समाचार Archive

नेपालबाट पठाइयो १२ हजार मास्क ,चीनलाई

काठमाडौं, चीनमा कोरोना भाइरसको संक्रमण फैलिने क्रम बढेको छ । चीनको हुवेई प्रान्तबाट शुरु भएको कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म ३०० भन्दा धेरै जनाको मृत्यु भएको छ भने १४ हजार भन्दा धेरै मानिस प्रभावित भएका छन् ।

एमसीसीमा सहमति खोज्न नेकपाद्वारा समिति गठन

काठमाडौं– अमेरिकाबाट प्राप्त हुने अनुदान सहयोगअन्तर्गत मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)सँग भएको सहयोगको सन्दर्भमा भएको विवादका विषयमा सहमति खोज्न सत्तारुढ नेकपाले ३ सदस्यीय समिति गठन गरेको छ । आइतबार दिउँसो बसेको नेकपा सचिवालय बैठकले वरिष्ठ नेता झलनाथ

विषाक्त खानाले मरे तीन गैँडा

चितवन ,चितवन राष्ट्रिय निकुञ्जमा कालगतिले मरेका १४ गैँडामध्ये तीन विषाक्त खानाले मरेका छन् । शनिबार पूर्वी नवलपरासीको सेहेरीमा मृत फेला परेको गैँडा विषाक्त खानाका कारण मरेको प्रारम्भिक अध्ययनले देखाएको छ । कुञ्जका वरिष्ठ पशु चिकित्सक डा.विजय

साउथह्याम्पटन विरुद्ध लिभरपुलको शानदार जित

काठमाडौं, इन्ग्लिश प्रिमियर लिग फुटबलमा लिग लिडर लिभरपुलले मोहमद सल्लाहको २ गोलको मद्दतमा साउथह्याम्पटनबिरुद्ध शानदार जित निकालेको छ । शनिबार राति भएको खेलमा लिभरपुलले साउथह्याम्पटनलाई ४-० गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा पहिलो हाफ

संसद्बाट एमसीसीसहित सात सन्धि सम्झौता अनुमोदन तयारी

काठमाडौँ, सरकारले विभिन्न मुलुक र अन्तर्राष्ट्रिय संगठनसँग सम्बन्धित सातवटा सन्धि सम्झौतालाई संघीय संसद्बाट अनुमोदन गराउने तयारी गरेको छ । संसद् सचिवालयमा दर्ता भएका ती सन्धि सम्झौताको प्रस्तावलाई संसद् बैठकमा पेस गर्न लागिएको हो । संसद् सचिवालयको विधेयक शाखाका

हुबेई प्रान्तबाट घर फर्किन ३५ नेपाली विद्यार्थीको आवेदन

काठमाडौँ, नोवल कोरोना भाइरसको बढ्दो संक्रमणमाझ विद्यार्थीलाई घर फर्काउन बेइजिङस्थित नेपाली दूतावासले पहल थालेको पहिलो दिनमा ३५ जना विद्यार्थीले घर फर्कन आवेदन भरेका छन् । नेपाल सरकारको निर्देशनमा दूतावासले शनिबार बिहान सूचना प्रकाशित गर्दै चीनको हुबेई प्रान्तअन्तर्गतका

मध्यपहाडी लोकमार्गको लोहोरे–बेस्तडा सडकखण्ड एक हप्ता बन्द

दैलेख, पुष्पलाल मध्यपहाडी लोकमार्ग एक हप्ताका लागि बन्द भएको छ। लोकमार्गको दैलेख जिल्लाअन्तर्गत भगवतीमाई गाउँपालिकामा रहेको लोहोरे–बेस्तडा सडकखण्डमा यातायात बन्द गरिएको आयोजनाले जनाएको छ। लोकमार्गको लोहोरे–बेस्तडा–मन्घर सडकखण्डको छाँच भिरमा भएको ठाडो कडा चट्टानलाई काट्नुपर्ने र यस

सुनसरी दुर्घटनामा मृत्यु हुने चारै जनाको पहिचान खुल्यो

सुनसरी, सुनसरीमा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ । मृत्यु भएका चार जनाकै पहिचान खुलेको छ। आज बिहान पश्‍चिमबाट पूर्वतर्फ आउँदै गरेको वा ६ ख ७९५ नम्बरको रात्रीबस र पूर्वबाट काठमाडौं जाँदै गरेको वा

५५ वर्ष माथिका १० हजारले मागे इच्छा मृत्यु

काठमाडौं, नेदरल्याण्डमा ५५ वर्ष माथिका १० हजार १ सय ५६ व्यक्ति इच्छामृत्यु चाहन्छन् । नेदरल्याण्डका स्वास्थ्यमन्त्री र सांसद क्रिस्चियन डेमोक्रेट ह्यूगो डि जोंगले यसबारे शुक्रबार सदनमा जानकारी दिएका हुन् । ती दुईले एक रिपोर्टको हवाला दिँदै

छाउगोठ भत्काउन गएका प्रहरीमाथि हातपात गर्ने महिला पक्राउ

अछाम, अछाममा प्रहरीमाथी हातपात गर्ने महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको बान्निगढी जयगढ गाउँपालिका ३ स्थित धारासैन टोलमा शनिबार छाउगोठ भत्काउन गएको प्रहरी टोलिमाथी हातपात गर्ने स्थानिय धना साउदलाई प्रहरीले नियन्त्रणमा लिएको हो । साउदको