समाचार Archive

पूर्वप्रधानमन्त्रीसहित दर्जनभन्दा बढीलाई आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौं, निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको प्रचारप्रसार गर्ने सिलसिलामा निर्वाचन आचारसंहिता उल्लंघन गरेकोभन्दै एक दर्जनभन्दा बढी नेता तथा कार्यकर्तालाई स्पष्टीकरण सोधेको । आयोगले स्पष्टीकरण सोधेकामा धेरैजसो उच्चतहका नेताहरू

नवीन शर्माको नेतृत्वमा निर्वाचन परिचालन समिती गठन

नेपालगन्ज, नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र नेपालगन्ज नगर कमिटीको बैठकले मंसिर ४ गते हुने निर्वाचनलाई लक्षित गरि एक महिने निर्वाचन तयारी अभियान गर्ने निर्णय गरेको छ ।बिहिवार बसेको पुर्ण बैठकले लुम्बिनी प्रदेश समिति सदस्य नवीन शर्माको

संविधानलाई ट्रयाकमा राख्न गठबन्धन : प्रकाशमान

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले राजनीतिक स्थिरता बिना विकास निर्माण सम्भव नहुने भएको बताएका छन् । शुक्रवार काठमाडौंमा आयोजित वाम गठबन्धनको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले देशमा स्थिरता कायम होस् भन्ने चाहना जनताको भएकाले

आगामी ४ गतेको निर्वाचन सामान्य छैन : प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी निर्वाचनलाई सामान्य रुपमा नलिन नेता, कार्यकर्ताहरु समक्ष आग्रह गरेका छन् । शुक्रबार काठमाडौंमा भएको वाम गठबन्धनको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।\अध्यक्ष

दशौ राष्ट्रिय खेलकुद कर्णालीमा हुने घोषण सहित नवौंको समापन

कास्की, दशौं राष्ट्रिय खेलकुद कर्णाली प्रदेशमा आयोजना हुने भएको छ । नवौं राष्ट्रिय खेलकुदका प्रमुख अतिथी सम्माननिय प्रधानमन्त्री शेरबहादुर देउवाले दशौं राष्ट्रिय खेलकुद आयोजक प्रदेशका सामाजिक विकास मन्त्री यज्ञबहादुर बि.सी.लाई राष्ट्रिय खेलकुको झण्डा हस्तान्तरण गरे ।

‘देशभरी कुनै विकल्प विना गरिव जनताको बिल्लिबाठ गर्ने बालने आतंक सैय छैन’

काठमाडौं । कुनै विकल्प विना नै सडक तथा स्वोरोजगार मजदुरहरुको बिल्लिबाठ गर्ने देशभरीको बालेन अभियान विरुद्ध सडकमा उत्रने पीडित संग सम्बद्ध सरोकारवाला पक्षले चेतावनी दिएको छ । बुधबार राजधानीको संवाद डबलीमा अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन

रैथानै बालीको संरक्षण र प्रवर्धन गर्न सिमकोट र खाद्य व्यवस्था लिमिटेड बीच सम्झौता

काठमाडौं, हुम्लाको सिमकोट गाउँपालिका र खाद्य व्यवस्था तथा ब्यापार कम्पनी लिमिटेड बीच रैथाने बालीहरुको संरक्षण तथा प्रवर्धन गर्ने सम्झौता भएको छ । बिहिबार राजधानी स्थित खाद्य लिमिटेडको कार्यालयमा भएको सो सम्झौता कार्यक्रममा सिमकोट गाउँपालिका अध्यक्ष् विजय

दाङमा हाइस दुर्घटना, चालकसहित चार जना घाइते

दाङ , दाङमा हायस दुर्घटना हुँदा चार जना घाइते भएका छन् । बुधबार दिउँसो साढे ३ बजे तुलसीपुर उपमहानगरपालिका– १३ भञ्ज्याङमा दुर्घटना भएको इलाका प्रहरी कार्यालयले जानकारी दिएको छ । घाइते मध्ये चालकको अवस्था गम्भीर छ

ओलीले मनपरी अत्याचार गर्छन् : भीम रावल

काठमाडौं , नेकपा एमालेका नेता भीम रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीको आलोचना गर्दै ओलीले अन्याय र अत्याचार गरेको बताएका छन्। नेता रावलले बिहीबार साँझ सामाजिक सञ्‍जाल ट्विटरमार्फ अध्यक्ष ओलीको आलोचना गरेका हुन् । ‘अन्याय सार्वजनिक

त्रिवेणी स्पिनिङ उद्योगमा झडप, प्रहरीले चलायो गोली

वीरगञ्ज । बाराको जीतपुर सिमरा उपमहानगरपालिका– ९ छातापिपरास्थित त्रिवेणी स्पिनिङ उद्योगमा मजदुर र प्रहरीबीच झडप भएको छ । झडपलाई नियन्त्रणमा लिन प्रहरीले १ राउण्ड गोली र ३४ राउण्ड अश्रु ग्याँस प्रहार गरेको छ । झडपमा परी