल्लामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनास्थलमा आइतबार बम विस्फोट भएको छ । चिचिला गाउँपालिका–३ स्थित आयोजनाको जलविद्युत्गृह छेउमा भएको विस्फोटमा नेत्रविक्रम चन्द समूहका कार्यकर्ताको संलग्न रहेको आशङ्का गरिएको छ । बम विस्फोटबाट अरुण तेस्रोले राखेको

उसको प्रेम !
पुसको महिना चिसो सिरेटो । मटु नै लुक लुक कमाउने जाडो । सिरकभित्र गुजुल्टिएकी छु । मेरा खुट्टा अहिलेसम्म पनि कठ्याङ्ग्रिएका छन् । भित्ताको घडीले २ बजाइसक्यो । म निदाउन सकेकी छैन । मानौँ म दमको
‘फेक इन्काउन्टर’ प्रकरणमा आईजीपी खनाललाई कारबाही गर्ने तयारी
काठमाडौं, गैरन्यायिक हत्यामा संलग्न प्रहरीलाई संरक्षण गरेको भन्दै राष्ट्रिय मानवअधिकार आयोगले मुख्यसचिव लोकदर्शन रेग्मी र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई कारबाहीको तयारी गरेको छ।आयोगले तीन महिनाअघि तीनजना प्रहरीलाई पक्राउ गरी मुद्दा चलाउन गरेको सिफारिस कार्यान्वयन नगरेपछि कारबाहीस्वरुप

कर छल्ने २ जना विरुद्ध मुद्दा, ७१ करोड मागदाबी
काठमाडौं ,नक्कली बिलबिजक प्रयोग गरी राजश्व चुहावट गरेको आरोपमा दुई जनाविरुद्ध ७१ करोड मागदाबी सहित मुद्दा चलाइएको छ । राजश्व अनुसन्धान विभागले दुई फर्मका सञ्चालकहरुविरुद्ध सो अभियोगमा मुद्दा चलाएको हो । विभागले गोरखा घर भई काठमाडौं

टिपरको ठक्कर बाट एक जनाको मृत्यु
काभ्रे, त्यस्तै काभ्रेमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक व्यक्तिको मृत्यु भएको छ। मृत्यु हुनेमा मण्डनदेउपुर नगरपालिका–७ का अन्दाजी ३२ वर्षका प्रदीप श्रेष्ठ रहेका छन्। प्रहरीले टिपर र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जनाएको छ । शनिबार

