समाचार Archive

दीपक मनाङेद्वारा एन्फा कास्कीका अध्यक्ष गुरुङमाथि कुटपिट

काठमाडौं– गण्डकी प्रदेशका सांसद राजीव गुरुङ ‘दीपक मनाङे’ले अखिल नेपाल फुटबल संघ (एन्फा)का कास्की अध्यक्ष मिलन गुरुङमाथि कुटपिट गरेका छन् ।मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको व्यवस्थापनप्रति असन्तुष्टि जनाउँदै उनले कुटपिट गरेको जनाइएको छ । प्रतियोगिता उद्घाटन गर्न

धादिङमा मिनी ट्रक दुर्घटना ७ जनाको मृत्यु ११ जना घाइते

काठमाडौ, धादिङको मैदी भञ्ज्याङमा आज अपराह्न भएको मिनी ट्रक दुर्घटनामा ज्यान गुमाउनेको संख्या ७ पुगेको छ । दुर्घटनामा गम्भीर घाइते ११ जनालाई उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं ल्याइएको छ । अन्य घाइतेको जिल्ला अस्पताल धादिङमा उपचार भइरहेको

नेपाली राजनीतिमा मौलाएको “पाखण्डी” राजपाठ

राजनीतिमा असम्भव भन्ने केही हुदैन,सबै कुरा सम्भब हुन्छन तर जुनकुरा असम्भव हुन्छन् । त्यस्ता कुरा राजनीतिमा भन्नु पनी हुदैन । अनौठो कुरा नेपाली राजनीतिमा जुनकुरा असम्भव हुन्छ । त्यहीँ कुरा छिटोभन्दा छिटो भनिन्छ । किनकी नेपाली

सुरु भयो ‘ कर्णाली उज्यालो’ कार्यक्रम

सुर्खेत । कर्णाली प्रदेश सरकारले अघि सारेको ‘कर्णाली उज्यालो’ कार्यक्रम कार्यान्वयन भएको छ । मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र वैकल्पिक उर्जा प्रबद्र्धन केन्द्रबीच कर्णाली उज्यालो कार्यक्रम कार्यान्वयनका लागि समझदारी पत्रमा हस्ताक्षर भएसँगै कार्यान्वयन प्रक्रिया शुरु

स्वास्थ्य अनुसन्धान परिषदबाट निकालिए ५७ कर्मचारी

काठमाडौं ,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलअन्तर्गत रहेको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का विभिन्‍न परियोजनामा आवद्ध ५७ कर्मचारीलाई एकैपटक ‘आउट’ भएका छन्। स्वास्थ्य मन्त्रालय तथा जनसंख्या मन्त्रालयले ती कर्मचारीको नियुक्ति प्रक्रिया नै गलत भएको भन्दै एकैपटक ‘आउट’ गर्न निर्देशन

सभामुखमा अग्नि सापकोटाको मात्रै उम्मेदवारी

काठमाडौं, संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको सभामुख पदका लागि अग्निप्रसाद सापकोटाको एकल उम्मेदवारी  दर्ता भएको छ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को तर्फबाट सापकोटाको एक्लो उम्मेदवारी परेको हो ।नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको प्रस्ताव तथा नेकपाका प्रमुख

पाकिस्तानमा रोटी पसलेहरू आन्दोलनमा ;आँटाको संकट

पाकिस्तानका, केही प्रान्तमा गहुँको पिठोको चरम संकट देखिएको छ। जसका कारण मानिसले रोटीसमेत खान नपाएको बिबिसीले जनाएको छ। आँटाको संकटका कारण खैबर पख्तुनख्वाह प्रान्तका शहरहरूमा ‘नान रोटीका दोकानहरू’ बन्द हुन थालेका छन्। साथै, बलुचिस्तान, सिन्ध र

मेलम्ची सम्मको सडक निर्माण शुरु

काठमाडौ‍ं , मेलम्ची खानेपानी आयोजनाको मुहानसम्मको सडक निर्माण अघि बढेको छ । जिरो किलोबाट २५ किमी सडकमध्ये बाँकी रहेको १० किमी सडक निर्माण शुरु भएको हो । सडक विभागले जिरो किलोबाट मेलम्ची बजारसम्मको १५ किमी सडक

प्रतिनिधसभाको सभामुखका लागि अग्नि सापकोटाको उम्मेदवारी दर्ता

काठमाडौं, प्रतिनिधिसभाको सभामुख पदका लागि अग्नि सापकोटाले उम्मेदवारी दर्ता गरेका छन् । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको उम्मेदवारका रुपमा सापकोटाले प्रतिनिधिसभाको भावी सभामुखका लागि उम्मेदवारी दर्ता गरेका हुन् । सापकोटाको उम्मेदवारीमा नेकपा संसदीय दलका नेता

प्रचण्ड र पौडेलबीच खुमलटारमा भेटवार्ता

काठमाडौं : सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच प्रचण्ड निवास खुमलटारमा भेटवार्ता भएको छ। प्रचण्ड र पौडेलको छलफल सभामुख र उपसभामुखको निर्वाचन केन्द्रित भएको पौडेलका सहयोगी