समाचार Archive

रेड पाण्डाको छालासहित चारजना पक्राउ

काठमाडौं , प्रहरीले दुर्लभ वन्यजन्तु रेड पाण्डाको छालासहित चारजनालाई पक्राउ गरेको छ। काठमाडौं कपनस्थित खरिबोटबाट सिन्धुलीको तिनपाटन गाउँपालिकाका सूर्य भुजेलसहित चारजनालाई प्रहरीले पक्राउ गरेको हो। महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार पक्राउ पर्नेमा भुजेलसहित सुक बहादुर लामा,

दिल्ली हिंसात्मक प्रदर्शनमा ७ जनाको मृत्यु

दिल्ली, विवादास्पद नागरिकता विधेयकको विरोधमा भारतको राजधानी दिल्लीमा भएको हिंसामा ७ जनाको ज्यान गएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार विधेयकको समर्थन र विरोधमा भेला भएका मानिसहरुबीच हिंसा मच्चिएको हो । हिंसाका क्रममा अरु १५० जनाभन्दा धेरै

अखिल क्रान्तिकारीद्धारा शैक्षिक हडतालको आह्वान

नेपालगन्ज, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन अखिल (क्रान्तिकारी) बाँकेले शैक्षिक हडतालको आह्वान गरेको छ । मंगलबार संगठनका बाँके जिल्ला अध्यक्ष डि.बि.शाहीले एक विज्ञप्ति जारी गर्दै संगठनको केन्द्रीय कार्यक्रम अनुसार जिल्लामा बुधबार शैक्षिक हडतालको आव्वहान

केहि समयपछि काममा फर्किइन् रोशनी शाही

काठमाडौं, पूर्व सभामुख कृष्णबहादुर महरामाथि लागेको जबरजस्ती करणी उद्योग (बलात्कार प्रयास) मुद्दाकी पीडित भनिएकी महिला नियमित काममा फर्किएकी छन् । संघीय संसद सचिवालयमा कार्यरत रोशनी शाही लामो समयपछि सोमबारदेखि नियमित काममा फर्किएकी हुन् । गत असोज

क्यान्सर अस्पताललाई प्रतिष्ठान बनाउन सरकार सकारात्मक : गृहमन्त्री थापा

चितवन , गृहमन्त्री रामबहादुर थापा बादलले बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई प्रतिष्ठानका रुपमा विकास गर्न सरकार सकारात्मक रहेको बताएका छन् । अस्पतालको आज निरीक्षणपछि प्रतिक्रिया दिँदै उनले यस अस्पताललाई प्रतिष्ठानका रुपमा विकास गर्नुपर्ने बताए । अस्पताललाई

पोखराको पीएन क्याम्पसमा प्रहरी र नेवि संघका कार्यकर्ताबीच झडप

पोखरा,नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेवि संघ)का नेता पक्राउको विरोधमा पोखराको पृथ्वी नारायण (पीएन) क्याम्पस तनावग्रस्त बनेको छ । आफ्ना नेता राजेश हमाल (रेशम)लाई पक्राउ गरेको विरोधमा नेवि संघले मंगलबारदेखि क्याम्पस प्रशासनमा ताला लगाएको

कोरोना कारण दक्षिण कोरियामा ८ को मृत्यु, ८ सय ९३ संक्रमित

दक्षिण कोरियामा कोरोनाभाइरस अर्थात् कोभिड–१९ का एकैदिन ६० भन्दा बढी नयाँ संक्रिमत सार्वजनिक भएका छन् । कोरियाको सेन्टर्स फर डिजीज कन्ट्रोल एण्ड प्रिभेन्सनले मंगलबार दिएको जानकारी अनुसार अहिलेसम्म ८ सय ९३ संक्रमितको पुष्टि भइसकेको छ भने

कर्णाली नदीमा जीप खस्यो

दैलेख , कर्णाली राजमार्ग अन्तर्गत कालिकोटको नरहरीनाथ गाउँपालिकाका–१ को जिते बजारमा कर्णाली नदीमा जीप खसेको छ। रासकोटबाट जितेगडा यात्रु ल्यायर आएको लु १ ज ४१४१ नम्बरको जीप फर्किने क्रममा कर्णाली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय कलिकोटका

जागिर खाने थलोमात्रै बन्यो सीटीईभीटी : मन्त्री पोखरेल

भक्तपुर, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) जागिर खाने थलो मात्रै बनेको बताएका छन् । सीटीईभीटीको ३२औँ वार्षिकोत्सव कार्यक्रमका अवसरमा सोमबार सानोठिमीमा मन्त्रो पोखरेलले सीटीईभीटीको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै

दैलेख कारागारमा एक महिलाको मानसिक समस्या

दैलेख, जिल्ला कारागार दैलेखमा रहेका १२ कैदीबन्दी र एक थुनुवा महिलामध्ये नौ जनामा आत्तिने र दुई जनामा अवसाद (डिप्रेसन)को समस्या देखिएको छ । नेपाल प्रहरी अस्पतालका मानसिकरोग विशेषज्ञ डा आशिष दत्तले उनीहरुमा यस्तो समस्या भएको जानकारी